Cain Bc

Cain Bc " Holyspirit prepares the brides. "

14/04/2024

"परमेश्वरले(येशू) गर्नुभएको प्रतिज्ञाहरू सबै सत्य छन् र अवश्य पूरा हुन्छन् नि....
तर ती प्रतिज्ञाहरू प्रति विश्वासयाेग्य भई धैर्य धारण गर्दछौं भने।"

06/04/2024

"येशूमा मुक्ति, उद्वार सित्तैमा छ....
तर यसलाई मृत्युसम्म बचाई राख्न मुल्य चुकाउनु (दु:ख, कष्ट, सतावट सहनु) पर्छ।"

१ कोरिन्थी १५१४. यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पन...
31/03/2024

१ कोरिन्थी १५
१४. यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ।
२०. वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ।

14/03/2024

Man yo mandain ||cover song||by Adrian dewan

10/03/2024

परमेश्वरकाे वचन कति जानेकाे/बुझेकाे भन्दा नि, परमेश्वरकाे वचन कति पालन गरेकाे छ!
भन्ने कुराले फरक पार्दछ।

05/03/2024

"मसँग याे छैन, त्याे छैन/अरूसँग याे छ, त्याे छ!"
भनेर साेच्दा हाम्रो जीवनमा धेरै चिन्ता-फिक्री र निराशा उत्पन्न गराउदँछ।
बरू, परमेश्वरले मलाई जे दिनु भएको छ, त्यसमा विश्वासयाेग्य हुनु अथवा यदि म परमेश्वरमा विश्वसयाेग्य भईरहे भने परमेश्वरले आफ्नाे महिमाकाे लागि हरेक कुरा जुटाउनु हुन्छ(दिनुहुन्छ)।

01/03/2024

यदि कसैले हामीमा भएको कमजोरी माथि वा कमजाेरी भयाे भनेर अउलाउछ भन्देखिलाई, उसकाे आलोचना गर्नुभन्दा अघि एकछिन राेकिनुहाेस्, "कि ममा केही कमजोरी भएको कारण परमेश्वरले सुधारकाे लागि पठाउनुभएकाे त हाेईन!"

22/02/2024


"Tamaspur Church Arunkhola"

19/02/2024

“A man can receive nothing unless it has been given to him from heaven."
-John3:27

08/02/2024

"हाम्रो जीवनमा अगमवाणी हुनु वा आउनु जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छ कि त्याे अगमवाणी पूरा गर्न वचन पालन गर्नु र कार्य गर्नु।"

05/02/2024

"परमेश्वरले ठहराउनु भएको समयलाई धर्य धारण गरेर पर्खनु जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छ कि त्यो समयलाई चिन्नु र कार्य गर्नु।"

28/01/2024

उनले मलाई आफूतिर आकर्षण गर्न, उनमा न केही सुन्दरता न त महत्त्व नै थियोे। उनकाे अनुहारमा मलाई मन पर्ने केही थिएन। तर पनि उनले मलाई आफूतिर आकषिर्त गरे।
हुन त, उनकाे रूप क्रूशकाे कठिनाइ परिस्थितिमा कुरूप, सुन्दरता रहित, घृणित, रक्ताम्य भएता पनि उनमा नै मेराे सुन्दरता देख्न थाले। उनकाे कुरूपपनामा मेराे पापकाे क्षमा छ।
यस्तो अग्गापे प्रेम गर्ने,
" #मेराे_प्रेमि_येशू"

13/01/2024

Jesus said, "Follow me."

07/01/2024


"Tamaspur Church Arunkhola"
pil pil gari akashma tara chamkiyo....

31/12/2023

हरेक मानिसले उसकाे अतीतलाई भुल्न खाेज्दछ, र भुल्छ पनि। तर वरपरका मानिसहरूले उसकाे अतीतलाई याद दिलाउन खाेज्दछन् र अगाडि बढ्न अवरोध थपिदिन्छन्।
**तर परमप्रभु परमेश्वर भन्नुहुन्छ**
18. “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर।
19. हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।
20. जङ्गली जनावरहरू, स्‍यालहरू र लाटोकोसेराहरूले मेरो इज्‍जत गर्छन्‌, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु।"-(यशैया 43:18-20)

याे नयाँ बर्ष तपाईहरूकाे जीवनमा परमेश्वरले आशिष दिनुभएको हाेस्।आमेन्....
( )
" "

29/12/2023

१ यूहन्ना 3:5
5. पाप हरण गर्नलाई नै उहाँ(येशू) प्रकट हुनुभएको हो भन्‍ने कुरा तिमीहरू जान्‍दछौ। र उहाँमा(येशू) कुनै पाप छैन।

26/12/2023


"El-Elohim Church"/ Nachau-Gau Christmas Dance Song 2023

24/12/2023

लूका 2:10-11
10. तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ।
11. आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।

23/12/2023

ख्रीष्टमस आयाे, गाउँ शहर सजिदैँछ, झिलि-मिलि हुदैँछ, आहा! कति रमाइलो।
के तपाईकाे हृदयमा(जीवन) येशूलाई ठाउदिई सजाउदै हुनुन्छ?

23/12/2023

हृदयमा #प्रेम गर्नु र भन्नू सजिलाे हुदँछ। तर त्यही प्रेमलाई व्यवहारमा प्रकट गर्नु र देखाउनु गाह्रो कुरा हाे।

** #परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि, त्याे प्रेम प्रकट गर्न आफ्नो एक मात्र पुत्र दिनुभयो।**
** #येशूले मानिसलाई यस्तो प्रेम गर्नुभयो कि, त्यो प्रेम प्रकट गर्न आफ्नाे प्राण कलवरि #क्रूममा दिनुभयो**

हामीले देखेकाे भाई/बहिनी लाई प्रेम गर्न सक्दैनौं भने नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्छु, भन्न सक्छौं?
" #मेराे_प्रेमि_येशू"

22/12/2023

प्रत्येक वर्ष #ख्रीष्टमस आउँछ, र मनाईन्छ पनि। जहिले पनि हामी भन्छौं, "बालक येशूकाे जन्म, हाम्राे हृदयमा पनि बालक येशूलाई धारण गर्नुपर्छ।"
अब, हाम्राे हृदयमा बालक येशूलाई कहिले बढाउने र परिपक्व हुने(परिपक्व येशूलाई कहिले धारण गर्ने) विचार गर्ने बेला आएकाेछ, किनकि येशूकाे दाेस्राे आगमन नजिक छ।
***(याे हाेईन कि, #ख्रीष्टमस मान्नुहुदैन भनेकाे हाेईन। बालक येशूलाई मात्र हाेईन तर परिपक्व येशूलाई पनि धारण गरौँ)***

16/12/2023

जब #एकान्तमा एक्लै बसि, आफ्नो हृदयकाे हरेक कुनामा निहालि हेर्दाँ, तब #एक्लोपनकाे #आभास हुदँछ।
काेहि छ, कि भनी खाेजि हेदाँ!
आफ्नाे भन्ने काेहि नहुदाँ, साथ दिने काेहि नहुदाँ, एक जना मेराे नजिक आई भन्नुहुन्छ"म तिमीलाई कहिल्यै छाेड्ने छैन, म सधै तिम्रो साथमा छु।"
" #मेराे_प्रेमी_येशू!"

09/12/2023

"तिम्राे #प्रेम के सगँ तुलना गरूँ म?"
जब तिम्राे प्रेम सम्झन्छु म, लाग्छ मेराे हृदयकाे धड्कने हरेक ढुक-ढुकिले यहि भनी राकाे छ, कि तिमीमा नै छ, मेराे जीवन।
मेरा यी नयनहरूले पनि तिमिलाई नै खाेजि रहन्छन् ।
यी मेरा ओठले पनि तिम्रै वर्णन गरि नै रहु....
जसले मलाई बचाउन #ईश्वर( #परमेश्वर) भईकन मानव भई आउनुभयाे.....सबैकाे लागि #मुक्तिकाे बाटो बन्नुभयाे...
जहाँ, मलाई पनि प्रेम गर्नुभयाे..
" #मेराे_प्रेमि_येशू"

Address


Website

Alerts

Be the first to know and let us send you an email when Cain Bc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Event Planning Service?

Share