Gazzabko Entertainment

Gazzabko Entertainment This organization works to exhibit various entertainment programs directly or indirectly.

श्री राधे  स्कुल ड्रस तथा गारमेन्टठेगाना :- धनगढी -२ पुरानो भन्सार रोड, वेहेडि जाने बाटो मोबाइल नं :- 9864993696वाट्स एप...
03/04/2024

श्री राधे स्कुल ड्रस तथा गारमेन्ट
ठेगाना :- धनगढी -२ पुरानो भन्सार रोड, वेहेडि जाने बाटो
मोबाइल नं :- 9864993696
वाट्स एप नं:- 9811603425
सुविधाहरु:-
हाम्रो यहाँ सम्पूर्ण निजी तथा सरकारी स्कुलका रडिमेड सिलसिलाइ स्कुल तथा क्याम्पसका ड्रेसहरु पाउनुका साथै स्कुल ब्याग,जुता र मोजाहरु सुपत मुल्यमा पाईन्छ ।
सदैव तपाईको सेवामा समर्पित एकपटक सेवाको मौका अवश्य दिनुहोला ।
゚viralシ
www.merodigitaldesh.com

समैजी किचेन शप ठेगाना :- धनगढी, ४,मेनरोड, पुरानो भन्सार छेउमोबाईल नं :- 9846632792सेवाहरु :-हाम्रो यहाँ किचेनको लागि आवश...
03/04/2024

समैजी किचेन शप
ठेगाना :- धनगढी, ४,मेनरोड, पुरानो भन्सार छेउ
मोबाईल नं :- 9846632792
सेवाहरु :-
हाम्रो यहाँ किचेनको लागि आवश्यक पर्ने सामानहरू ग्यास चुलो, चिम्नी, तवा, पितलको भाडा, काशको भाडा, स्टिलको भाडा, क्रोकरी, कुकर, घण्टी आदी थुप्रै किचेन सम्बन्धी सम्पूर्ण समान सुपथ मुल्यमा उपलब्ध गराइन्छ।
゚viralシ
www.merodigitaldesh.com

एम् आईजन ठेगाना :- रातोपुल धनगढी,कैलाली मोबाइल नं :- 9865742065वाट्स एप :- 9815658786हाम्रो सेवाहरू:- हाम्रो यहाँ सबै बर...
03/04/2024

एम् आईजन
ठेगाना :- रातोपुल धनगढी,कैलाली
मोबाइल नं :- 9865742065
वाट्स एप :- 9815658786
हाम्रो सेवाहरू:- हाम्रो यहाँ सबै बरान्डका मोबाइल हरु पाउनुका साथै बिग्रको मोबाइल हरु पनि बनाइन्छ ।
゚viralシ
www.merodigitaldesh.com

गङ्गोत्री मेडिकल हल ठेगाना :- धनगढी-१ कैलाली मोबाइल नं:- 9865575780 / 9811636746हाम्रो सेवाहरू :- हाम्रो यहाँ छाला, कपाल...
03/04/2024

गङ्गोत्री मेडिकल हल
ठेगाना :- धनगढी-१ कैलाली
मोबाइल नं:- 9865575780 / 9811636746
हाम्रो सेवाहरू :- हाम्रो यहाँ छाला, कपाल, यौन, नङ सम्बन्धी सम्पूर्ण समस्याहरू डन्डीफोर, कालोपोटो, चायाँ,एलर्जी, सोरियासिस,लुतो, ढुसी परेको सम्पूर्ण उपचारहरू गरिन्छ।
छालामा आएको मुसा पलाएको वा अप्रेसन गर्नुपर्ने भएमा हामीलाई सम्झिनुहोस् ।
゚viralシ
www.merodigitaldesh

आर्दश क्लीनिक एन्ड नोभेल फार्मेसी ठेगाना :- धनगढी- ४ चटकपुर,सहिदगेट कैलाली मोबाईल नं :- 9848478837सेवाहरू :- हाम्रो यहाँ...
03/04/2024

आर्दश क्लीनिक एन्ड नोभेल फार्मेसी
ठेगाना :- धनगढी- ४ चटकपुर,सहिदगेट कैलाली
मोबाईल नं :- 9848478837
सेवाहरू :- हाम्रो यहाँ विभिन्न रोग विशेषयज्ञ डक्टर द्धारा चेक जाच गरीन्छ साथै दक्ष स्वाथकर्मी द्धारा दैनिक निशुल्क चेक जाच गरीन्छ र
सुगर ,थाइराइड ,प्रेसर ,छाला रोग तथा अरु सम्पूर्ण रोगहरुको विभिन्न कम्पनिका औषधी विशेष छुटमा उपलब्ध छ
゚viralシ
www.merodigitaldesh.com

सोभित बेबि सप  ठेगाना :- सुपरमार्केट चौराहा, धनगढी- ४ निएर बाइ कान्तीपुर मम सेन्टरमोबाईल नं:- 9806455642 वाट्स एप :- 984...
31/03/2024

सोभित बेबि सप
ठेगाना :- सुपरमार्केट चौराहा, धनगढी- ४ निएर बाइ कान्तीपुर मम सेन्टर
मोबाईल नं:- 9806455642
वाट्स एप :- 9848422708
सुविधाहरु:- हाम्रो यहाँ बच्चाहरुको सम्पूर्ण सामानहरु कपडा ,जुत्ता, चप्पल ,झोला, वाकर, साइकल ,खेलौना पाउनुका साथै बर्थडेका सामान सहित महिलाहरुको पर्स सामानको साथ साथै गिप्टका सामानहरु थोक तथा खुद्रा मुल्यमा पाईन्छ ।
゚viralシ
www.merodigitaldesh.com

फुड अफियर  ठेगाना :- धनगढी ४, उत्तरवेहदी, कैलाली मोबाईल नं :- 9861040724सुविधाहरु :- हाम्रो यहाँ बर्थडे सेलिब्रेटको लागि...
31/03/2024

फुड अफियर
ठेगाना :- धनगढी ४, उत्तरवेहदी, कैलाली
मोबाईल नं :- 9861040724
सुविधाहरु :- हाम्रो यहाँ बर्थडे सेलिब्रेटको लागि छुट्टै ठाँउको बेवस्था साथै पाटि पनि गर्न सकिन्छ । अडर अनुसार म.म ,चाउभिन ,बिर्यानी ,लोकल चिकेन ,मटन ,पिजा, कफि आदि खाजाहरु पाउनुका साथ साथै डेलिभरीको पनि राम्रो बेवस्था छ ।
゚viralシ
www.merodigitaldesh.com

बर्दादेवी अछाम ज्वैलर्सठेगाना :- मेनरोड, हुलाकलाईन, धनगढी, कैलाली फोन नं :- 9814639416 / 9863577715सेवाहरू :-           ...
31/03/2024

बर्दादेवी अछाम ज्वैलर्स
ठेगाना :- मेनरोड, हुलाकलाईन, धनगढी, कैलाली
फोन नं :- 9814639416 / 9863577715
सेवाहरू :-
हाम्रो यहाँ अत्याधुनिक डिजाइनका आकर्षक गर-गहनाहरू अर्डर अनुसार ग्यारेन्टीका साथ बनाईनुका साथै खरिद बिक्री पनि गरिन्छ ।
゚viralシ
www.merodigitaldesh.com

अनाया एजुकेशन एकेडेमी ठेगाना :- रातोपुल, कर्णाली यातायात अगाडि, धनगढी, कैलाली मोबाइल :-9824631169/9824641606 Whats app:-...
14/03/2024

अनाया एजुकेशन एकेडेमी
ठेगाना :- रातोपुल, कर्णाली यातायात अगाडि, धनगढी, कैलाली
मोबाइल :-9824631169/9824641606
Whats app:- 9868314036
Email:- anayaeducation171@gmail
Digital Desh

आदर्श क्लिनिक एण्ड नोवेल फार्मेसीठेगाना :-  धनगढी - ४ चटकपुर, सहिद गेट, कैलाली मोबाइल नं :- 9848478837सेवाहरू :-        ...
14/03/2024

आदर्श क्लिनिक एण्ड नोवेल फार्मेसी
ठेगाना :- धनगढी - ४ चटकपुर, सहिद गेट, कैलाली
मोबाइल नं :- 9848478837
सेवाहरू :-
हाम्रो यहाँ सबै प्रकारका औषधि तथा दैनिक रूपमा विशेषज्ञ डाक्टरहरूद्वारा नियमित चेकजाँच गरिन्छ।
Digital Desh

सरस्वती सुन चाँदी पसल मेनरोड, चैराहा, धनगढी , कैलाली मोबाईल नं  :-९८४८४२८६५९र०९१५२७२९३वाट्स एप नं:-  ९८१५६६०६७०वर्ग :- स...
14/03/2024

सरस्वती सुन चाँदी पसल
मेनरोड, चैराहा, धनगढी , कैलाली

मोबाईल नं :-९८४८४२८६५९र०९१५२७२९३
वाट्स एप नं:- ९८१५६६०६७०
वर्ग :- सुन चाँदी पसल्

सेवाहरु :-
हाम्रो यहाँ पुराना तथा आधुनिक डिजाईनका गरगहनाहरु पाउनुका साथै दक्ष कालिगर द्धारा अडर अनुसार तयार पारीन्छ र खरीद बिक्री पनि गरीन्छ ।

Digital Desh

बर्दादेवी अछाम सुन चाँदी पसल  मेनरोड, हुलाकलाईन, धनगढी, कैलाली फोन नं :- ९८१४६३९४१६ , ९८६३५७७७१५सेवाहरू :-             ह...
14/03/2024

बर्दादेवी अछाम सुन चाँदी पसल
मेनरोड, हुलाकलाईन, धनगढी, कैलाली
फोन नं :- ९८१४६३९४१६ , ९८६३५७७७१५
सेवाहरू :-
हाम्रो यहाँ अत्याधुनिक डिजाइनका आकर्षक गर-गहनाहरू अर्डर अनुसार ग्यारेन्टीका साथ बनाईनुका साथै खरिद बिक्री पनि गरिन्छ ।
Digital Desh

न्यू एस आर कलेक्सन मेन रोड, (युुग पलाजा) पुुरानो भन्सार रोड, धनगढी, कैलालीमोबाइल नं:- ९८४९३८४४९४वाट्स एप :- ९८४९३८४४९४हा...
13/03/2024

न्यू एस आर कलेक्सन
मेन रोड, (युुग पलाजा) पुुरानो भन्सार रोड, धनगढी, कैलाली
मोबाइल नं:- ९८४९३८४४९४
वाट्स एप :- ९८४९३८४४९४

हाम्रो सुबिधाहरु:-
विशेष गरी हाम्रो यहाँ जेन्सका सम्पूुर्ण सामानहरु पेन्ट, भेस्ट, सर्ट, टिसर्ट, कोट पाईन्ट, ज्याकेट, जुत्ता आदी सुपथ मुल्यमा पाइन्छ।


www.merodigitaldesh.com

12/03/2024

अछाम सुन चाँदी पसल

10/03/2024

न्यू मष्ठमाण्डौं गहना पसल

10/03/2024

न्यू दिया सुन चाँदी गहना पसल

10/03/2024

न्यू शैलेश्वरीमाता सुन चाँदी गहना पसल

10/03/2024

पार्वती सुन चाँदी गहना पसल

10/03/2024

गजेन्द्र सुन चाँदी गहना पसल

10/03/2024

पशुपति सुन चाँदी गहना पसल

10/03/2024

निर्मला सुन चाँदी गहना पसल

10/03/2024

रोबिक सुन चाँदी गहना पसल

10/03/2024

गणपति सुन चाँदी गहना पसल

10/03/2024

न्यू बैतडी सुन चाँदी पसल

10/03/2024

बर्दादेवी अछाम सुन चाँदी पसल

10/03/2024

आशिष श्रृंगार सेन्टर

🔅लोक तथा दोहोरी गाउने कर्मचारी आवश्यकता🔅विभिन्न भाकाहरूमा राम्रो सँग गाउन सक्ने क्षमता भएको दोहोरी गायक तथा गायिका आवश्य...
04/03/2024

🔅लोक तथा दोहोरी गाउने कर्मचारी आवश्यकता🔅
विभिन्न भाकाहरूमा राम्रो सँग गाउन सक्ने क्षमता भएको दोहोरी गायक तथा गायिका आवश्यकता परेको हुँदा तुरुन्तै सम्पर्क राख्नुहोला।

नोट:- खाने, बस्ने तथा तलबको लागि आपसी समझदारी रहनेछ।

विस्तृत जानकारीका लागि:-
☎️9800999001
www.merodigitaldesh.com

नेपाल सरकारबाट मान्यता प्राप्त यस कम्पनीको लागि निम्न पदकामा मेहनती, लगनशील र इमान्दार कर्मचारी आवश्यकता परेको हुँदा इच्...
04/03/2024

नेपाल सरकारबाट मान्यता प्राप्त यस कम्पनीको लागि निम्न पदकामा मेहनती, लगनशील र इमान्दार कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क राख्नुहोला।

कर्मचारी आवश्यक स्थानहरू:-
🔅धनगढी🔅अतरिया🔅महेन्द्रनगर 🔅लम्की

Marketing Manager/City Manager

विस्तृत जानकारीका लागि
मेरो डिजल देश
पुरानो भन्सार रोड, सब्जी मण्डी, लक्ष्मी कम्प्लेस, धनगढी, कैलाली

☎️ 091-590992/ 9800999001
WhatsApp:- 9800999001
www.merodigitaldesh.com

झापा जिल्लाको विभिन्न स्थानमा हरुबाट कर्मचारी आवश्यकता।नेपाल सरकारबाट मान्यता प्राप्त यस गज्जबको इन्टरटेन्मेन्ट प्रा. लि...
17/11/2022

झापा जिल्लाको विभिन्न स्थानमा हरुबाट कर्मचारी आवश्यकता।

नेपाल सरकारबाट मान्यता प्राप्त यस गज्जबको इन्टरटेन्मेन्ट प्रा. लि संस्थाका लागि लगनशिल, मेहनती र इमान्दार कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क राख्नु होला।

पद तलब शैक्षिक योग्यता

रिसेप्सन रु. १०,०००/- +२
टेलि मार्केटिङ्ग रु. १०,०००/- +२ वा से सरह
भोलिन्टियार। रु. ८,०००/- साधारण लेखे पढाइ
मार्केटिङ्ग मेनेजर रु. २५,०००/- +२ वा से सरह
प्रोग्राम कोडिनेटर रु. २०,०००/- +२ वा से सरह

आवश्क स्थानहरू:-
💠 काकरभिट्टा
💠बिर्तामोड
💠भद्रपुर
💠दमक
💠गौरादधा
💠झिलझिले

सम्पर्क:- गज्जबको इन्टरटेन्मेन्ट प्रा. लि
विर्ताबाजार पुलिस चौकी छेउ, बिर्तामोड, झापा
०२३-५९००९९, ९८२९१९५१९५, ९८००९९९००१

Address

Kathmandu

Telephone

+9779829195195

Website

Alerts

Be the first to know and let us send you an email when Gazzabko Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gazzabko Entertainment:

Share

Category