Bridal Dhago Chura

Bridal Dhago Chura Bridal bangles, mehendi earrings, maangtika, bachelorette dresses available at reasonable prices.
(1)

03/07/2024
BRIDAL dhago chura
14/01/2023

BRIDAL dhago chura

10/09/2022

Bridal dhago chura
Dm to place orders ❤️
9812359119

PURUSHOTTAM + SUSHMABRIDAL SET ,  Color- RED 🧡ORIGINAL PICTURE, NO FILTERS USED ❌Customized with your own name on your f...
11/07/2022

PURUSHOTTAM + SUSHMA
BRIDAL SET ,
Color- RED 🧡
ORIGINAL PICTURE, NO FILTERS USED ❌
Customized with your own name on your favorite colors 🎉
"Bridal Dhago Chura" 👑
Sizes available in 2:4, 2:6 & 2:8 😊
Available in all colors 🌈
Dm to order Or directly call at ☎️: 9812359119
❤️

BRIDAL SET ,                        Color- MAROON🧡ORIGINAL PICTURE, NO FILTERS USED ❌Customized with your own name on yo...
01/07/2022

BRIDAL SET , Color- MAROON🧡
ORIGINAL PICTURE, NO FILTERS USED ❌
Customized with your own name on your favorite colors 🎉
"Bridal Dhago Chura" 👑
Sizes available in 2:4, 2:6 & 2:8 😊
Available in all colors 🌈
Dm to order Or directly call at ☎️: 9812359119
❤️

Naam wala dhago chura available 😍Designs and size can be customized according to your choice.Pre-bookings are available ...
14/06/2022

Naam wala dhago chura available 😍
Designs and size can be customized according to your choice.
Pre-bookings are available .
Message us to get naam wala dhago chura or contact directly to
9812359119 for more inquiry .
Delivery all over Nepal.
Contact : 9812359119

Save your memories with the embroidery calenders ❤️Gift your loved ones and let them feel special 😇DM us to place your o...
01/06/2022

Save your memories with the embroidery calenders ❤️
Gift your loved ones and let them feel special 😇
DM us to place your orders.
Contact no. 9812359119

27/05/2022
Our most beautiful bride 💙Thank you for choosing Bridal Dhago Chura.Pre bookings are available.Contact : 9812359119
15/05/2022

Our most beautiful bride 💙
Thank you for choosing Bridal Dhago Chura.
Pre bookings are available.
Contact : 9812359119

Thank you for choosing Bridal Dhago Chura.Pre bookings are available.Contact : 9812359119
12/05/2022

Thank you for choosing Bridal Dhago Chura.
Pre bookings are available.
Contact : 9812359119

05/05/2022

बालान शाह अहिले काठमाडौंका ईमानदार बासिन्दाका आशाको केन्द्र हुन। न कुनै पार्टीको सक्रिय कार्यकर्ता न बेरोजगार नेता हुन। उनि त स्वच्छ सामाजिक अभियन्ता अहिलेको स्थानीय निर्वाचनमा काठमाडौं महानगर पालिकाका आसन्न निर्वाचनको स्वतन्त्रको प्रत्यासी हुन।
म उसको कुनै समर्थक पनि हैन न बिरोधी काठमाडौंको मतदाता पनि म हैन। नेपाली जनताको नाताले दुई चार शब्द मात्र लेखेको हु।
बालान शाहलाई 2079/01/30 गतेको स्थानीय निर्वाचनमा काठमाडौंका बासिन्दाले मतदान किन गर्ने? बालान बिजय भए भने त्यहाँको बासिन्दाले पाउछन के? यो कुरा त मेरो मनमा पनि खटकेको थियो।
5 बर्ष अघिका निर्वाचित मेयर बिधा सुन्दर शाक्यले बिकास के कति गरे? हिसाव गरौ न? उसको बिकास भनेको पहिलो झगडा उपमेयर संग गर्दा गर्दै बित्यो। दोस्रो बिरोधीलाई हत लगाउनमा व्यस्त भए। तेस्रो आफ्नो मातृ पार्टीको निति सिद्धान्त आदेश अनुसार अगाडी बढ्दा बढ्दै पाँच बर्ष बितेको थाहा नै पाएनन। बिधा सुन्दरले जनता र देश प्रति उत्तरदायी बहन गर्नु भन्दा पनि आफ्नो पार्टी प्रति बढी बफादर भए र काठमाडौं महानगर बिकास र सुन्दरतामा पछि पर्यो। त्यसको सजाए स्वरूप अहिलेको स्थानिय निर्वाचनमा लज्जित भएर बाहिरिनु पर्यो। जनताले विश्वास गरेर दिएको मत खेर गयो। अहिलेको मेयर र उपमेयरका प्रत्यासी एमाले र काङ्ग्रेसका(गठबन्धन)। काङ्ग्रेस त इतिहासमा अति कमजोर भयो। कारण के हो काङ्ग्रेसी नेताले जान्दछन र सहारा लिनु पर्यो। काङ्ग्रेसको कुरा नगरौ कमजोर छ।
एमालेका मेयर उपमेयरका प्रत्यासीको कुरा गरौ। पहिलो पत्रकार सम्मेलनमा नै एक युवतीलाई अश्लील शब्द झल्किने तरिकाको गाली गरे जुन मेयरका प्रत्यासीले बोल्न सोभा दिँदैन। त्यस्तै बालान शाह प्रति असभ्य टिप्पणी अन्तराष्ट्रिय फटाहा भन्नु यो गलत हो। यस्तो असभ्य भाषा बोल्ने मानिसलाई कसरी जनताले मतदान गर्ने? बिगतको ब्यावहार हेर्नु पर्छ। भनिन्छ नि पछि घटने डरलाग्दो घटनाको झलक अगाडी नै दिन्छ भनिन्छ नि? हामीले पहिले सोच्नु पर्छ सम्झनु पर्छ अनि मात्र निर्णय गर्नु पर्दो रहेछ। थाहा पाई पाई गल्ती दोहोर्याउँछौ भने अपराध कहलिन्छ ?
उपमेयरका प्रत्यासीको के कुरा गर्नु र? वहाँ नारी भएकोले वहाँले महिलाहरूलाई महिनावारी बिदा दिने अरे । नेपालमा दिनमा कति महिला महिनावारी हुनछन।त्यो तथ्याङ्क यि महिला प्रत्यासीलाई नैथाहा होला। के सबैले बिदा पाउछन र? यस्तो दुरदरशी नेता कहा पाउनु र? हा हा
बालान शाह स्वतन्त्र उम्मेदवार मात्र जनता र देश प्रति उत्तरदायित्व बहन गर्छन। मेरो बिचारमा एकपलट जनता जनार्दनले बिचार गर्दा राम्रो हुन्छ।
छिमेकी देश भारत दिल्लीमा त जनताले आफ्नो अमूल्य मतदानबाट जनप्रतिनिधि चुन्न सफल हामी नेपाली जनताले किन नचुनने र? हामी कसैको दास हैनौ? जनप्रतिनिधि चुन्ने हाम्रो अधिकार हो।
#तस्विर_आफैं_बोल्छ #

उम्मेदवारले गर्न पाउने खर्चको हद ( रुपैयामा )स्थानीय तह सदस्य निर्वाचन, २०७९
01/05/2022

उम्मेदवारले गर्न पाउने खर्चको हद ( रुपैयामा )
स्थानीय तह सदस्य निर्वाचन, २०७९

Happy mothers day to all the beautiful womens out there 😍
30/04/2022

Happy mothers day to all the beautiful womens out there 😍

Thank you for choosing Bridal Dhago Chura.Pre bookings are available.Contact : 9812359119
26/04/2022

Thank you for choosing Bridal Dhago Chura.
Pre bookings are available.
Contact : 9812359119

21/04/2022

Thank you for choosing Bridal Dhago Chura.
Pre bookings are available.
Contact : 9812359119

Address

Tandi, Chitwan
Bharatpur
44200

Telephone

+9779812359119

Website

Alerts

Be the first to know and let us send you an email when Bridal Dhago Chura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Bharatpur event planning services

Show All