14/02/2024
आज आफ्नै भाषा - लेप्चा, गीत गाउँदा🎙️, र प्रतियोगितामा भाग लिंदा, संगीत फेरि शुरू देखि सिक्न थालेको जस्तो महसूस भएको थियो। हुन त लेप्चा - तर नजानेको ले नौलो हुन पुग्यो। तर यस बीच मा इल्टा द्वारा आयोजन गरिएको यस प्रतयोगिताबाट🏆 आफ्नो भाषा लाई धेरै बुझ्न पुगे, आफ्नो गीत संगीत बुझें। सबै प्रति आभार व्यक्त गर्दै, मेरो आफ्नो मेहेनत ✊ साथै सबैको माया💜 लाई सफल देख्न पुग्दा धेरै गर्व साथै खुसी हुन पुगेकी छु।😊