
16/07/2023
वैदेशिक रोजगारीका लागि गत बुधबार कुवेत जान लागेका १ सय १७ कामदारलाई विमानस्थल अध्यागमनले उडान अनुमति नदिई फिर्ता गरेको थियो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा गरिएको प्रदर्शनमा ‘अध्यागमनबाट श्रमिक फर्काउने काम बन्द गर’, ‘अध्...