23/08/2024                                                                            
                                    
                                                                            
                                            Today's taxpayer education and interaction program, jointly organized by the Inland Revenue Office, Putalisadak, and EVA Nepal, was a great success! Heartfelt thanks to the tax officials who played a crucial role, and to all the business owners who participated. The program provided valuable insights into the latest tax changes and helped bridge the gap between the tax office and the business community. Looking forward to continued collaboration in future events!      
आज आन्तरिक राजस्व कार्यालय पुतली सडक र इभा नेपालको संयुक्त आयोजनामा करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो! विशेष भूमिका निर्वाह गर्नु हुने कर अधिकृतहरूलाई हार्दिक धन्यवाद साथै सहभागी सम्पूर्ण व्यवसायी साथीहरूलाई धन्यवाद। यस कार्यक्रमले नयाँ कर परिवर्तन सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्दै कर कार्यालय र व्यवसायी समुदाय बीचको खाडल केही हदसम्म कम गर्न सहयोग गरेको छ। आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा गर्दैछौं!