Bihebari बिहेवारी United States

Bihebari बिहेवारी United States Find Nepali Life partner in United States.

बिवाह सम्बन्धित रमाइला प्रसंगहरूः १ सुकरात भन्नुहुन्छु विवाह चाही गर, असल श्रीमती भए तिमी शुखी हुन्छउ, खराब श्रीमती परे ...
08/31/2024

बिवाह सम्बन्धित रमाइला प्रसंगहरूः
१ सुकरात भन्नुहुन्छु विवाह चाही गर, असल श्रीमती भए तिमी शुखी हुन्छउ, खराब श्रीमती परे दार्शनिक वन्छउ ।
२ आइन्सटाइन भन्नु हुन्छ विवाहको अवधारणा पक्कैपनि सोच्न नसक्ने ब्यक्तिवाट ल्याएको हुनु पर्दछ ।
३ पूर्वीय संस्कृति भन्छ जन्म, मरण, विवाह भन्नेकुरो स्वर्गमा नै तय भएर आएकाे हुन्छ।
४ अन्य प्रसंगहरूः
क) विवाह भनेको सुनउलो पिंजडा हो, जहां पस्न नपाएकाहरू कतिखेर ढोका खुल्ला होला र पसउला भन्छन तर पसेकाहरू कतिखेर ढोका खुल्ला होला र वाहिर निस्कउला भनेर उचित समयको पर्खाइमा वसिरहेका हुन्छन ।
ख) विहे गरेको भोलिपल्टदेखि पुरूषले आफूलाइ शीरमा जांतो जुन्डिएको जस्तो अनुभव गर्दै आफूलाइ सातवर्ष वुढो भएको ठान्दछ ।
ग) विवाह गर्ने पनि पछुताउंछ नगर्ने पनि पछुताउंछ ।

What is your view regarding this? do comment.
08/30/2024

What is your view regarding this? do comment.

मान्छेको आफ्नो आफ्नै सोच हुन्छ । म विहे गरे नि जागिरे केटी गर्छु वा जागिरे केटा गर्छु भन्ने लाग्न सक्छ भने कसैलाई जागिरे...
08/27/2024

मान्छेको आफ्नो आफ्नै सोच हुन्छ । म विहे गरे नि जागिरे केटी गर्छु वा जागिरे केटा गर्छु भन्ने लाग्न सक्छ भने कसैलाई जागिरे भन्दा नि केटा असल वा केटी असल भयो भने त कमाउन सकि हालिन्छ नि भन्ने लाग्छ । यस्तो सोच भएका मान्छेहरुलाई त्यस्तै सोच भएको मान्छेसँग मिलाउनको लागि हो विहेवारी । आजै रजिष्टर गर्नुहोस्

08/26/2024
Mero lagi sabai filter garney kam Bihebari बिहेवारी le garnu hunxa. So please consult them for more details.
08/10/2024

Mero lagi sabai filter garney kam Bihebari बिहेवारी le garnu hunxa. So please consult them for more details.

उहाँको प्राथमिकता के के हो भनेर विहेवारीलाई भन्नु भएको छ । सो वुझ्नको लागि हामीलाई मेसेज गर्नु सक्नु हुन्छ । तर उहाँको फ...
08/09/2024

उहाँको प्राथमिकता के के हो भनेर विहेवारीलाई भन्नु भएको छ । सो वुझ्नको लागि हामीलाई मेसेज गर्नु सक्नु हुन्छ । तर उहाँको फोटो र अन्य विवरण जान्नको लागि भने दर्ता गर्नु पर्ने हुन्छ । दर्ता पश्चात दुवै जनाको फोटो र विवरण आदान प्रदान गर्छौ र दुवै जनाले Accept गरेको खण्डमा कुराकानी अगाडि वढ्छ भने Reject गर्ने अधिकार दुवैजनालाई छ ।

The sad truth is so many people are in love and not together, and so many people are together but not in love. Find some...
08/09/2024

The sad truth is so many people are in love and not together, and so many people are together but not in love. Find someone with whom you are both in love.

नाग पंचमीको सवैमा शुभकामना
08/09/2024

नाग पंचमीको सवैमा शुभकामना

True relationship is two people supports each other. No matter what the situation is.
06/19/2024

True relationship is two people supports each other. No matter what the situation is.

"Having someone who supports you mentally and reassures you all the time is priceless❤️"
06/19/2024

"Having someone who supports you mentally and reassures you all the time is priceless❤️"

Find your life partner at USA
06/19/2024

Find your life partner at USA

34 Years old Newari Boy from USA is Searching for Girl Living in Nepal or in USA. For more details whats app us.
06/19/2024

34 Years old Newari Boy from USA is Searching for Girl Living in Nepal or in USA. For more details whats app us.

Address

1209 MOUNTAIN ROAD Place NE STE R
Albuquerque, NM
87110

Alerts

Be the first to know and let us send you an email when Bihebari बिहेवारी United States posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bihebari बिहेवारी United States:

Share