03/10/2023
आज सडक अर्थात बाटोमा हुने passing lane को बारेमा जान्नुहोस
passing lane जसलाई slow lane पनि भनिन्छ , यो multilane बाटोमा बनाउने/राख्ने गरिन्छ। ढिलो गुड्ने गाडी passing लेनमा जान्छ र सजिलैसंग छिटो गुड्ने गाडीले overtake गरेर अगाडी जान सक्छ।
थानकोट को जस्तो उकालो बाटोहरुमा design मा नै passing lane राख्न सके ठुला ठुला ट्रक हरुको पछाडी परेर बिस्तारै गुद्नुपरने साना छिटो गुड्ने गाडीको समय save हुन्थ्यो।