Bimochan Event & Entertainment Pvt Ltd

  • Home
  • Bimochan Event & Entertainment Pvt Ltd

Bimochan Event & Entertainment Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimochan Event & Entertainment Pvt Ltd, Event Planner, .

'चित्तौन कचेहेरी' को पहिलो संस्करण बेटर चितवन, मन्थन चितवन, डबलि:द बुक क्याफे , नारायणी कला मन्दिर, दलित युवा जागरण मन्च...
11/05/2023

'चित्तौन कचेहेरी' को पहिलो संस्करण बेटर चितवन, मन्थन चितवन, डबलि:द बुक क्याफे , नारायणी कला मन्दिर, दलित युवा जागरण मन्च नेपाल , युथ पोलिटिकल फोरुम को आयोजनामा हुन लागेको हो । तपाईं हामी सबै मिलेर विचार र बहसको celebration गर्ने छौं। दु:ख र संघर्षसँगै सफलताका कथा भन्ने र सुन्ने छौं। पूर्व पिप्लेदेखी माडी, मेघौली सम्मका हाम्रै अनुहार र आवाज चिन्ने छौं । हामी आफू के हौं, थाहा पाउने छौं।

बैशाख २९ र ३० गते, दुबै दिन नारायणी कला मन्दिरको परिसरमा चित्तौने सहभागीहरू र आगन्तुक अतिथिहरूको मेला लाग्ने छ। प्यानलहरू सहित नाटक,लाइभ आर्ट, आदिवासी नृत्य,कविता वाचन र गजल प्रस्तुति रहने छन् ! साथमा आदिवासी फुड स्टल र बुक स्टल समेत रहने छ। यसलाई भव्य रूपमा सम्पन्न गर्न तपाईं सबैको साथ र अपनत्व प्राप्त होस् !!

The first edition of 'Chittaun Kacheheri' is going to be organized by Better Chitwan, Manthan Chitwan, Dabali: The Book Cafe, Narayani Kala Mandir, Dalit Yuva Jagran Manch Nepal, Youth Political Forum. Together we will celebrate ideas and debates. We will tell and listen to stories of success along with sorrow and struggle. From East Piple to Madi, Meghauli, we will recognize our own faces and voices, and will know what we are.

On Baisakh 29th and 30th, a fair will be held on both the days in the premises of Narayani Kala Mandir for Chittaune participants and visiting guests. There will be drama, live art, tribal dance, poetry reading and ghazal presentation along with panels! There will also be a tribal food stall and a book stall. May you all be supported and encouraged to make it happen grandly!!

बुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना
05/05/2023

बुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना

१३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना
01/05/2023

१३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना

नयाँ वर्ष २०८० को पावन उपलक्ष्यमा हाम्रा सम्पुर्णमा सु:ख शान्ति समृद्धि र दिर्घायुको उत्तरोत्तर प्रगतिकाे कामनाका साथै ह...
14/04/2023

नयाँ वर्ष २०८० को पावन उपलक्ष्यमा हाम्रा सम्पुर्णमा सु:ख शान्ति समृद्धि र दिर्घायुको उत्तरोत्तर प्रगतिकाे कामनाका साथै हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ ।

08/03/2023

Happy International Women's Day to all the women who have made a positive impact in our lives. Let's celebrate the contribution, strength, resilience, bravery and beauty of women on this International Women's Day!
#𝐇𝐚𝐩𝐩𝐲𝐖𝐨𝐦𝐞𝐧𝐬𝐃𝐚𝐲 #𝐖𝐨𝐦𝐞𝐧𝐏𝐨𝐰𝐞𝐫

Happy Holi! Wishing you all a Holi filled with sweet memories to cherish for a long time. May your life get filled with ...
06/03/2023

Happy Holi! Wishing you all a Holi filled with sweet memories to cherish for a long time. May your life get filled with colors. Happy Holi!

ॐ नमः शिवाय ।                                                                                        महाशिवरात्रीको सम्प...
18/02/2023

ॐ नमः शिवाय । महाशिवरात्रीको सम्पुर्णमा हर्दिक शुभकामना! भगवान शिवले सबैको कल्याण गरून् !!

"Love recognizes no barriers. It jumps hurdles, leaps fences, penetrates walls to arrive at its destination full of hope...
14/02/2023

"Love recognizes no barriers. It jumps hurdles, leaps fences, penetrates walls to arrive at its destination full of hope.”
𝑯𝒂𝒑𝒑𝒚 𝑽𝒂𝒍𝒆𝒏𝒕𝒊𝒏𝒆𝒔 𝑫𝒂𝒚.

देशको विभिन्न आयाम परिवर्तनका लागी स्वतन्त्रता, सार्वभौमिकता तथा राष्ट्र निर्माणका निम्ति आफ्नो अमुल्य जिवन त्याग गर्ने ...
30/01/2023

देशको विभिन्न आयाम परिवर्तनका लागी स्वतन्त्रता, सार्वभौमिकता तथा राष्ट्र निर्माणका निम्ति आफ्नो अमुल्य जिवन त्याग गर्ने ज्ञात अज्ञात सम्पुर्ण अमर सहिदहरुमा हार्दिक नमन् ! वीर नेपाली सपुतहरुमा हार्दिक श्रद्धासुमन🙏 शहीद दिवसको सम्पुर्ण नेपालीलाई शुभकामना ♥️

Happy New Year 2023! ✨ A happy, healthy, and prosperous New Year to you and your family! We'd like to express our gratit...
01/01/2023

Happy New Year 2023! ✨
A happy, healthy, and prosperous New Year to you and your family! We'd like to express our gratitude for your unwavering love and support. May the coming year bring new hopes along with new opportunities for real-life experiences in learning🙏

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षो...
30/08/2022

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्‍भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउनका लागी यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्‍नु आजको आवश्यकता हो।
अन्तमा, हरितालिका तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, साँस्कृतिक तथा पारिवारिक एकता र सम्वन्ध थप सुमधुर बनाउन सहयोय पुगोस भन्ने कामना गर्दछौ।

जनै पूर्णिमा तथा रक्षाबन्धनको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।
12/08/2022

जनै पूर्णिमा तथा रक्षाबन्धनको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।

Huge Congratulations to all SEE graduates on your excellent success and good luck for more process 🎉❤️Your good results ...
27/07/2022

Huge Congratulations to all SEE graduates on your excellent success and good luck for more process 🎉❤️
Your good results will open new doors of opportunities. May you have continued success and happiness. Enjoy what you do and success will follow as before.

24/06/2022
17/06/2022

उद्घोषण तथा व्यक्तित्व विकास तालिमको नयाँ कक्षा भोलि असार ४ गते देखि १० गते सम्म संचालन हुदै छ तालिम लिन इच्छुक हुनुहुन्छ र समय मिल्छ भने तुरुन्तै सम्पर्क गर्नु होला।
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०
तालिम अवधि : ७ दिन ( दैनिक २ देखि ३ घण्टा )
समय : दिउसो १२ बजे देखि २ बजे सम्म
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
तालिम शुल्क : रु ३०००
तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा     उदघोषण तथा व्यक्तित्व विकास तालिम‌" बोल्ने कला' सुधार्न चाहने क...
09/06/2022

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उदघोषण तथा व्यक्तित्व विकास तालिम
‌" बोल्ने कला' सुधार्न चाहने कयौंको चाहना/आवश्यकतालाई बुझेर हामीले भरतपुर, चितवनमा उदघोषण तथा व्यक्तित्व विकास तालिमको आयोजना अब बाट नियमित रूपमा गर्दैछौ ।
🎤के तपाईंलाई अरूको अगाडी उभेर भाषण गर्न डर लाग्छ?
🎤के तपाईं हजारौंको अगाडि धाराप्रवाह बोल्न चाहनुहुन्छ?
🎤के तपाईं दमदार भाषणकला सिकेर सफल नेतृत्वकर्ता बन्न चाहनुहुन्छ?
🎤के तपाईं मानसिक डर वा मञ्चमा हुने भयलाई जरैदेखि हटाउन चाहनुहुन्छ?
🎤के तपाईं बोलेरै हरेक संघ संस्था, संगठनमा सफल हुने रहस्य सिक्न चाहनुहुन्छ?
🎤के तपाईं विश्वकै प्रभावशाली वक्ताहरुको भाषणशैली, रहस्य र सुत्र जान्न चाहनुहुन्छ?
🎤 के तपाईं शानदार प्रस्तुतिकला सिकेर सम्पूर्ण जनमानसको बिश्वास जित्न चाहनुहुन्छ??
🎤 के तपाईं निर्भीक वक्ता, प्रोफेसनल ट्रेनर तथा सफल लिडर बन्न चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आउनुहोस् - सफलता प्राप्त गर्नको लागि आवश्यक शक्ति नैं दमदार भाषण शक्ति, अनि शानदार प्रस्तुति हो। व्यवसायिक,सामाजिक, राजनैतिक, आध्यात्मिक, तथा संगठानिक क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन यो तालिम तपाईं कै लागि हो ।
महान अवसर बारबार आउँदैनन्।
संसार🌍 बोल्नेहरुको मुठ्ठीमा छ✊ आउनुहोस् दमदार भाषणकला सिकेर आफ्नो जीवनलाई सफलताको नयाँ उचाइमा पुर्याउनुहोस्। साथ हाम्रो, सहभागी तपाईंको।
( सिट बुकिङ खुल्ला गरिएको छ )
असार ४ गते देखि १० गते सम्म
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
तालिम अवधि : ७ दिन ( दैनिक २ देखि ३ घण्टा )
तालिम शुल्क : रु ३०००
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
(सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस। )
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा उद्घोषण तथा व्यक्तित्व विकास तालिम असार ४ गते देखि १० गते सम्म स्था...
07/06/2022

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उद्घोषण तथा व्यक्तित्व विकास तालिम
असार ४ गते देखि १० गते सम्म
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
तालिम अवधि : ७ दिन ( दैनिक २ देखि ३ घण्टा )
तालिम शुल्क : रु ३०००
(सिमित सिट भएकोले इच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्)
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०
यस अघिको तालिममा सहभागि हुनु नसक्नुभएको , छुट्नुभएको र इच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नु होला ।

"एसईई परीक्षा दिएका विद्यार्थीहरुका लागि सुवण अवसर" बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा                ...
31/05/2022

"एसईई परीक्षा दिएका विद्यार्थीहरुका लागि सुवण अवसर"
बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उद्घोषण तथा व्यक्तित्व विकास तालिम
" बोल्ने कला' सुधार्न चाहने कयौंको चाहना आवश्यकतालाई बुझेर हामीले उद्घोषण तथा व्यक्तित्व विकास तालिमको आयोजना गर्दैछौ।

महान अवसर बारबार आउँदैनन्।
संसार🌍 बोल्नेहरुको मुठ्ठीमा छ✊ आउनुहोस् दमदार भाषणकला सिकेर आफ्नो जीवनलाई सफलताको नयाँ उचाइमा पुर्याउनुहोस्। साथ हाम्रो, सहभागी तपाईंको।
( सिट बुकिङ खुल्ला गरिएको छ )
तालिम अवधि : ५ दिन ( दैनिक २ देखि ३ घण्टा )
गते - असार १ गते देखी ५ गते सम्म
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
तालिम शुल्क : रु २,०००/

तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
(सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस। )
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

"एसईई परीक्षा दिएका विद्यार्थीहरुका लागि सुवण अवसर" बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा                ...
04/05/2022

"एसईई परीक्षा दिएका विद्यार्थीहरुका लागि सुवण अवसर"
बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उद्घोषण तथा व्यक्तित्व विकास तालिम
" बोल्ने कला' सुधार्न चाहने कयौंको चाहना आवश्यकतालाई बुझेर हामीले उद्घोषण तथा व्यक्तित्व विकास तालिमको आयोजना गर्दैछौ।

महान अवसर बारबार आउँदैनन्।
संसार🌍 बोल्नेहरुको मुठ्ठीमा छ✊ आउनुहोस् दमदार भाषणकला सिकेर आफ्नो जीवनलाई सफलताको नयाँ उचाइमा पुर्याउनुहोस्। साथ हाम्रो, सहभागी तपाईंको।

( सिट बुकिङ खुल्ला गरिएको छ )
तालिम अवधि : ५ दिन ( दैनिक २ देखि ३ घण्टा )
गते - जेष्ठ पहिलो हप्ता गते देखी
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
तालिम शुल्क : रु २,०००/

तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
(सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस। )
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली द...
03/05/2022

इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको उत्तरोत्तर शुभकामना व्यक्त गर्दछौं ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैमा शुभकामना !
01/05/2022

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैमा शुभकामना !

संसारको सबैभन्दा पवित्र नाता, आमा।संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा।हामीमध्य धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा।...
30/04/2022

संसारको सबैभन्दा पवित्र नाता, आमा।
संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा।
हामीमध्य धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा। अनि पल पलमा सम्झना आउने, सुख दु:खमा झझल्को आउने एउटा अनुहार, आमा।
मातातीर्थ औंशीको शुभकामना।

Best Wishes to the all the students appearing SEE Exam
21/04/2022

Best Wishes to the all the students appearing SEE Exam

नव बर्ष २०७९ सालको पावन अवसरमा सम्पूर्णमा शान्ति, सम्वृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! 🙏
14/04/2022

📢📢Big Announcement📢📢                        Get ready for the "Master Mind Quiz Contest ". Hold your nerves for enthrall...
25/02/2022

📢📢Big Announcement📢📢 Get ready for the "Master Mind Quiz Contest ". Hold your nerves for enthralling nail biting encounter among students from different schools & colleges across Chitwan & Nawalpur ... We are coming soon !!😁

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा उद्घोषण तथा व्यक्तित्व विकास तालिमफागुन १५ गते देखि २१ गते सम्म समय...
23/02/2022

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उद्घोषण तथा व्यक्तित्व विकास तालिम
फागुन १५ गते देखि २१ गते सम्म
समय - दिउँसो १२:०० बजे देखि २ बजे सम्म
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
तालिम अवधि : ७ दिन ( दैनिक २ देखि ३ घण्टा )
नाम दर्ता शुल्क : रु ५००/
तालिम शुल्क : रु २५००/
जम्मा - रु ३०००
(सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस। )
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा               उद्घोषण तथा व्यक्तित्व विकास तालिम‌" बोल्ने कला' सुधा...
14/02/2022

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उद्घोषण तथा व्यक्तित्व विकास तालिम

" बोल्ने कला' सुधार्न चाहने कयौंको चाहना/आवश्यकतालाई बुझेर हामीले भरतपुर, चितवनमा उद्घोषण तथा व्यक्तित्व विकास तालिमको आयोजना अब बाट नियमित रूपमा गर्दैछौ।

🎤के तपाईंलाई अरूको अगाडी उभेर भाषण गर्न डर लाग्छ?
🎤के तपाईं हजारौंको अगाडि धाराप्रवाह बोल्न चाहनुहुन्छ?
🎤के तपाईं दमदार भाषणकला सिकेर सफल नेतृत्वकर्ता बन्न चाहनुहुन्छ?
🎤के तपाईं मानसिक डर वा मञ्चमा हुने भयलाई जरैदेखि हटाउन चाहनुहुन्छ?
🎤के तपाईं बोलेरै हरेक संघ संस्था, संगठनमा सफल हुने रहस्य सिक्न चाहनुहुन्छ?
🎤के तपाईं विश्वकै प्रभावशाली वक्ताहरुको भाषणशैली, रहस्य र सुत्र जान्न चाहनुहुन्छ?
🎤 के तपाईं शानदार प्रस्तुतिकला सिकेर सम्पूर्ण जनमानसको बिश्वास जित्न चाहनुहुन्छ??
🎤 के तपाईं निर्भीक वक्ता, प्रोफेसनल ट्रेनर तथा सफल लिडर बन्न चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आउनुहोस् - सफलता प्राप्त गर्नको लागि आवश्यक शक्ति नैं दमदार भाषण शक्ति, अनि शानदार प्रस्तुति हो। व्यवसायिक,सामाजिक, राजनैतिक, आध्यात्मिक, तथा संगठानिक क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन यो तालिम तपाईं कै लागि हो ।

महान अवसर बारबार आउँदैनन्।
संसार🌍 बोल्नेहरुको मुठ्ठीमा छ✊ आउनुहोस् दमदार भाषणकला सिकेर आफ्नो जीवनलाई सफलताको नयाँ उचाइमा पुर्याउनुहोस्। साथ हाम्रो, सहभागी तपाईंको।

( सिट बुकिङ खुल्ला गरिएको छ )
तालिम अवधि : ७ दिन ( दैनिक २ देखि ३ घण्टा )
गते - फागुन ८ गते देखि १४ गते सम्म
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
नाम दर्ता शुल्क : रु ५००/
तालिम शुल्क : रु २५००/
जम्मा - रु ३०००
तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
(सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस। )
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा               उद्घोषण तथा व्यक्तित्व विकास तालिम‌" बोल्ने कला' सुधा...
08/02/2022

https://www.facebook.com/101439615540415/posts/168141775536865/?sfnsn=mo
29/01/2022

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम आज समापन भए.....

https://narayanionline.com/2022/01/29/162614/
29/01/2022

https://narayanionline.com/2022/01/29/162614/

चितवन, माघ १५– विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास ताल....

https://nepalnationaldaily.com/821/
29/01/2022

https://nepalnationaldaily.com/821/

The seven-days public speaking and personality development training organized by Bimochan Event and Entertainment has ended today. Trainees from different places of Chitwan and Nawalpur participated in the training conducted from January 22 at the meeting hall of Expert Education and Visa Services C...

21/01/2022

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उदघोषण तथा भाषणकला तालिम
तालिम अवधि : माघ ८-१४ ७ दिन ( दैनिक २ घण्टा )
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
समय - दिउँसो १२ बजे देखि २ बजे सम्म
नाम दर्ता शुल्क : रु ५००/
तालिम शुल्क : रु २५००/
जम्मा - रु ३०००

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा     उदघोषण तथा भाषणकला तालिमतालिम अवधि : माघ ८-१४  ७ दिन ( दैनिक २ ...
21/01/2022

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उदघोषण तथा भाषणकला तालिम
तालिम अवधि : माघ ८-१४ ७ दिन ( दैनिक २ घण्टा )
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
तालिम अवधि : माघ ८-१४ ७ दिन ( दैनिक २ घण्टा )
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)
समय - दिउँसो १२ बजे देखि २ बजे सम्म
नाम दर्ता शुल्क : रु ५००/
तालिम शुल्क : रु २५००/
जम्मा - रु 3000
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
सहयोगी संस्थाहरु - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस
- सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा. लि
- नेपाल राष्ट्रिय दैनिक कार्यक्रम संचालन गर्दा पुर्ण स्वस्थ्य सावधानी अपनाई २५ जना भन्दा बढी सहभागी उपस्थिति नरहने गरी तालिम गरिनेछ।
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११

Event Planner

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा     उदघोषण तथा भाषणकला तालिम कार्यक्रम संचालन गर्दा पुर्ण स्वस्थ्य ...
11/01/2022

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उदघोषण तथा भाषणकला तालिम
कार्यक्रम संचालन गर्दा पुर्ण स्वस्थ्य सावधानी अपनाई एक शिफ्टमा २५ जना भन्दा बढी सहभागी उपस्थिति नरहने गरी तालिम गरिनेछ।

तालिम अवधि : माघ ८-१४ ७ दिन ( दैनिक २ घण्टा )
स्थान - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (होटल रोयल सेन्चुरीको पछाडी)

समय - बिहान ७ बजे देखि ९ बजे सम्म
दिउँसो १२ बजे देखि २ बजे सम्म
सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
नाम दर्ता शुल्क : रु ५००/
तालिम शुल्क : रु २५००/
जम्मा - रु 3000
For registration (नाम दर्ताको लागि) :
Bank Name : Nabil bank Hakimchowk Branch
Account holder name - Bimochan Acharya
Bank A/c No : 13010017500822
For Digital Payment Esewa Id : 9845151150
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् ।       नाम दर्ता शुल्क : रु ५००/      तालिम शुल्क : र...
05/01/2022

सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
नाम दर्ता शुल्क : रु ५००/
तालिम शुल्क : रु २५००/

For registration (नाम दर्ताको लागि) :
Bank Name : Nabil bank Hakimchowk Branch
Bank A/c No : 13010017500822
For Digital Payment Esewa Id : 9845151150

महान अवसर बारबार आउँदैनन्।
संसार🌍 बोल्नेहरुको मुठ्ठीमा छ✊ आउनुहोस् दमदार भाषणकला सिकेर आफ्नो जीवनलाई सफलताको नयाँ उचाइमा पुर्याउनुहोस्। साथ हाम्रो, सहभागी तपाईंको।

तालिम अवधि : माघ ८-१४ ७ दिन ( दैनिक २ घण्टा )
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
(सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस। )
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा     उदघोषण तथा भाषणकला तालिम‌" बोल्ने कला' सुधार्न चाहने कयौंको चाह...
23/12/2021

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
उदघोषण तथा भाषणकला तालिम

" बोल्ने कला' सुधार्न चाहने कयौंको चाहना/आवश्यकतालाई बुझेर हामीले भरतपुर, चितवनमा उदघोषण तथा वक्तृत्वकला तालिमको आयोजना अब बाट नियमित रूपमा गर्दैछौ ।

🎤के तपाईंलाई अरूको अगाडी उभेर भाषण गर्न डर लाग्छ?
🎤के तपाईं हजारौंको अगाडि धाराप्रवाह बोल्न चाहनुहुन्छ?
🎤के तपाईं दमदार भाषणकला सिकेर सफल नेतृत्वकर्ता बन्न चाहनुहुन्छ?
🎤के तपाईं मानसिक डर वा मञ्चमा हुने भयलाई जरैदेखि हटाउन चाहनुहुन्छ?
🎤के तपाईं बोलेरै हरेक संघ संस्था, संगठनमा सफल हुने रहस्य सिक्न चाहनुहुन्छ?
🎤के तपाईं विश्वकै प्रभावशाली वक्ताहरुको भाषणशैली, रहस्य र सुत्र जान्न चाहनुहुन्छ?
🎤 के तपाईं शानदार प्रस्तुतिकला सिकेर सम्पूर्ण जनमानसको बिश्वास जित्न चाहनुहुन्छ??
🎤 के तपाईं निर्भीक वक्ता, प्रोफेसनल ट्रेनर तथा सफल लिडर बन्न चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आउनुहोस् - सफलता प्राप्त गर्नको लागि आवश्यक शक्ति नैं दमदार भाषण शक्ति, अनि शानदार प्रस्तुति हो। व्यवसायिक,सामाजिक, राजनैतिक, आध्यात्मिक, तथा संगठानिक क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन यो तालिम तपाईं कै लागि हो ।

महान अवसर बारबार आउँदैनन्।
संसार🌍 बोल्नेहरुको मुठ्ठीमा छ✊ आउनुहोस् दमदार भाषणकला सिकेर आफ्नो जीवनलाई सफलताको नयाँ उचाइमा पुर्याउनुहोस्। साथ हाम्रो, सहभागी तपाईंको।

( सिट बुकिङ खुल्ला गरिएको छ )
तालिम अवधि : ७ दिन ( दैनिक २ देखि ३ घण्टा )
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
नाम दर्ता शुल्क : रु ५००/
तालिम शुल्क : रु २५००/
तालिममा आवश्यक स्टेशनरी, तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
(सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस। )
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा           "उदघोषण तथा वक्तृत्वकला तालिम"( सिट बुकिङ खुल्ला गरिएको छ...
15/12/2021

बिमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा
"उदघोषण तथा वक्तृत्वकला तालिम"
( सिट बुकिङ खुल्ला गरिएको छ )
नाम दर्ता फारम https://forms.gle/CqqzJYhpbxxNvKgo9

🎤के तपाईंलाई अरूको अगाडी उभेर भाषण गर्न डर लाग्छ?
🎤के तपाईं हजारौंको अगाडि धाराप्रवाह बोल्न चाहनुहुन्छ?
🎤के तपाईं दमदार भाषणकला सिकेर सफल नेतृत्वकर्ता बन्न चाहनुहुन्छ?
🎤के तपाईं मानसिक डर वा मञ्चमा हुने भयलाई जरैदेखि हटाउन चाहनुहुन्छ?
🎤के तपाईं बोलेरै हरेक संघ संस्था, संगठनमा सफल हुने रहस्य सिक्न चाहनुहुन्छ?
🎤के तपाईं विश्वकै प्रभावशाली वक्ताहरुको भाषणशैली, रहस्य र सुत्र जान्न चाहनुहुन्छ?
🎤 के तपाईं शानदार प्रस्तुतिकला सिकेर सम्पूर्ण जनमानसको बिश्वास जित्न चाहनुहुन्छ??
🎤 के तपाईं निर्भीक वक्ता, प्रोफेसनल ट्रेनर तथा सफल लिडर बन्न चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आउनुहोस् - सफलता प्राप्त गर्नको लागि आवश्यक शक्ति नैं दमदार भाषण शक्ति, अनि शानदार प्रस्तुति हो। व्यवसायिक,सामाजिक, राजनैतिक, आध्यात्मिक, तथा संगठानिक क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन यो तालिम तपाईं कै लागि हो ।

महान अवसर बारबार आउँदैनन्।
संसार🌍 बोल्नेहरुको मुठ्ठीमा छ✊ आउनुहोस् दमदार भाषणकला सिकेर आफ्नो जीवनलाई सफलताको नयाँ उचाइमा पुर्याउनुहोस्। साथ हाम्रो, सहभागी तपाईंको।

( सिट बुकिङ खुल्ला गरिएको छ )
नाम दर्ता फारम - https://forms.gle/CqqzJYhpbxxNvKgo9
तालिम अवधि : ७ दिन ( दैनिक २ देखि ३ घण्टा )
तालिम प्रकृति : सैद्धान्तिक र प्राक्टिकल दुबै हुने।
तालिम शुल्क : रु ३०००/ रु. तीन हजार मात्र )
तालिममा आवश्यक सम्पूर्ण सामग्री , स्टेशनरी तथा तालिम पछि प्रमाणपत्रको व्यवस्था हुनेछ।
(सिमित सिट भएकोले समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस। )
अन्य जानकारीको लागि सम्पर्क :
📲९८४५१५११५०

Address

Website

Alerts

Be the first to know and let us send you an email when Bimochan Event & Entertainment Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bimochan Event & Entertainment Pvt Ltd:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Event Planning Service?

Share