आज काग तिहार...
कार्तिक कृष्ण त्रयोदसिका दिन पन्छी पुजा गरेर मनाइने तिहारको पहिलोदिन आज काग तिहार..
"काकेन दधी मक्षिताम" कागलाई दहि र भात असध्यै मनपर्ने भएकाले,आज कागलाइ बिहानै ,दहि-भात,सहित अन्य मिठा मिठा खानेकुरा खुवाएर खुसी बनाइ सम्मान गर्ने गरिन्छ..
काग अत्यन्त चलाख पन्छी हो कागलाई पन्छी मात्र न मानी यम राजको दुत को रुपमा पनि लिने गरिन्छ..एका बिहानै घर वर-पर आएर काग करायो भने अब के खबर ल्यायो भनी गाउघरमा सु बोल..सु बोल..भन्ने चलन रहि आए को छ.. आजैको दिन देखि भैली खेल्ने चलन रहेको छ,फुलै फुलको सिजन,सफा मौसम,हरियाली सहित पहेलपुर फाट सबै सङगम भएको मौसम साचै भन्नू पर्दा दशै भन्दा तिहार रमाइलो हुने गर्दछ ..तिहारको पहिलो दिन,मौसम जस्तै मन सफा रहोस..जीवनको हर समय काग जस्तै चलाख बन्न सक्नुहोस..सबै लाई तिहार को हार्दिक मगलमय शुभकामना ...
नेपाली लोक भाकाको सारै मिठो गित #photomilan #milanphoto
#weddingphotographer #photographer
BOOK YOUR TIME
CAPTURE YOUR MOMENT
#photomilan #wedding
#photoshoot #photoframing
#EventCapture
#durgaprasadpoudel
PHOTO MILAN | MILAN PHOTO
061-544476, +997 985-6032561
A Complete Photography & Videography Service