Events By Badimalika

Events By Badimalika Events By Badimalika is a freshly started event management company by professionals in Nepal.

मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको सबैलाई शुभकामना
15/01/2024

मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको सबैलाई शुभकामना

उधौली पर्व तथा य:मरि पुन्हिकाे  सबैमा शुभकामना !
26/12/2023

उधौली पर्व तथा य:मरि पुन्हिकाे सबैमा शुभकामना !

May your Christmas sparkle with moments of love, laughter, and goodwill. Wishing you a festive season full of joy and ha...
25/12/2023

May your Christmas sparkle with moments of love, laughter, and goodwill. Wishing you a festive season full of joy and happiness!
Merry Christmas to all!!

षष्ठीका दिन मनाइने यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ ।छठ पर्वको सबैलाई शुभकामना ।           ...
19/11/2023

षष्ठीका दिन मनाइने यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ ।
छठ पर्वको सबैलाई शुभकामना ।

कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि ...
15/11/2023

कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।
भाइ टिकाको शुभकामना !

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो खोलेर गाईको पुच्छरमा बाँधि दिए...
13/11/2023

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो खोलेर गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
गाई तिहारकाे शुभकामना !

*itihar *i

आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ । कुकुर तिहारको शुभकामना !    ...
12/11/2023

आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ ।
कुकुर तिहारको शुभकामना !

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ । लक्ष्मी पुजाकाे शुभकामना !             ...
12/11/2023

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ ।
लक्ष्मी पुजाकाे शुभकामना !

काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।काग तिहारको शुभकामना !               ...
11/11/2023

काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।
काग तिहारको शुभकामना !

धन्तेरसको मङ्गलमय शुभकामना !धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ ।              ...
10/11/2023

धन्तेरसको मङ्गलमय शुभकामना !
धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ ।

विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।
24/10/2023

विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।

आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, ...
22/10/2023

आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ ।

अष्टमीको शुभकामना ।

सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ ।     ...
21/10/2023

सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।
15/10/2023

आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।

इन्द्रको आशीष कायम रहोस्, देशमा बालीनाली सप्रिएर रहोस् अनि शान्तिले सबैको हृदयमा वास गरोस्, ।इन्द्रजात्राको नेपाली जनमा ...
28/09/2023

इन्द्रको आशीष कायम रहोस्, देशमा बालीनाली सप्रिएर रहोस् अनि शान्तिले सबैको हृदयमा वास गरोस्, ।

इन्द्रजात्राको नेपाली जनमा शुभकामना ।

हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको शुभकामना      ...
20/09/2023

हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको शुभकामना

पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् ।सम्पूर्ण  हिन्दु महिलाहरूमा हरितालि...
18/09/2023

पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् ।
सम्पूर्ण हिन्दु महिलाहरूमा हरितालिका तीजकाे शुभकामना ।

वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूका ज्ञाता श्री विश्वकर्मा बाबाको पूजाकाे शुभकामना ।               ...
18/09/2023

वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूका ज्ञाता श्री विश्वकर्मा बाबाको पूजाकाे शुभकामना ।

ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खट्ने सम्पूर्ण पिताहरूप्रति कोटी–कोटी नमन ।कुशे औंसी त...
14/09/2023

ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खट्ने सम्पूर्ण पिताहरूप्रति कोटी–कोटी नमन ।
कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना

कति राम्रो बृन्दावन शहरसललल गरि बगेकी यमुनाबृन्दावनको झिलीमिली कृष्णजीको दर्शनकृष्णजीको दर्शन गर्ने सबै पार तर्छनभगवान श...
06/09/2023

कति राम्रो बृन्दावन शहर
सललल गरि बगेकी यमुना
बृन्दावनको झिलीमिली कृष्णजीको दर्शन
कृष्णजीको दर्शन गर्ने सबै पार तर्छन

भगवान श्री कृष्ण कालेको जन्मदिनमा सबैलाई माया र उत्साहको शुभकामना ।

जनै पूर्णिमा तथा रक्षा बन्धनकाे शुभकामना"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल...
31/08/2023

जनै पूर्णिमा तथा रक्षा बन्धनकाे शुभकामना

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

गाईजात्राकाे शुभकामनाआजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि...
31/08/2023

गाईजात्राकाे शुभकामना

आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ ।

*ijatra

गौरा पर्वको शुभकामना !गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने वि...
24/08/2023

गौरा पर्वको शुभकामना !

गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।

हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन्, आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहर...
21/08/2023

हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन्, आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।

नाग पञ्चमीकाे हार्दिक शुभकामना 🐍

खीर खाने दिनकाे शुभकामना । श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ ।
31/07/2023

खीर खाने दिनकाे शुभकामना । श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ ।

Address

Kalanki
Kathmandu
44600

Telephone

+9779818135748

Website

Alerts

Be the first to know and let us send you an email when Events By Badimalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Events By Badimalika:

Videos

Share

Category