Nation's Got Talent

  • Home
  • Nation's Got Talent

Nation's Got Talent Biggest Dance & Singing Kids' Reality Show of Nepal.

----- जरुरी सूचना मेघा अडिशनको लागि -----गायन (सिङ्गन)ः१. मेघा अडिशनको लागि कुनैपनि गीत हामीले उल्लेखित गरेको गीतको ट्रा...
19/11/2023

----- जरुरी सूचना मेघा अडिशनको लागि -----
गायन (सिङ्गन)ः
१. मेघा अडिशनको लागि कुनैपनि गीत हामीले उल्लेखित गरेको गीतको ट्राकमै गाउनु पर्नेछ । हामीले उक्त गीत म्युजिक नेपालसंग सम्झौता गरेका छौं ।
२. उक्त गीतको नामवली मध्ये १ गीतको ट्राकलाई छनौट गरीडाउनलोड गर्नु होसः https://www.nationsgottalent.com/track-detail/3
३. उक्त गीतको ट्राक हामीले प्रतियोगिलाई उपलब्ध गराउनेछौं । उक्त गीतको ट्राक प्रतियोगिले गाउनु पर्ने छ ।
४. मेघा अडिशनको लागि प्रतियोगि काठमाडौं आउनु पर्नेछ ।
५. यस कार्यालयलाई प्रतियोगिले मेघा अडिशन शुल्क रु. १०००. बुझाउनु पर्नेछ ।

नृत्य (डान्स)ः
१. मेघा अडिशनको लागि कुनैपनि गीत हामीले उल्लेखित गरेको गीतको ट्राकमै नृत्य (डान्स) पर्नेछ । हामीले उक्त गीत हाइलाईट नेपालसंग सम्झौता गरेका छौं ।
२. उक्त गीतलाई डाउनलोड गर्नु होसः https://www.nationsgottalent.com/track-detail/4
३. उक्त गीतको ट्राक हामीले प्रतियोगिलाई उपलब्ध गराउनेछौं । उक्त गीतको ट्राक प्रतियोगिले नृत्य (डान्स) पर्ने छ ।
४. प्रतियोगिले कुनैपनि गीतहरु मीक्स गरेर नृत्य (डान्स) गर्नु परेमा हाइलाईट नेपालकै गीतहरुमा मीक्स गर्न पाउने छ । साथै, उक्त गीत ३ मीनेटको हुनु पर्ने छ र आयोजकलाई मेघा अडिशन अगाडी जानकारी गराउनु पर्ने छ ।
५. मेघा अडिशनको लागि प्रतियोगि काठमाडौं आउनु पर्नेछ ।
६. यस कार्यालयलाई प्रतियोगिले मेघा अडिशन शुल्क रु. १०००. बुझाउनु पर्नेछ ।
नोटः प्रतियोगिले माथीका नियम पालन गर्नु पर्नेछ ।

अन्य जानकारीको लागिः
Phone: 01-5180331, 9869528095, 9823655564

--- Participation Form Open ---अब प्रत्येक शनिबार काठमाडौंमा अडिशन हुनेछसम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणाने...
18/11/2023

--- Participation Form Open ---
अब प्रत्येक शनिबार काठमाडौंमा अडिशन हुनेछ
सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणा
नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा), तपाईहरुको शहरमा आउँदैछ । आफ्नो नृत्य तथा स्वरको प्रतिभा देखाउन हाम्रो यस कार्यक्रममा समभागी हुनुहोस् र आफ्नो नृत्य र गायनलाई विश्व सामु पुर्याउनुहोस ।
यस प्रतियोगितामा ८ देखि १३ बर्षसम्मका बालबालिकाहरुले भाग लिन पाउन सक्नेछन ।
-------------------------------
नगद ३ लाख पुरस्कार
-------------------------------
Our Criteria:
Age: Children from 8 to 13 years
Height: No Height Bar
Weight: No Weight Bar
--------------------------------
Online Booking From LInk:
https://docs.google.com/forms/d/e/1FAIpQLSdT4UtpRIF8eHRuo1UVM87bXYvKNe0H2NVRmkm9zAtvV56TIg/viewform?fbclid=IwAR3aOTdUZvjn2b8voWYgxixRMzhzGy27656MtuCf-LxLSW1iavh4G_LHuQo
---------------------------------------------
Audition & Form Charge: Rs. 1,000/-
---------------------------------------------
Organizer by:
ANP Media House
Kupondole, Lalitpur
Phone: 01-5180331, Mobile: 9869528095, 9823655564
Email: [email protected]
Instagram: nationsgottalent.np
Facebook/Tiktok: Nation's Got Talent
Official Webpage: www.nationsgottalent.com

शुभ दीपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको मंगलमय शुभ–कामना ।
12/11/2023

शुभ दीपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको मंगलमय शुभ–कामना ।

विजया दशमीको हार्दिक मंगलमय शुभ–कामना ।
20/10/2023

विजया दशमीको हार्दिक मंगलमय शुभ–कामना ।

17/10/2023

Agreement for Nation's Got Talent with our Television partner AP1TV

Agreement for Nation's Got Talent with our Television partner AP1TV
17/10/2023

Agreement for Nation's Got Talent with our Television partner AP1TV

बडा दशैंको पहिलो दिन, घटस्थापनाको हार्दिक मंगलमय शुभकामना...
15/10/2023

बडा दशैंको पहिलो दिन, घटस्थापनाको हार्दिक मंगलमय शुभकामना...

Agreement for Nation's Got Talent with our music partner Music Nepal
03/10/2023

Agreement for Nation's Got Talent with our music partner Music Nepal

12/09/2023

Kalanki Audition

12/09/2023
Congratulations to all the selected participants for the Mega Audition (Kathmandu District: Kalanki).For more informatio...
12/09/2023

Congratulations to all the selected participants for the Mega Audition (Kathmandu District: Kalanki).
For more information:
Mobile: 9869528095, 9823655564, 9849219403

05/09/2023

Bhaktapur Audition | Nation's Got Talent

Congratulations to all the selected participants for the Mega Audition (Bhaktapur District).For more information: Mobile...
05/09/2023

Congratulations to all the selected participants for the Mega Audition (Bhaktapur District).
For more information:
Mobile: 9869528095, 9823655564, 9849219403

03/09/2023

Kathmandu: Kirtipur Audition | Nation's Got Talent

Congratulations to all the selected participants for the Mega Audition (Kathmandu District: Kirtipur).For more informati...
03/09/2023

Congratulations to all the selected participants for the Mega Audition (Kathmandu District: Kirtipur).
For more information:
Mobile: 9869528095, 9823655564, 9849219403

30/08/2023

Sindhuli Audition Nation's Got Talent 2023

Congratulations to all the selected participants for Mega Audition (Sindhuli District).For more information: Mobile: 986...
30/08/2023

Congratulations to all the selected participants for Mega Audition (Sindhuli District).
For more information:
Mobile: 9869528095, 9823655564, 9849219403

Congratulations to all the selected participants for Mega Audition (Rameshhap District).For more information: Mobile: 98...
29/08/2023

Congratulations to all the selected participants for Mega Audition (Rameshhap District).
For more information:
Mobile: 9869528095, 9823655564, 9849219403

Nations' Got Talent, on behalf of ANP Media House, has an agreement with Music Royalty Collection Society Nepal,  Perfor...
29/08/2023

Nations' Got Talent, on behalf of ANP Media House, has an agreement with Music Royalty Collection Society Nepal, Performers Society of Nepal, and Music & Film Producer Society of Nepal.
------------------------------
एएनपी मिडिया हाउसको तर्फबाट Nation's Got Talent (राष्ट्रको प्रतिभा) ले म्युजिक रोयल्टी कलेक्सन सोसाइटी नेपाल, परफॉर्मर्स सोसाइटी अफ नेपाल र नेपाल म्युजिक एण्ड फिल्म प्रोड्युसर सोसाइटीसँग सम्झौता गरेको छ ।

काठमाडौं जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणानेशन्स गट ट्यालेन्ट  (राष्ट्रको प्रतिभा), तपाईहरुको शहरम...
29/08/2023

काठमाडौं जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणा
नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा), तपाईहरुको शहरमा आउँदैछ । आफ्नो नृत्य तथा स्वरको प्रतिभा देखाउन हाम्रो यस कार्यक्रममा समभागी हुनुहोस् र आफ्नो नृत्य र गायनलाई विश्व सामु पुर्याउनुहोस ।

काठमाडौं जिल्लामा हुने अडिसनको विवरणः
स्थानः कंलकी एरिया, काठमाडौं ।
मितिः २०८० भाद्र २३ गते, शनिबार ।
समयः बिहान ८ देखि दिउँसो १२ बजे सम्म ।
८ देखि १३ बर्षसम्मका बालबालिकाहरुले यस प्रतियोगितामा भाग लिन पाउन सक्नेछन ।
-------------------------------
--- Participation Form Open ---
नगद ३ लाख पुरस्कार
-------------------------------
Our Criteria:
Age: Children from 8 to 13 years
Height: No Height Bar
Weight: No Weight Bar
--------------------------------
Online Booking From LInk:
https://docs.google.com/forms/d/e/1FAIpQLSdT4UtpRIF8eHRuo1UVM87bXYvKNe0H2NVRmkm9zAtvV56TIg/viewform?fbclid=IwAR36gUXQ47h-nOs6E3XQy5FFMe5M05w7opjGOte8Sd98jsCgGI67kGJHiBU
---------------------------------------------
Audition & Form Charge: Rs. 1,000/-
---------------------------------------------
Organizer by:
ANP Media House
Teku, Kathamndu
Phone: 01-5180331, Mobile: 9869528095, 9823655564
Email: [email protected]
Instagram: nationsgottalent.np
Facebook/Tiktok: Nation's Got Talent

27/08/2023

Kavre Audition

Congratulations to all the selected participants for Mega Audition (Kavrepalanchwok District).For more information: Mobi...
27/08/2023

Congratulations to all the selected participants for Mega Audition (Kavrepalanchwok District).
For more information:
Mobile: 9869528095, 9823655564, 9849219403

24/08/2023

Chitwan District Audition

Congratulations to all the selected participants for Mega Audition (Chitwang District).For more information: Mobile: 986...
24/08/2023

Congratulations to all the selected participants for Mega Audition (Chitwang District).
For more information:
Mobile: 9869528095, 9823655564, 9849219403

Dhading District Audition
23/08/2023

Dhading District Audition

23/08/2023

Dhading Audition | Nation's Got Talent

Congratulation to all the selected participants for Mega Audition (Dhading District).For more information: Mobile: 98695...
22/08/2023

Congratulation to all the selected participants for Mega Audition (Dhading District).
For more information:
Mobile: 9869528095, 9823655564, 9849219403

भक्तपुर जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणानेशन्स गट ट्यालेन्ट  (राष्ट्रको प्रतिभा), तपाईहरुको शहरमा...
22/08/2023

भक्तपुर जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणा

नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा), तपाईहरुको शहरमा आउँदैछ । आफ्नो नृत्य तथा स्वरको प्रतिभा देखाउन हाम्रो यस कार्यक्रममा समभागी हुनुहोस् र आफ्नो नृत्य र गायनलाई विश्व सामु पुर्याउनुहोस ।

भक्तपुर जिल्लामा हुने अडिसनको विवरणः
स्थानः मोर्डन स्कूल/कलेज
सिर्जनानगर, भक्तपुर ।
मितिः २०८० भाद्र ९ गते, शनिबार ।
समयः बिहान ८ देखि दिउँसो १२ बजे सम्म ।

८ देखि १३ बर्षसम्मका बालबालिकाहरुले यस प्रतियोगितामा भाग लिन पाउन सक्नेछन ।
-------------------------------
--- Participation Form Open ---
नगद ३ लाख पुरस्कार
-------------------------------
Our Criteria:
Age: Children from 8 to 13 years
Height: No Height Bar
Weight: No Weight Bar
--------------------------------
Online Booking From LInk:
https://docs.google.com/forms/d/e/1FAIpQLSdT4UtpRIF8eHRuo1UVM87bXYvKNe0H2NVRmkm9zAtvV56TIg/viewform
---------------------------------------------
Audition & Form Charge: Rs. 1,000/-
---------------------------------------------
Organizer by:
ANP Media House
Teku, Kathamndu
Mobile: 9869528095, 9823655564, 9849219403
Facebook/Tiktok-Nation's Got Talent

एएनपी मिडिया हाउसले “बागमती गट ट्यालेन्ट“ लाई “नेशन गट टेयालेन्ट (राष्ट्रको प्रतिभा)” नामाकरण गरी राष्ट्रव्यापी रुपमा वि...
20/08/2023

एएनपी मिडिया हाउसले “बागमती गट ट्यालेन्ट“ लाई “नेशन गट टेयालेन्ट (राष्ट्रको प्रतिभा)” नामाकरण गरी राष्ट्रव्यापी रुपमा विस्तार गर्ने घोषणा गरिएका छौं ।
काठमाडौं उपत्यकाबाहिर भएको अडिसनको नतिजा यसै साताभित्र क्रमीक रुपमा सार्वजनिक गरिने घोषणा गर्न चाहन्छौं ।
जानकारीको लागिः 9869528095, 9823655564, 9849219403

सिन्धुली जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणाबागमती गट ट्यालेन्ट, तपाइको शहरमा आउँदैछ । आफ्नो नृत्य त...
13/06/2023

सिन्धुली जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणा
बागमती गट ट्यालेन्ट, तपाइको शहरमा आउँदैछ । आफ्नो नृत्य तथा स्वरको प्रतिभा देखाउन हाम्रो यस कार्यक्रममा समभागी हुनुहोस् र आफ्नो नृत्य र गायनलाई विश्व सामु पुर्याउनुहोस ।

सिन्धुली जिल्लामा हुने अडिसनको विवरणः
स्थानः कमलामाई प्रार्टी प्यालेस प्रा. लि.
कमलामाई न. पाः ६, सिन्धुली ।
मितिः असार २ गते, शनिबार ।
समयः बिहान ८ देखि
दिउँसो १२ बजे सम्म ।
८ देखि १३ बर्षसम्मका बालबालिकाहरुले यस प्रतियोगितामा भाग लिन पाउन सक्नेछन ।

सिन्धुली जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणाबागमती गट ट्यालेन्ट, तपाइको शहरमा आउँदैछ । आफ्नो नृत्य त...
11/06/2023

सिन्धुली जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणा
बागमती गट ट्यालेन्ट, तपाइको शहरमा आउँदैछ । आफ्नो नृत्य तथा स्वरको प्रतिभा देखाउन हाम्रो यस कार्यक्रममा समभागी हुनुहोस् र आफ्नो नृत्य र गायनलाई विश्व सामु पुर्याउनुहोस ।
सिन्धुली जिल्लामा हुने
अडिसनको विवरणः

स्थानः कमलामाई नगरपालिका, सिन्धुली ।
(स्थान छनोट हुदैछ) ।
मितिः असार २ गते, शनिबार ।
समयः बिहान ८ देखि
दिउँसो १२ बजे सम्म ।

८ देखि १३ बर्षसम्मका बालबालिकाहरुले यस प्रतियोगितामा भाग लिन पाउन सक्नेछन ।
------------------------------
Organizer by:
ANP Media House
Organized by: ANP Media House, Kathamndu/Lalitpur
Mobile: 9869528095, 9823655564,
Email: [email protected]
Instagram: bagmatigottalent.np,
Facebook/Tiktok- Bagmati Got Talent

रामेछाप जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणाबागमती गट ट्यालेन्ट, तपाइको शहरमा आउँदैछ । आफ्नो नृत्य तथ...
07/06/2023

रामेछाप जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई निमन्त्रणा
बागमती गट ट्यालेन्ट, तपाइको शहरमा आउँदैछ । आफ्नो नृत्य तथा स्वरको प्रतिभा देखाउन हाम्रो यस कार्यक्रममा समभागी हुनुहोस् र आफ्नो नृत्य र गायनलाई विश्व सामु पुर्याउनुहोस ।
रामेछाप जिल्लामा हुने अडिसनको विवरणः
स्थानः स्थानः एस.एस. एभरग्रिन होटल एण्ड गेष्ट हाउस, देवकोटाचोक, मन्थली, रामेछाप ।
मितिः जेष्ठ २७ गते, शनिबार ।
समयः बिहान ८ देखि
दिउँसो १२ बजे सम्म ।
------------------------------
Organizer by:
ANP Media House
Organized by: ANP Media House, Kathamndu/Lalitpur
Mobile: 9869528095, 9823655564,
Email: [email protected]
Instagram: bagmatigottalent.np,
Facebook/Tiktok- Bagmati Got Talent

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nation's Got Talent posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Event Planning Service?

Share