Creative World, Nepal

  • Home
  • Creative World, Nepal

Creative World, Nepal Creative World Nepal is an organization working in the sector of education, culture and communications which has been serving since its establishment.

सम्मानले शीर ठाडो भएको छ । भानुजयन्तीको अवसरमा नीजि तथा आवासीय बिध्यालयहरुको संगठन् प्याब्सन् काठमाडौंले नगद सहित "प्याब...
13/07/2024

सम्मानले शीर ठाडो भएको छ ।
भानुजयन्तीको अवसरमा नीजि तथा आवासीय बिध्यालयहरुको संगठन् प्याब्सन् काठमाडौंले नगद सहित "प्याब्सन संगीत रत्न सम्मान - २०८१" बाट सम्मान गरेकोमा, प्याब्सन काठमाडौ प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
#असार२९/०८१

Thank you chitralahar
24/04/2024

Thank you chitralahar

काठमाडौं । क्रियटीभ वल्र्ड नेपालको आयोजनामा हालै आठौं संस्करणको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राईजींगस्टार सि....

Thank you Nagarikpress
23/04/2024

Thank you Nagarikpress

क्रियटीभ वल्र्ड नेपालको आयोजनामा हालै आठौं संस्करणको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राईजींगस्टार सिजन ८ कार्य.....

Thank you Ratopati
22/04/2024

Thank you Ratopati

काठमाडौँ । आठौँ ‘राइजिङ स्टार’को उपाधि नियासा प्रधानाङ्ग र सिमिका भट्टराईले हात पारेका छन् । रेष्ट इङ्लिस स्कुल,...

Thank you Silichung
22/04/2024

Thank you Silichung

काठमाण्डौ – बालबालिकाको व्यक्तित्व विकास र क्षमता वृद्धिको लागि हुदै आईरहेको राईजिङ्ग स्टार सिजन आठ (८ ) को विजेत....

Thank you DC Nepal
22/04/2024

Thank you DC Nepal

काठमाडौं। क्रियटिभ वल्र्ड नेपालको आयोजनामा हालै आठौं संस्करणको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राइजिङस्टार सिज.....

Thank you Parichaye.
22/04/2024

Thank you Parichaye.

काठमाडौं :क्रियटीभ वल्र्ड नेपालको आयोजनामा हालै आठौं संस्करणको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राईजींगस्टार सिज....

Rising Star 8, 2024Grand finale NoticeDear Parents / participants१, बालबालिकहरुको व्यक्तित्व बिकास र कला क्षमतालाई उजागर...
19/04/2024

Rising Star 8, 2024
Grand finale Notice
Dear Parents / participants
१, बालबालिकहरुको व्यक्तित्व बिकास र कला क्षमतालाई उजागर गर्ने नेपालकै ठुलो राष्ट्रियस्तरको कार्यक्रम राईजींगस्टार सिजन ८ को फाईनल भोली बैशाख ८ गते शनिवार हुँदैछ ।
२, कार्यक्रम जमलस्थित राष्ट्रियनाचघरको ठुलो हलमा हुनेछ ।
३, घरको राम्रो लुगामा बिहान ठिक ९ बजे कन्टेस्टेन्ट नम्बर सहित आउनुहोला ।
४, अभिभावकहरुले १०:१५ बजेभित्र हलको सिटमा बसिसक्नु होला ।
५, टिकट अनिवार्य देखाउनुहोला ।
६, आफ्नो बच्चाहरुलाई आफैं स्टेज पछाडी गएर बेलाबेलामा खाजा, जुस, पानी खुवाउनु होला ।
७, ईन्ट्रोडक्सन सकिएपछि डान्स गर्ने बच्चाहरुलाई अभिभावकहरुले आफैं लुगा चेन्ज गरिदिनु होला ।
८, डान्स सकिएपछि भाडामा लिएको ड्रेस निर्मला म्यामलाई नै बुझाईदिनु होला ।
९, कार्यक्रम बेलुकी ७ बजे अवार्ड बितरण पछि सकिने छ । त्यसबेलासम्म सबैले धैर्यपुर्वक बसेर हेरिदिनुहोला ।
१०, यो कार्यक्रम तपाईको आफ्नै कार्यक्रम हो ।
प्रतियोगि भाईबहिनिहरुलाई अग्रिम शुभकामना !!
धन्यवाद !
शान्तिराम राई
Creative world
9851046630

Rising Star 8, 2024Last Training Session Day 12, Baisakh 6Glimpses of - Wishing to all contestant by Rising star Team, p...
18/04/2024

Rising Star 8, 2024
Last Training Session Day 12, Baisakh 6
Glimpses of -
Wishing to all contestant by Rising star Team, pre Winners Prasun Badal - 5, Sonu Mahatara Senior & Kripa Gautam Junior - 7, Sharmila Rai Mam's birthday Celebration

Rising Star 8, 2024Training Session day 11, baisakh 5With Winner of Rising Star Session 2, gorgeous lady Ms. Anushka Man...
17/04/2024

Rising Star 8, 2024
Training Session day 11, baisakh 5
With Winner of Rising Star Session 2, gorgeous lady Ms. Anushka Manandhar.

Rising Star 8, 2024Training Session, Lunch Time baisakh 4
16/04/2024

Rising Star 8, 2024
Training Session, Lunch Time baisakh 4

Rising Star 8, 2024Training Session day 10 baisakh 4
16/04/2024

Rising Star 8, 2024
Training Session day 10 baisakh 4

Rising Star 9, 2024Training Session Day 9, baisakh 3
15/04/2024

Rising Star 9, 2024
Training Session Day 9, baisakh 3

Rising Star 8, 2024Training session Day 8, Baisakh 2
14/04/2024

Rising Star 8, 2024
Training session Day 8, Baisakh 2

Rising Star 8, 2024Training Session Day 7, chaitra 30
12/04/2024

Rising Star 8, 2024
Training Session Day 7, chaitra 30

Rising Star 8, 2024Training Session Day 6, 29 chaitraDon't miss our training, now 6 days left to get Grand Finale.
11/04/2024

Rising Star 8, 2024
Training Session Day 6, 29 chaitra
Don't miss our training, now 6 days left to get Grand Finale.

Rising Star 8, 2024Training session - Day 5 chaitra 28
10/04/2024

Rising Star 8, 2024
Training session - Day 5 chaitra 28

Rising Star 8, 2024Training Session - Day 4 chaitra 27 tuesday
09/04/2024

Rising Star 8, 2024
Training Session - Day 4 chaitra 27 tuesday

Rising Star 8, 2024Training Session Day -3 chaitra 26Part - 2
08/04/2024

Rising Star 8, 2024
Training Session Day -3 chaitra 26
Part - 2

Rising Star 8, 2024Training Session Day -3 chaitra 26 Part - 1
08/04/2024

Rising Star 8, 2024
Training Session Day -3 chaitra 26
Part - 1

Rising Star 8, 2024Training Session - day 2 chaitra 23Next day 3 training will be chaitra - 26 monday
05/04/2024

Rising Star 8, 2024
Training Session - day 2 chaitra 23
Next day 3 training will be chaitra - 26 monday

Rising Star 8, 2024Training Session - Day 1, chaitra 22
04/04/2024

Rising Star 8, 2024
Training Session - Day 1, chaitra 22

Rising Star 8, 2024Notice ;Training Begins From Tomorrow chaitra 22१) चैत्र २२ गते बिहिवार देखि हाम्रो ट्रेनिंग शुरु हुन...
03/04/2024

Rising Star 8, 2024
Notice ;
Training Begins From Tomorrow chaitra 22

१) चैत्र २२ गते बिहिवार देखि हाम्रो ट्रेनिंग शुरु हुनेछ । बैशाख ६ गते सकिने छ । ७ गते तयारी बिदा र बैशाख ८ गते फाईनल कार्यक्रम हुनेछ ।
२) बिहान ९:३० बजेभित्र ट्रेनिंगहलमा सहभागी आईपुग्नु पर्नेछ र दिउँसो २:३० मा छुट्टी हुनेछ ।
३) कापी,कलम,पेन्सिल, ब्याग, मास्क, रुमाल मोबाईल सहित चाहिने सामग्री लिएर आउनुहोला ।
४) लन्च ठिक १२ बजे देखी १२:३० सम्म हुनेछ । लन्चको पैसा एकमुष्ट पनि दिन सकिनेछ वा प्रत्येक दिन लिएर आउनुहोला ।
५) कन्टेस्टेन नम्बर र ट्रेनिंग टीशर्ट अनिवार्य लगाउनु होला र घर बस्दा नलगाउनु होला ।
६) चैत्र २४,२५ र बैशाख १ गते छुट्टी हुनेछ ।
७) डान्स गर्ने र गीत गाउनेहरुले नयाँ पेनड्राईभमा आफुले नाच्ने गाउने गीतको फाईनल कपी लिएर आउनुहोला ।
८) नृत्यको लागी १:४५ मीनेट, गाउने ट्रयाक २:१५ मीनेट, स्पीच २:३० मीनेट, एक्टींग २:३० मीनेट, बाजा बजाउने २:०० मीनेट र आर्ट ६० मीनेट । यसै अनुसार आफ्नो ट्यालेन्ट राउण्डको तयारी गर्नुहोस् ।
९) नृत्यको लागी बाहेक अरु ट्यालेन्ट भएकाहरुको लागी फाईनल कार्यक्रमको दिन घरकै एउटा राम्रो ड्रेस लगाए पुग्छ । नृत्यको लागी ड्रेस भाडामा पाईन्छ । कार्यक्रमको लागी भनेर अरु नयाँ ड्रेस नकिन्नु होला ।
१०) भाईबहिनिहरुको फोटोलाई अत्यधिक शेयर पेजलाईक र कमेन्ट गराउनुहोला ।
११) कापीमा ईन्ट्रोडक्सन लेखेर ल्याउन नभुल्नु होला ।
१२) कार्यक्रम नसकिन्जेल फ्रिजको चिसो, पानीपुरी, चटपटे, अत्यधिक पिरो र स्वास्थ्यलाई हानी गर्ने खानेकुरा नखानुहोला ।
"सके जितिन्छ नसके सिकिन्छ "
धन्यवाद
राईजींगस्टार परिवार
9851046630

Rising Star 8, 2024Dear Parents / participants१) चैत्र २२ गते बिहिवार देखि हाम्रो ट्रेनिंग शुरु हुनेछ । बैशाख ६ गते सकिन...
30/03/2024

Rising Star 8, 2024
Dear Parents / participants

१) चैत्र २२ गते बिहिवार देखि हाम्रो ट्रेनिंग शुरु हुनेछ । बैशाख ६ गते सकिने छ । ७ गते तयारी बिदा र बैशाख ८ गते फाईनल कार्यक्रम हुनेछ ।
२) बिहान ९:३० बजेभित्र ट्रेनिंगहलमा सहभागी आईपुग्नु पर्नेछ र दिउँसो २:३० मा छुट्टी हुनेछ ।
३) कापी,कलम,पेन्सिल, ब्याग, मास्क, रुमाल मोबाईल सहित चाहिने सामग्री लिएर आउनुहोला ।
४) लन्च ठिक १२ बजे देखी १२:३० सम्म हुनेछ । लन्चको पैसा एकमुष्ट पनि दिन सकिनेछ वा प्रत्येक दिन लिएर आउनुहोला ।
५) कन्टेस्टेन नम्बर र ट्रेनिंग टीशर्ट अनिवार्य लगाउनु होला र घर बस्दा नलगाउनु होला ।
६) चैत्र २४,२५ र बैशाख १ गते छुट्टी हुनेछ ।
७) डान्स गर्ने र गीत गाउनेहरुले नयाँ पेनड्राईभमा आफुले नाच्ने गाउने गीतको फाईनल कपी लिएर आउनुहोला ।
८) नृत्यको लागी १:४५ मीनेट, गाउने ट्रयाक २:१५ मीनेट, स्पीच २:३० मीनेट, एक्टींग २:३० मीनेट, बाजा बजाउने २:०० मीनेट र आर्ट ६० मीनेट । यसै अनुसार आफ्नो ट्यालेन्ट राउण्डको तयारी गर्नुहोस् ।
९) नृत्यको लागी बाहेक अरु ट्यालेन्ट भएकाहरुको लागी फाईनल कार्यक्रमको दिन घरकै एउटा राम्रो ड्रेस लगाए पुग्छ । नृत्यको लागी ड्रेस भाडामा पाईन्छ । कार्यक्रमको लागी भनेर अरु नयाँ ड्रेस नकिन्नु होला ।
१०) भाईबहिनिहरुको फोटोलाई अत्यधिक शेयर पेजलाईक र कमेन्ट गराउनुहोला ।
११) कापीमा ईन्ट्रोडक्सन लेखेर ल्याउन नभुल्नु होला ।
१२) कार्यक्रम नसकिन्जेल फ्रिजको चिसो, पानीपुरी, चटपटे, अत्यधिक पिरो र स्वास्थ्यलाई हानी गर्ने खानेकुरा नखानुहोला ।
"सके जितिन्छ नसके सिकिन्छ "
धन्यवाद
राईजींगस्टार परिवार
9851046630

Nepal Investment Mega Bank        RISING STAR 8, 2024Parents Meeting with Contestants - chaitra 10
23/03/2024

Nepal Investment Mega Bank
RISING STAR 8, 2024
Parents Meeting with Contestants - chaitra 10

Rising Star 8, 2024Dear Parents / participantsराईजींगस्टारको पुर्व निर्धारित कार्यक्रम अनुसार यही चैत्र १० गते शनिवार ठी...
21/03/2024

Rising Star 8, 2024
Dear Parents / participants
राईजींगस्टारको पुर्व निर्धारित कार्यक्रम अनुसार यही चैत्र १० गते शनिवार ठीक १० बजे प्यारेन्टस् मिटींग राखिएको छ । सहभागी बालबालिकाहरुलाई ट्रेनिंग टिशर्ट र कन्टेस्टेन्ट नम्बर प्रदान गरिने र बच्चाहरुको सामुहिक ग्रुप फोटो लिने कार्यक्रम रहेकोले अनिवार्य उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद
राईजींगस्टार परिवार
9851046630

Address


Website

Alerts

Be the first to know and let us send you an email when Creative World, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creative World, Nepal:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Event Planning Service?

Share