Ganesh Shah/गणेश शाह

Ganesh Shah/गणेश शाह Long journey.

03/10/2023

आज पुरै देशको मिडिया भरी हत्यारा रिगल भनिने काङ्ग्रेस गुन्डाको मात्र समाचार छ । पिडितको श्रीमतीको बिलौना सुन्दा तपाइलाइ राष्ट्रपति, घाँटी सुकेको के नाम अरे त्यस्को र पुर्ब आतंककारी ( अहिलेको अघोषित आतंककारी प्रचण्डे कि को ) घाटिमा तरबार सोझ्याउ जस्तो लाग्दैन र?

14/09/2023

आउनै प्रछ भन्ने होइन । आउदैन भने भैगो त ।

14/09/2023

पार्टी प्रति यतिको विश्लेषण काफी छ ।

21/04/2023

यो युबराज सफल हो कि असफल,बुझ्नै गाह्रो ! के के बोल्छ बोल्छ । पाटन पुर्याउ सरकार चाडै ।

हार्दिक बधाई छ दाजु!काठमाडौंमा सम्पन्न अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन बाट महासचिवमा बिजयी दाजु नरेश रोकाया लाई...
17/02/2023

हार्दिक बधाई छ दाजु!
काठमाडौंमा सम्पन्न अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन बाट महासचिवमा बिजयी दाजु नरेश रोकाया लाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना

11/10/2022

बिजया दशैको पिङ ।।

11/10/2022

यतिबेलाको उठाइ बसाईले केही फरक पर्दैन महोदय,
मंसिर ४ पछि को उठ्नेछ र को बस्नेछ ।
हेरौ ।।

26/08/2022
22/08/2022

कृष्ण जन्माष्ट्मिको मेला बु न पा 8 मा

09/08/2022

@ #हजारौं छन यस्ता काम ।।

यसो सोच्छु, पैँसठ्ठी वर्षअघि दशरथ रङ्गशाला बनेको रहेछ । महेन्द्रले त्यही बेला एअरपोर्ट पनि बनाएका रहेछन् । राष्ट्रिय बजेट साह्रै थोरै थियो र पनि पूर्वपश्चिम राजमार्ग कसरी बन्न सक्यो होला ?
चीन जोड्ने अरनिको राजमार्गका निम्ति कति समय लाग्यो होला ?
त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सम्पन्न गर्न पनि पक्कै बजेट थिएन होला । अलिकति खुला ठाउँ चाहिन्छ भनेर खुलामञ्च कसले राख्यो होला ?

विश्वविद्यालयको नाममा बल्खुको त्यत्रो डाँडा छुट्याउने दूरदृष्टि शासकमा कहाँबाट आयो होला ?
चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिगा जग्गा छुट्याउने चेतना कसले दियो होला ?
त्यही जग्गा मासेर अहिले धुर्मुस स्टेडियम बन्दै छ । वीर अस्पतालदेखि कान्ति र टिचिंग अस्पताल बनाउन पनि पक्कै ठूलो खर्च चाहियो होला । राष्ट्रिय नाचघरदेखि प्रज्ञाप्रतिष्ठानसम्म देशलाई चाहिन्छ भनेर कसले सोच्यो होला ?
ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदर्शनी मार्ग, राष्ट्रिय सभागृह, लहरै क्याम्पसहरू कसरी बने होलान् ?
अहिले त बिजुलीबस उद्घाटनका दिनमात्रै चल्ने गर्छन्, त्यो ट्रलीबस चलाउने बुद्धि कसले दियो होला ?
औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजना कसरी सफल भए होलान् ? आयात निर्यातमा सहज हुने गरी विराटनगरलगायतका औद्योगिक करिडोर बनाउने चेष्टा कहाँबाट आयो होला ?
यी सबै काम त्यति थोरै राष्ट्रिय बजेटबाट कसरी सम्भव भए होलान् ?
अझ आफैले पहल गरेर सार्कजस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ?
अहिले त डर लागिरहन्छ, देशहरूले देश निलिरहेको त्यो बेला हामी कसरी स्वतन्त्र बनिरह्यौं होला ?
सम्झिँदा पनि गर्व लाग्छ, एकादेशमा काठामाडौंबाट सोझै युरोपको फ्लाइट पनि हुन्थ्यो रे, अहिले भारत हुँदै जानुपर्छ । हाम्रा शासकलाई लिन बेलायती महारानीदेखि अमेरिकी राष्ट्रपति स्टेशनसम्मैं गएका तस्बीर अझै हेर्न पाइन्छन् ।

हामी छ दशकअघि नै सर्वाङ्गीण विकासबारे सोच्न सक्ने बनिसकेका रहेछौं । तर, आज आएर एउटा खानेपानीको योजना सम्पन्न गर्न २० वर्ष लाग्ने कसरी भयो होला ? दशकौं अघि स्वाभिमानको अर्थ बुझेका हामी नाथे तरकारीमा बिष छ छैन भन्ने जाँच्न पनि नसक्ने गरी कमजोर कसरी भयौं होला ?
च्वास्स बिझ्दैन ?
(साह्रै चित्त वुझ्यो)
Copied from 😍Facebook wall😍

09/08/2022

@ #अझै थप्दै जानुस यस्ता हजारौं काम छ्न ।

08/08/2022

dhamala dajuko...hamala.

हेर्नुस् गति । देश कंगाल नभयर के हुन्छ त ।
04/08/2022

हेर्नुस् गति । देश कंगाल नभयर के हुन्छ त ।

01/08/2022
29/07/2022
29/07/2022

स्तर उन्नतिको नाममा सडकको दुर्गती ।
बुढीगङ्गा नगरपालिका वडा न ७ मा । पहिले सरर गुड्ने ठाँउमा झनै यस्तो गर्नु पर्ने अवस्था ।।

29/07/2022

बुढीगङ्गा नगरपालिका वडा न ७ को सडकको हालत हेर्नुस् । स्तर उन्नतिको नाममा दुर्गति ।। पहिले सरर गुड्थ्यो हिजो देखि यस्तो हालत ।।

Like n follow
29/07/2022

Like n follow

Address

Kathmandu

Telephone

+9779849739048

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh Shah/गणेश शाह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh Shah/गणेश शाह:

Videos

Share