Tathastu banquet

Tathastu banquet Fine destination to celebrate your life's precious occasion!

हाम्रो महान चाड बिजय दशमीको शुभकामना!🙏
29/09/2022

हाम्रो महान चाड बिजय दशमीको शुभकामना!🙏

आजको नागरिक सुनवाई सफल भएको छ। यस कार्यक्रम सफल बनाउनको लागि सम्मानित जिल्ला प्रहरी कार्यालय, सम्मानित वडा प्रहरी कार्या...
14/06/2022

आजको नागरिक सुनवाई सफल भएको छ। यस कार्यक्रम सफल बनाउनको लागि सम्मानित जिल्ला प्रहरी कार्यालय, सम्मानित वडा प्रहरी कार्यालय, भरतपुर-16 का जनप्रतिनिधि र प्रतक्ष/ अप्रतक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद ।

20/04/2022
नव विवाहीत जोडि, रेजिना र विश्वास लाई हार्दिक बधाई तथा शुभकामना जीवनको यो नयाँ श्रृङ्खलाको लागि!सम्पूर्ण पौडेल परिवारलाई...
17/04/2022

नव विवाहीत जोडि, रेजिना र विश्वास लाई हार्दिक बधाई तथा शुभकामना जीवनको यो नयाँ श्रृङ्खलाको लागि!

सम्पूर्ण पौडेल परिवारलाई धन्यवाद सेवा गर्ने मौका दिनु भएकोमा🙏

गुनासो, सल्लाह र सुझाबको लागि सम्पर्क गर्नुहोला🙏

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको कृषि तथा पशुपालन तालिम कार्यक्रम!धन्यवाद सेवा गर्ने मौका दिनु भएकोमा।
03/04/2022

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको कृषि तथा पशुपालन तालिम कार्यक्रम!
धन्यवाद सेवा गर्ने मौका दिनु भएकोमा।

नब जोडी सौगात र स्वस्तिकालाई वैवाहिक जीवनको लागि शुभकामना साथै तथास्तु परिवार सम्पूर्ण देवकोटा परिवारलाई धन्यवाद बेक्ताग...
26/01/2022

नब जोडी सौगात र स्वस्तिकालाई वैवाहिक जीवनको लागि शुभकामना
साथै तथास्तु परिवार सम्पूर्ण देवकोटा परिवारलाई धन्यवाद बेक्तागर्दछ सेवा गर्ने मौका दिनु भएकोमा 🙏

सम्पूर्ण भट्ट परिवारलाई तथास्तु परिवारको तर्फ बाट शुभकामना, र नानी श्रेया लाई बधाई छ engagement काे लागि!🙏
18/11/2021

सम्पूर्ण भट्ट परिवारलाई तथास्तु परिवारको तर्फ बाट शुभकामना, र नानी श्रेया लाई बधाई छ engagement काे लागि!🙏

जोनिशा र सागर को शुभ सगाई सम्पन्न भएको छ,बधाई र शुभकामना छ यस जोडीलाई!
24/04/2021

जोनिशा र सागर को शुभ सगाई सम्पन्न भएको छ,
बधाई र शुभकामना छ यस जोडीलाई!

सुरक्षा र सुरजको शुभ विवाहको भोज निकैनै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ हाम्रो तथास्तु व्यंक्वेट मा!यस नव जोडी लाई हाम्...
23/04/2021

सुरक्षा र सुरजको शुभ विवाहको भोज निकैनै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ हाम्रो तथास्तु व्यंक्वेट मा!
यस नव जोडी लाई हाम्रो धेरै बधाई तथा उज्ज्वल भविष्य को लागि हार्दिक शुभकामना!
साथै, सम्पूर्ण शर्मा परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ हामीलाई सेवा गर्ने अवसर दिनु भएको मा!
आगामी दिन मा पनि शुभ कार्य को लागि सम्झनु होला!

बुकिङ को लागि सम्पर्क नं: ९८४५९२०००० / ९८४५२१०४८०

नव जोडी अभिजीत र ज्योति लाई तथास्तु परिवार को बधाई तथा उज्ज्वल भविष्य को लागि शुभकामना!
17/01/2021

नव जोडी अभिजीत र ज्योति लाई तथास्तु परिवार को बधाई तथा उज्ज्वल भविष्य को लागि शुभकामना!

तथास्तु परिवार यी दुई  नव विवाहित जोडी; शिवानी-सुजन र कञ्चन-सुबास लाई सफल वैवाहिक जीवन को लागि बधाई तथा शुभकामना गर्दछ!
15/01/2021

तथास्तु परिवार यी दुई नव विवाहित जोडी; शिवानी-सुजन र कञ्चन-सुबास लाई सफल वैवाहिक जीवन को लागि बधाई तथा शुभकामना गर्दछ!

निकिता र सुवर्ण को शुभ विवाह तथास्तु व्याङकेट मा सम्पन्न भएको छ!यस नव जोडीलाई हाम्रो परिवार को धेरै आशीर्वाद अनि उज्जवल ...
12/12/2020

निकिता र सुवर्ण को शुभ विवाह तथास्तु व्याङकेट मा सम्पन्न भएको छ!
यस नव जोडीलाई हाम्रो परिवार को धेरै आशीर्वाद अनि उज्जवल भविष्य को लागि शुभकामना!

11/12/2020
नव विवाहित जोडी " प्रज्वल र आस्था "को रात्रि भोज निकैनै शानदार र भव्य रूपमा हाम्रो तथास्तु व्यंकेट मा सम्पन्न भएको छ!यस ...
10/12/2020

नव विवाहित जोडी " प्रज्वल र आस्था "को रात्रि भोज निकैनै शानदार र भव्य रूपमा हाम्रो तथास्तु व्यंकेट मा सम्पन्न भएको छ!
यस जोडी लाई हाम्रो धेरै बधाई तथा आगामी दिनहरूको लागि शुभकामना!

Address

Bijaynagar
Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779845920000

Website

Alerts

Be the first to know and let us send you an email when Tathastu banquet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tathastu banquet:

Videos

Share

Category