08/07/2020
थारू कला संस्कृती हाम्रो स्वभीमान,हाम्रो पहिचान
सम्मान गर्दै जगेर्ना अनि संरक्षण गर्ने हाम्रो अभियान।।
मूल नाराका साथ आपन थारू समुदाय-Tharu Community प्रस्तुत गर्दछ" Tharu Cultural Photo Contest 2077''
Contestant No:76
Name: Pinki Chaudhary
Address:Jhumka,Sunsari
Hobbies:Dancing,Acting,Reading Books
Education:12
यस Tharu Cultural Photo Contest मा सहभागी हुनको लागी आफ्नो नाम,ठेगाना,रूची(Hobby),शिक्षा,पेशा र थारू पहिरणमा सजिएको एक प्रति फोटो लगायतका विवरणहरू पठाउनुपर्ने हुन्छ।उक्त विवरणहरू हाम्रो यस पेजको Massage Inbox,Email:[email protected] अथवा Whatsup Number:9842437987,9801513395,9851290483 मा पठाउन सक्नु हुनेछ।
(सर्तहरू):
१)हाम्रो Official पेजमा post गरिएको फोटोको Like अनि Shares को आधारमा Voting Count हुनेछ।
२)Vote Count गरिने तरिका;
1 Like =1 Vote
1Share=1 Vote
Comments अनि Mention पनि गर्नसक्नु हुनेछ।
३)सबैभन्दा बढी Votes को आधारमा क्रमश विजेताहरू घोषणा गरिनेछन् ।
४)Auto Like र Fake Like गरिएको खण्डमा Vote Count हुने छैन साथै Contestant रद्द गरिनेछ।
५)Photo स्पष्ट,Single,tharu cultural अनि कसैलाई असर नपर्ने हुनुपर्छ ।
६)Photo edit गरेर वा Selfie फोटो पठाएको खण्डमा Post गरिने छैन।
७)Vote Count हुनको लागी Contestant ले यो पेज आपन थारु समुदाय-Tharu Community अनिवार्य रूपले Like गरेको हुनुपर्दछ।
८)देशभरिका थारू समुदाय अन्तर्गत जुन सुकै उमेर समुहका प्रतियोगी यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ।
९)यदि सानो नानी अथवा बाबु प्रतियोगी भएमा र उक्त प्रतियोगीको आफ्नो Fb id नभएको खण्डमा उहाँको अभिभावक अथवा हामीलाई Details पठाउने Fb iD लाई आधिकारिक मानिने छन।
१०)आयोजक कमिटीको निर्णय अन्तिम निर्णय हुनेछ।
(पुरस्कार विवरण ):
१)१ जना महिला १ जना पुरूष गरि २ जनालाई Winner घोषणा गरिनेछ।
२)१ जना महिला १ जना पुरूष गरि २ जनालाई 1st Runnerup घोषणा गरिनेछ।
३)पुरस्कार राशि;
Winner Prize=Rs.1500
1st Runnerup Prize= Rs.1000
४)पुरस्कार Bank,Esewa,IME अथवा आपसी सम्झौताको माध्यमबाट उपलब्ध गराइनेछ।
५)Prize यकिनका निम्ती परिचय पत्र अथवा अन्य कुनै पहिचान खुलाउने विवरण बुझाउनुपर्ने हुन्छ।
६)४ जना विजेताहरूलाई Title अनुरूप Certificate(प्रमाणपत्र )प्रदान गरिने छ।
७)विजेता काठमाडौ उपत्यका भित्रको भएमा अथवा काठमाडौ आउन अनुकुल भएसम्म Rajnikant Photography को तर्फबाट Digital Photoshoot को साथमा 12×18 Size को फोटो प्रदान गरिनेछ।
८)१जना महिला १ जना पुरूष गरि २ जनालाई सान्त्वना पुरस्कार स्वरूप 100 NTC/Ncell को Topup Recharge प्रदान गरिनेछ।
ी(Validity):
१)सहभागी हुने अन्तिम मिति:२०७७/०४/१० गते
२)Voting बन्द हुने मिति:२०७७/०४/२१ गते
३)नतिजा प्रकाशन हुने मिति:Voting बन्द भएको दिन तोकिने छ।
धन्यवाद!
ORGANIZED BY:आपन थारू समुदाय-Tharu Community Official page
SUPPORTED BY:Rajanikant Photography,युवा जागरण संस्था,BM Arts Creation
PROMOTION PARTNER:TeraiNepal.Com