
13/04/2020
"नयाँ बर्ष - बि. सं. २०७७" को शुभ अवसरमा तपाई र तपाईको सम्पुर्ण परिवारजन र नातेदारहरु सहित स्वदेशमा र बिदेशमा रहनु भएका साथीहरु आफन्तजनहरु सम्पुर्ण महानुभावहरुमा सु-स्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछौ ।
बाबरी परिवार