गोरखा एक ऐतिहासिक र पर्यटन को सम्भावना बोकेको जिल्ला|
दौड जितेर राजा हुने परम्परा भएको लिगलिगकोट लगायत क्षेत्रको इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमबाट उजागर गरी पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले मिति २०८० साल कार्तिक १ गते बुधबारका दिन आयोजना हुने “लिगलिगे दौड” को ११ औं संस्करणमा सबैलाई निमन्त्रणा छ ।
Ligligkot Bikash Aviyan
धन्यवाद,
Kantipur TV HD
भिडियो सौजन्यः कान्तिपुर टेलिभिजन
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात ।🕉️❤️🩹🙏
Gorkha ligligkot 😗❤️
Where is located Biggest flag of Nepal 💙
Visit once
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको
सम्पूर्णमा हार्दिक शुभकामना🙏🙏
भर्खरै गुल्मी 2 मा एमालेका नेता गोकण बिष्ठ ले पैसाबाड्दै गर्दा समातिएका छन्
UML leader Gokan Bista was caught while Distributing money in Gulmi
Recently
एउटा चुनावको हेक्का राख्न न सक्नेले मान्छेलाई देश प्रतिको विकासको ध्यान कसरी जाला!!
मंसिर ४ गते सुई 💉 मा भोट हालौं,Sagar Dhakall लाई अत्याधिक बहुमतले विजयी गराऔं ।
मंसिर ६ गते चैंनेखेरीमा शेर बहादुर देउबालाई ।
#चुनाव२०७९
नेपालको सबैभन्दा ठुलो झण्ड राखिएको प्यारो रमणीय स्थल गोरखा
पालुङ्गटार लिगलीग कोट💗