![सेवाही परमो धर्मः तपाईंको सहयोगले कसैको ज्यान बचाउन सकिन्छ ।आदरणिय दाजु बासु देव घिमिरे को जटिल रोगको उपचारको लागि आफुले...](https://img3.evepla.com/651/417/1112781516514179.jpg)
25/01/2024
सेवाही परमो धर्मः तपाईंको सहयोगले कसैको ज्यान बचाउन सकिन्छ ।
आदरणिय दाजु बासु देव घिमिरे को जटिल रोगको उपचारको लागि आफुले सकेको सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दछु । साथै, दाजुको शिघ्र एवं पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।