04/10/2023
DV Lottery 2025 को फारम भर्न चाहनुहुन्छ भने यो सबै पठाउनुहोस् हामी तपाईं को फारम भर्दिन्छौ
⭕ नागरिकता मा भएको ठेगाना र जन्म मिति
⭕ तपाईं को फोटो
⭕आवेदक को शैक्षिक योगयता
⭕इमेल
⭕मोबाइल नंबर
⭕विवाहित वा अविवाहित
⭕आवेदक विवाहित भए श्रीमान/ श्रीमति तथा अविवाहित सन्तानको नाम ,जन्म मिती र जन्म स्थान सन्तान को फोटो र श्रीमान / श्रीमतीको को फोटो