High tatch catering services llc

High tatch catering services llc 𝐖𝐄𝐋𝐂𝐎𝐌𝐄 𝐓𝐎
𝐇𝐈𝐆𝐇 𝐓𝐀𝐓𝐂𝐇 𝐂𝐀𝐓𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄𝐒

11/04/2024

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !

म अरुलाई के भनम ,म आफै खराब छ |

02/04/2024

जरुरत सकिए पछि दिएको हिरा भन्दा, जरुरत पर्दा दिएको कोइला महत्वपूर्ण हुन्छ !!
#शुभरात्री 😊♥️🌙

06/03/2024

रबि लामिछाने दाइलाई दोश्रो पटक गृहमन्त्री बन्नुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना
हामिले केही गर्नुहुन्छ भन्ने आसा गरेका छौ निरास नबनाउनु होला यो एउटा ठूलो अवसर अनि परीक्षा पनि हो,यदि यो परीक्षामा अनुतीर्ण हुनु भएमा रास्वापा सकिनेछ तसर्थ एकदमै उलेखनिय काम गरेर देखाइदिनुहोला।

20/11/2023

कति आतुर छन् यी आँखा अनि
पैतलाहरु एउटा सफलता देख्न र अर्को गन्तब्य टेक्न ।
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️

14/07/2023

दिनभरिको भागदौड र थकान पछि ओछ्यानमा कोल्टे फेर्दै सोच्ने गर्छु आखिर धन नै त रहेछ सबैलाइ ठुलो बनाउने ||

Address

Abu Dhabi
009

Alerts

Be the first to know and let us send you an email when High tatch catering services llc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to High tatch catering services llc:

Share

Category



You may also like