Troll Bihebari

  • Home
  • Troll Bihebari

Troll Bihebari Just For Fun

22/01/2024
Jati pani keta keti Bihebari ma hunuhunxa Hai.
17/04/2023

Jati pani keta keti Bihebari ma hunuhunxa Hai.

Trending in Nepal
17/04/2023

Trending in Nepal

नव वर्ष  २०८० सालको सु अवसरमा आमा  बुबा,भावी श्रीमती ,भावी छोराछोरी,हजुरबुबा ,हजुरआमा,काका  काकी ,ना-नातिना,छोरा बुहारी,...
13/04/2023

नव वर्ष २०८० सालको सु अवसरमा आमा बुबा,भावी श्रीमती ,भावी छोराछोरी,हजुरबुबा ,हजुरआमा,काका काकी ,ना-नातिना,छोरा बुहारी,भाइ बुहारी ,भान्जी बुहारी,मामा माइजु जेठान जेठानी,भतिजा भतिजी ,सासू ससुरा ,बुढा सासू ससुरा ,साला साली,सानाबा सानिमा, ठुलाबा ठुली आमा,साडु साडी ,फुपू फुपाजु ,भदा भदै,भान्जा भान्जी ,दिदी भिनाजु,छोरी ज्वाइँ,बहिनी ज्वाइ ,भान्जी ज्वाइ ,स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दाजुभाइ,दिदीबहिनी ,साथिभाइ,इष्टमित्र,ग्राहकबर्ग,शुभचिन्तक,मावली , ससुराली ,व्यावसायि सहकर्मी,रास्ट्रपति ,प्रधानमन्त्री ,सम्पुर्ण मन्त्रीहरु,सरकारी तथा गैरसरकारी कर्मचारीहरु, बैज्ञानिक ,इन्जिनियर ,CEO ,शिक्षक शिक्षिकाहरु,विद्द्यार्थी,खेलाडीहरु(मेस्सी , रोनाल्डो लगायत),डाक्टर डाक्टरनी(वीर अस्पताल , सहिद मेमोरियल अस्पताल लगायत ),नायक नायिका(महानायक राजेश दाइ समेत) ,गायक गायिका ,कपाल काट्ने नाइहरु,सवारी चालक तथा सहचालकहरु,पाइलट तथा क्यप्टेन हरु,कागज बोतल भैयाभरु,tiktok स्टारहरु,मेकानिक्सहरु लगायत मलाई चिन्ने नचिन्ने सम्पुर्णलाई हार्दिक मंगल् मय शुभकामना दिन चाहन्छु।
- Troll Bihebari
😂😂😂😂😂😂😂😂😂

04/04/2023

Dear हुनेवाला अज्ञात श्रीमान ज्यु
राम्रो केटि पाए बिहे गर्दा हुन्छ है
पछि मसगँ बिहे गरेसी
Nurse पाएको थिए
Airhostess पाएको थिए
DV वाला पाएको थिए
PR वाला पाएको थिए
सरकारी जागिरे पाएको थिए
मेरै भाग्य फुटेको तिमिसगँ बिहे गरे
भन्दै किचकिच गरेको चाहिँ सुन्नु नपरोस भन्देको छु है मैले🤣

Biheko din ex ले सरापे पछि यस्तो हुन्छ रे ।
25/03/2023

Biheko din ex ले सरापे पछि यस्तो हुन्छ रे ।

Good Morning
25/03/2023

Good Morning

बिहे नभएर दिक्क हुनुभाको हरुलाई biheybari.com म लगेर पछारिदिनुस् भगवान ।
24/03/2023

बिहे नभएर दिक्क हुनुभाको हरुलाई biheybari.com म लगेर पछारिदिनुस् भगवान ।

19/03/2023

बिहे पनि कसरी हुन्छ।।
खाडी जाँउ छोरी दिन्नन्
यूरोप जाने हैसियत छैन।
गाह्रो छ 😂😂😂😂😂

तपाईं चाहि विहे कोसँग गर्ने ।
17/03/2023

तपाईं चाहि विहे कोसँग गर्ने ।

यस्तै हुन्छ त्यसैले  भेट्नु पर्छ ।
03/02/2023

यस्तै हुन्छ त्यसैले भेट्नु पर्छ ।

Bihe ma kun coat launey ho?
27/01/2023

Bihe ma kun coat launey ho?

So G केटीकोलागि विहेवारी  ।
24/01/2023

So G केटीकोलागि विहेवारी ।

जिन्दगी आफ्नो हो तर के गर्नु विहे गर्नलाई आफन्तहरुलाई हतार भइसक्छ ।Good Morningphoto: Sadcasm
12/01/2023

जिन्दगी आफ्नो हो तर के गर्नु विहे गर्नलाई आफन्तहरुलाई हतार भइसक्छ ।
Good Morning
photo: Sadcasm

Good nightphoto blackmemex
11/01/2023

Good night
photo blackmemex

😳Pic Credit: Ast_timilsena /Twitter
07/01/2023

😳

Pic Credit: Ast_timilsena /Twitter

Address


Website

Alerts

Be the first to know and let us send you an email when Troll Bihebari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Event Planning Service?

Share