Toki our village

Toki our village Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Toki our village, Performance & Event Venue, janakpur, Janakpur.

जिल्ला धनुषा सबैला न. पा. वडा न. १२ टोकी निवासी श्री रामप्रित यादव को आर्थिक अबस्था एकदमै कमजोर रहेको साथै एकल बृद्ध समे...
19/07/2024

जिल्ला धनुषा सबैला न. पा. वडा न. १२ टोकी निवासी श्री रामप्रित यादव को आर्थिक अबस्था एकदमै कमजोर रहेको साथै एकल बृद्ध समेत भएकाले दैनिकी जीवन आपन गर्न कठिनाई भोगिरहेको बेला सबैला न. पा. वडा न. १२ निवासी समाजसेवी श्री प्रमोद यादवको बिशेष पहलमा बैदेशिक रोजगारको क्रममा कतारको हाईड्रोसर्भ कम्पनीमा कार्यरत निम्न महानुभावहरूको सहयोगमा नगद रू २५४६०।- आर्थिक सहयोग हस्तान्तरन गरियो ॥

सहयोगी मनकारीहरू :- रकम रियालमा :-
- श्री राम कुमार यादव - ५०
- श्री संता कुमार यादव - ३०
- श्री महन्जी यादव - ५०
- श्री राम ईश्वर कापर - ५०
- श्री आशाराम कापर - २५
- श्री सिकेन्द्र यादव - ५५
- श्री रामसागर यादव - ५०
- श्री करन यादव - ५०
- श्री सरोज यादव - १५०
- श्री धर्मेन्द्र यादव - ३५
- श्री नरेश मंडल - २५

सम्पूर्न सहयोगीहरूमा विशेष धन्यवाद🙏🙏

मिति २०८१/०१/०२ गते टोकीमे सार्वजनिक पारा छोरल गेल॥
16/05/2024

मिति २०८१/०१/०२ गते टोकीमे सार्वजनिक पारा छोरल गेल॥

अपन गाउँ टोकि के एक और तारा आसमान मे उदाइल ।बहुत बहुत बधाई प्रधुवन धामी  जी केइहे मिति 2080/07/16 के प्रकाशित सैन्य छनोट...
04/11/2023

अपन गाउँ टोकि के एक और तारा आसमान मे उदाइल ।

बहुत बहुत बधाई प्रधुवन धामी जी के

इहे मिति 2080/07/16 के प्रकाशित सैन्य छनोट के अन्तिम परिणाम अनुसार सेना मे अपन गाउँ के शान और गुमान प्रधुवन धामी उतिर्ण भेल छै।
विगत के तुलना मे अपन गाउँ मे अभि युवा सब के पुलिस आ सैनिक तरफ आकर्षण देख बहुत निक लाइग रहल ह।

सहि समय मे अपन सहि योग्यता पहचन क अगाडि बैढ रहल इ युवा सब सहि मायने मे गाउँ के कायापलट करतै से विश्वास है।

प्रधुवन जी अपने के जीवन मे और सुख, आ सफलता मिले ई भगवान स प्राथ्ना और गाउँ के आशीर्वाद अपने के साथ ह।

ke sab ai sa khelne xiyai?
18/10/2023

ke sab ai sa khelne xiyai?

नारी शक्तिको विभिन्न अवतार पूजने प्रतिकात्मक महान चाड़ दशैको हार्दिक शुभकामना🙏🙏🙏🙏Happy Dashain🙏🙏🙏🙏"मारी छोरिया छोरो से कम...
15/10/2023

नारी शक्तिको विभिन्न अवतार पूजने प्रतिकात्मक महान चाड़ दशैको हार्दिक शुभकामना
🙏🙏🙏🙏
Happy Dashain
🙏🙏🙏🙏
"मारी छोरिया छोरो से कम हैं के! "

हाम्रो गाउँको आधा दर्जन छोरीहरु यस भन्दा पहिले पनि कक्षा 12 देखि Bachelor सम्म अध्ययन गरेका भए पनि त्यो शिक्षालाई सिपमा परिणत जीविकोपार्जन को साधन बनाऊन सके छैन।

यसै बिच हाम्रो गाउँको 4 छोरी आ-आफ्नो भविस्य उज्जवल हेतु गाउँको रूढ़िवादी सोंचलाई पार गर्दै देशका विभिन्न कॉलेजहरुमा अध्ययन गर्दै छिन।

संजना यादव :- HA
अंजलि यादव :- BA LLB ( क़ानून सम्बंधित )
संध्या यादव :- I. Sc.
राखी कुमारी सिंह :- Pharmacy

हाम्रो गांव परिवर्तन हुँदै छ, र यिनी 4 जना हाम्रो गाउँको नारी शिक्षा परिवर्तनको कोशेढुंगा साबित हुनेछ।

यिनीहरुको विषय Technical भएकोले पनि आशा धेरै छ। गाँउका हरेक मान्छेको तिमीहरू प्रति आशा, विश्वास र आफ्नो जूनियरहरुलाई यसरी सही बाटो देखाउन आग्रह छ।
सम्पूर्णमा उज्वल भविष्यको शुभकामना।
उहाँको अभिभावकहरु प्रति हार्दिक नमन।।
🙏🙏🙏🙏

kaho ke hai ?
16/09/2023

kaho ke hai ?

24/07/2023

Cultural program on the occasion of Chhatha 02 Nov 2019

Two old friends are talking to each other about old memories.
23/07/2023

Two old friends are talking to each other about old memories.

श्री श्री १०८ श्री सल्हेश मेला भब्यतासाथ सम्पन्न भयो । मेला समितिद्वारा गरेका आर्थिक संकलन र खर्च बिवरण यस प्रकार छनः
27/04/2023

श्री श्री १०८ श्री सल्हेश मेला भब्यतासाथ सम्पन्न भयो । मेला समितिद्वारा गरेका आर्थिक संकलन र खर्च बिवरण यस प्रकार छनः

किछ नया किछ पुरान ॥😍😍
22/04/2023

किछ नया किछ पुरान ॥😍😍

बाप - माई मारलौ त कोई बात नईगर्दा झायर ले,लेकिन बाबा मारलौ त समझ लिहे कितु कोई लुच्चा बला हीं काम कैने होवें
17/03/2023

बाप - माई मारलौ त कोई बात नई
गर्दा झायर ले,
लेकिन बाबा मारलौ त समझ लिहे कि
तु कोई लुच्चा बला हीं काम कैने होवें

पढेर के हुन्छ? भन्ने थाह पाउन पनि पढ्नै पर्छ है 😀
28/02/2023

पढेर के हुन्छ? भन्ने थाह पाउन पनि पढ्नै पर्छ है 😀

 #कुन_कुन_जात_र_थर_मधेशी ? पढ्नुहोस : मधेशी आयोग द्वारा सुचिकृत गरिएको तल उल्लेखित जातहरु | ती जातहरु भित्र २२०० भन्दा ब...
15/12/2022

#कुन_कुन_जात_र_थर_मधेशी ?

पढ्नुहोस : मधेशी आयोग द्वारा सुचिकृत गरिएको तल उल्लेखित जातहरु | ती जातहरु भित्र २२०० भन्दा बढी थरहरु रहेका छन् |

पूर्ण विवरण पढ्नको लागि तल उल्लेखित लिंकमा जानुहोला :
http://www.madheshicommission.gov.np/EventView/?id=43

#मधेशी_आयोग

05/12/2022

प्रतिनिधिसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ कहाँ कसले जिते ?
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं–१ – प्रकाशमान सिंह
४. काठमाडौं–३ – सन्तोष चालिसे,
५. काठमाडौं–४ – गगनकुमार थापा
६. काठमाडौं–५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर–१ – उदयशमशेर जबरा
९. तनहुँ–२ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
१२. पर्सा–४ – रमेशकुमार रिजाल
१३. सुर्खेत–२ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा–१ – विश्वप्रकाश शर्मा
१६. पर्सा–१ – अजयकुमार चौरसिया
१७. गोरखा–१ – राजेन्द्र बजगाईं
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम–२ – पुष्पबहादुर शाह
२०. कैलाली–४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर–३ – रमेश लेखक
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४. दैलेख–२ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर–२ – एनपी साउद
२६. तनहुँ–१ – रामचन्द्र पौडेल
२७. बाँके–३ – किशोरसिंह राठौर
२८. नवलपुर–१ – शशांक कोइराला
२९. धादिङ–२ – रामनाथ अधिकारी
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२. सप्तरी–३ – दिनेशकुमार यादव
३३. नवलपुर–२ – विष्णुकुमार कार्की
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५. बर्दिया–२ – सञ्जय गौतम
३६. दाङ–३ – दीपक गिरी
३७. नवलपरासी–१ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९. धनुषा–२ – रामकृष्ण यादव
४०. स्याङ्जा–१ – राजु थापा
४१. गुल्मी–१ – चन्द्र भण्डारी
४२. मोरङ–६ – डा. शेखर कोइराला
४३. मोरङ–३ – डा. सुनील शर्मा
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दीपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली–५ – डिल्लीराम पन्त
४८. सप्तरी–४ – तेजुलाल चौधरी
४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
५१. मोरङ–१ – डिगबहादुर लिम्बू
५२. रामेछाप – पूर्णबहादुर तामाङ
५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
५४. उदयपुर–१ – डा. नारायण खड्का
५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
५६. स्याङ्जा–२ – धनराज गुरुङ
५७. बाजुरा – बद्रीप्रसाद पाण्डे

नेकपा (एमाले)
१. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर–२ – प्रेमबहादुर महर्जन
४. गुल्मी–२ – गोकर्ण विष्ट
५. झापा–२ – देवराज घिमिरे
६. झापा–५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा–३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर–२ – महेशकुमार बर्तौला
१२. कास्की–२ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही–५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा–४ – एलपी साँवा लिम्बू
१९. सिरहा–१ – रामशंकर यादव
२०. बाँके–१ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु–१ – बलराम अधिकारी
२३. कञ्चनपुर–१ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्तकुमार नेम्वाङ
२५. कास्की–३ – दामोदर पौडेल
२६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७. मोरङ–२ – ऋषिकेश पोखरेल
२८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०. रुपन्देही–२ – विष्णु पौडेल
३१. पाल्पा–१ – नारायण आचार्य
३२. कास्की–१ – मनबहादुर गुरुङ
३३. काभ्रे–२ – गोकुल बाँस्कोटा
३४. बारा–३ – ज्वालाकुमारी शाह
३५. बारा–१ – अच्युत मैनाली
३६. पाल्पा–२ – ठाकुर गैरे
३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८. धनुषा–३ – जुलीकुमारी महतो
३९. सुनसरी–२ – भीम आचार्य
४०. इलाम–२ – सुवास नेम्वाङ
४१. महोत्तरी–१ – लक्ष्मी महतो
४२. इलाम–१ – महेश बस्नेत
४३. धनुषा–४ – रघुवीर महासेठ
४४. सुनसरी–३ – भगवती चौधरी

नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली–२ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३. बागलुङ–२ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ–२ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ–४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे–१ – सूर्यमान तामाङ
१७. सर्लाही–२ – महिन्द्र राय यादव
१८. गंगा कार्की

नेकपा (एकीकृत समाजवादी)
१. अछाम–१ – शेरबहादुर कुँवर
२. बारा–४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख–१ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट–१ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ–१ – राजेन्द्र पाण्डे
१०. दाङ–१ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं–७ – गणेश पराजुली
२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं–२ – सोबिता गौतम
४. काठमाडौं–६ – शिशिर खनाल
५. ललितपुर–३ – तोसिमा कार्की
६. चितवन–२ – रवि लामिछाने
७. चितवन–१ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके–२ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर–१ – दीपकबहादुर सिंह
४. झापा–३ – राजेन्द्र लिङ्देन
५. चितवन–३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७. रुपन्देही–३ – दीपक बोहरा

जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा–१ – प्रदीप यादव
२. सप्तरी–१ – नवलकिशोर साह
३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४. सिरहा–२ – राजकिशोर यादव
५. बारा–२ – रामसहायप्रसाद यादव
६. धनुषा–१ – दीपक कार्की
७. सुनसरी–१ – अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२. सर्लाही–१ – रामप्रकाश चौधरी
३. महोत्तरी–२ – शरतसिंह भण्डारी
४. महोत्तरी–३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली–३ – गंगाराम चौधरी
२. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली–२ – अरुणकुमार चौधरी

जनमत पार्टी
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत

राष्ट्रिय जनमोर्चा
१. बागलुङ–१ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर–१ – प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया–२ – लालवीर चौधरी
२. सर्लाही–४ – अमरेशकुमार सिंह
३. मोरङ–५ – योगी मण्डल
४. रौतहट–३ – प्रभु साह
५. रौतहट–२ – किरण साह

जय टोकी❤️❤️❤️❤️विजय टोकीमिथिला संस्कृति  संरक्षण तथा प्रवर्द्धन उदेश्य लिई आयोजना गरेको सबैला नगर स्तरिय " दोस्रो सामा-च...
07/11/2022

जय टोकी❤️❤️❤️❤️विजय टोकी

मिथिला संस्कृति संरक्षण तथा प्रवर्द्धन उदेश्य लिई आयोजना गरेको सबैला नगर स्तरिय " दोस्रो सामा-चकेवा महोत्सव २०७९" आज सम्पन्न भएको छ।

प्रस्तुत महोत्सवमा ८(आठ ) टिम सहभागिता जनाएका थिए । जस मध्य
1.रघुनाथपुर ( सबैला-१२) =) प्रथम स्थान( रु. ५०००+सम्मान पत्र)

2. खरियानी ( सबैला -१०) =) दोस्रो स्थान ( रु. ३०००+सम्मान पत्र)

3. सबैला -१ =) तेस्रो स्थान (रु. २०००+ सम्मान पत्र)

4. टोकी ( सबैला १२) =) तेस्रो स्थान (रु. २०००+ सम्मान पत्र)

तथा बाकी ४ टिमलाई पनि सन्तावना पुरुस्कार स्वरुप रु. १००० तथा सम्मान पत्र प्रदान गरिएका छन् ।

सामा-चकेवा संरक्षण अभियानीहरु सन्दिप राय (सबैला-१), राज कुमार यादव( सबैला-१) र धर्मनाथ यादव (टोकी, सबैला-१२) को अग्रसरतामा तथा सामा-चकेवा संरक्षण समिति आयोजनमा मनाइएका छन।

भाई-बहिनीको स्नेह, प्रेम तथा चरा-चुरुङीको संरक्षणको प्रतिकका रुपमा मनाइने यस पर्वको आज अन्तिम दिन(समापन दिन) अति नै उत्साहित भएर महोत्सवका अभियानीहरु संग प्रत्येक टोलका दिदिबहिनीहरुले मनाएका छन् ।

वडाबाट हुने सबै सिफारिसको फर्म्याटहरू।।
03/10/2022

वडाबाट हुने सबै सिफारिसको फर्म्याटहरू।।

Address

Janakpur
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Toki our village posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Performance & Event Venues in Janakpur

Show All