03/04/2024
Rising Star 8, 2024
Notice ;
Training Begins From Tomorrow chaitra 22
१) चैत्र २२ गते बिहिवार देखि हाम्रो ट्रेनिंग शुरु हुनेछ । बैशाख ६ गते सकिने छ । ७ गते तयारी बिदा र बैशाख ८ गते फाईनल कार्यक्रम हुनेछ ।
२) बिहान ९:३० बजेभित्र ट्रेनिंगहलमा सहभागी आईपुग्नु पर्नेछ र दिउँसो २:३० मा छुट्टी हुनेछ ।
३) कापी,कलम,पेन्सिल, ब्याग, मास्क, रुमाल मोबाईल सहित चाहिने सामग्री लिएर आउनुहोला ।
४) लन्च ठिक १२ बजे देखी १२:३० सम्म हुनेछ । लन्चको पैसा एकमुष्ट पनि दिन सकिनेछ वा प्रत्येक दिन लिएर आउनुहोला ।
५) कन्टेस्टेन नम्बर र ट्रेनिंग टीशर्ट अनिवार्य लगाउनु होला र घर बस्दा नलगाउनु होला ।
६) चैत्र २४,२५ र बैशाख १ गते छुट्टी हुनेछ ।
७) डान्स गर्ने र गीत गाउनेहरुले नयाँ पेनड्राईभमा आफुले नाच्ने गाउने गीतको फाईनल कपी लिएर आउनुहोला ।
८) नृत्यको लागी १:४५ मीनेट, गाउने ट्रयाक २:१५ मीनेट, स्पीच २:३० मीनेट, एक्टींग २:३० मीनेट, बाजा बजाउने २:०० मीनेट र आर्ट ६० मीनेट । यसै अनुसार आफ्नो ट्यालेन्ट राउण्डको तयारी गर्नुहोस् ।
९) नृत्यको लागी बाहेक अरु ट्यालेन्ट भएकाहरुको लागी फाईनल कार्यक्रमको दिन घरकै एउटा राम्रो ड्रेस लगाए पुग्छ । नृत्यको लागी ड्रेस भाडामा पाईन्छ । कार्यक्रमको लागी भनेर अरु नयाँ ड्रेस नकिन्नु होला ।
१०) भाईबहिनिहरुको फोटोलाई अत्यधिक शेयर पेजलाईक र कमेन्ट गराउनुहोला ।
११) कापीमा ईन्ट्रोडक्सन लेखेर ल्याउन नभुल्नु होला ।
१२) कार्यक्रम नसकिन्जेल फ्रिजको चिसो, पानीपुरी, चटपटे, अत्यधिक पिरो र स्वास्थ्यलाई हानी गर्ने खानेकुरा नखानुहोला ।
"सके जितिन्छ नसके सिकिन्छ "
धन्यवाद
राईजींगस्टार परिवार
9851046630