07/02/2024
नमस्कार ,म कलाकार सागर पुन मगर
यँहा हरुले धेरै माया गर्नु भएको Nau Jalemaya गितमा मेरो पहिलो लाईभ दोहोरी गाउने प्रयास गरेको छु
गाउने क्रममा सब्द जोड्ने क्रममा कमिकमजोरी भए
मिलाएर सुनिदिनुहोला!
नौ जालेमाया टिम सम्पुर्ण लाई सम्झनु चाहान्छु!
सबैजनाले माया गरिदिनुहोला 📌👋🙏❤️🎶
Plz share
Pun Presents:- ----------------------------------------Original Song🎶 Audio Credits:- ♬ Song:- Na...