29/01/2024
आज को दिन मा तिमीलाई धेरै धेरै धन्यवाद दिनु चाहान्छु, मेरा कयौं गल्ति माफ गरि मेरो सफलतामा संगै रमाएको मा ! तिमी साच्चै नै महान छौ ! म तिमीलाई एकदमै धेरै चोखो माया गर्दछु र गरिरहनेछु ! तिमी संगको फेरी अर्को नयाँ बर्ष मानौंन पाएकोमा,म एकदमै खुशी छु ! Happy 2nd Marriage Anniversary