Action Entertainment

Action Entertainment Event Managemager and organizer
(4)

हिन्दु धर्मावलम्बीको महान चाड बडादशैंका अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। हाम्रो सांस्कृत...
20/10/2023

हिन्दु धर्मावलम्बीको महान चाड बडादशैंका अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। हाम्रो सांस्कृतिक विविधता, सामाजिक सद्भाव, सहिष्णुता एवं भाइचारालाई कायम राख्दै सबै चाडपर्व हर्षोल्लासका साथ मनाऔं। दशैं र तिहारलगत्तै मिस मंगोल नेपाल २०२३ सुरु हुँदैछ, सबैलाई हार्दिक शुभकामना।

एक्सन इन्टरटेनमेन्ट
काठमाडौं, नेपाल
www.missmongolnepal.com
९८१३६०९५८५, ९८०१०९७५५६

https://www.kalakarmi.com/fashion-modeling/114566/
15/08/2023

https://www.kalakarmi.com/fashion-modeling/114566/

काठमाडौं– प्याब्सन काठमाडौं र एक्सन इन्टरटेन्मेन्टले संयुक्त आयोजना गरेको ‘प्याब्सन लिटिल आइडल २०२३’ को उपाधि ...

https://www.chitralahar.com/26694
15/08/2023

https://www.chitralahar.com/26694

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘प्याब्सन लिटिल आइडल २०२३’को उपाधि १२ वर्षीय...

https://akhabartoday.com/2023/08/15/68764
15/08/2023

https://akhabartoday.com/2023/08/15/68764

काठमाडौं, ३० साउन । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘प्याब्सन लिटिल आइडल २०२३’को उपाधि १....

~ प्याब्सन लिटिल आइडल-२०२३~ प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित ‘प्याब्सन लिटिल आइडल-२०२३’ शनिबार जमलस्...
13/08/2023

~ प्याब्सन लिटिल आइडल-२०२३~
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित ‘प्याब्सन लिटिल आइडल-२०२३’ शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा भव्य रुपमा सम्पन्न भएको छ। शीर्ष उपाधि विजेता, उपविजेताहरु, विभिन्न अवार्ड एवं रिवार्ड प्राप्त गर्नुहुने सहभागी सबै नानीहरुलाई हार्दिक बधाई तथा शुभकामना। व्यस्तताका बावजुद पनि समय दिनुभएकोमा प्रमुख अतिथी मा. सुदन किरातीज्यू एवं निर्णायकका रुपमा उपस्थित विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुप्रति हार्दिक आभार। कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभाव तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद।
~ ~ ~
~ Winner: Soshika Basnet, Cambridge Public High School, Old Baneshwor
~ 1st Runner up: Prapti Kunwar, National Blooming Flower Academy, Narayanth
~ 2ne Runner up: Bella Maharjan, Cambridge Public High School, Old Baneshwor
~ Miss Talent: Pratigya Pande : Gyan Niketan English School, Sankhamul
~ Miss Confidant: Kabya Kuma, Bagmati Boarding School, Sukedhara
~ Miss Personality: Shayara Mahat, Nexus International School, Pepsikola
~ Miss Leadership: Dibyanshree Dhungana, Angel's Heart Secondary School, Manamaiju
~ Miss Photogenic: Arohi Ale Magar, Angel's Heart Secondary School, Manamaiju
~ Miss Friendship: Aaliyana Ali, Eden Bridge Academy, Dhapasi
~ ~ ~
Public Speaking Excellence Award
~ Shayara Mahat: Nexus International, Pepsikola
~ Aaliyana Ali: Eden Bridge Academy, Dhapasi
~ Agnima Tamang: Riviera International Academy, Maijubahal
~ Yeshaswi Nepal: Angel's Heart Secondary School, Manamaiju
~ Yunisha Gurung: National Blooming Flower Academy, Narayanth
~ Soshika Basnet: Cambridge Public High School, Old Baneshwor
~ Mahima Giri: Valley Public School, Bhangal
~ Namrata Thapa Magar: Angel's Heart Secondary School, Manamaiju
~ ~ ~
Art Excellence Award
~ Shristi Bista: Nava Suntakhan Academy, Gokarneswor
~ Benajeera Kandel: Nepal Mega School, Anamnagar
~ Aarohi Ale Magar: Angel's Heart Secondary School, Manamaiju
~ Yujin Gharti Magar: Angel's Heart Secondary School, Manamaiju
~ Dibyanshree Dhungana: Angel's Heart Secondary School, Manamaiju
~ ~ ~
Poem Recitation Excellence Award
~ Jasmin Aidi: Suryodaya Secondary B. School, Ghattekulo
~ Aslesha Pokhrel: Bagmati Boarding School, Sukedhara
~ Sneha Purkoti: Cambridge Public High School, Old Baneshwor
~ ~ ~
Singing Excellence Award
~ Chhesum Lama Tamang: Valley Public School, Bhangal
~ Prinsha Thapa Magar: Valley Public School, Bhangal
~ Sudina Shrestha: Mount Seb School, Narephat
~ Yojana Dahal: Nexus International, Pepsikola
~ ~ ~
Acting Excellence Award
~ Tapasmi Thapalia: Suryodaya Secondary Boarding School, Ghattekulo
~ ~ ~
Dancing Excellence Award
~ Prerana Rawal: Babylon National School, Santinagar
~ Anshika Poudel: Babylon National School, Santinagar
~ Sunidhi Dutta: Babylon National School, Santinagar
~ Prakriti Aryal: Valley Public School, Bhangal
~ Ashu Karki: Nepal Central High School, Narephant
~ Apekshya Aryal: Gyan Niketan English School, Sankhamul
~ Prapti Acharya: Valley View School, Mid Baneshwor
~ Samrachana Magar: Cambridge Public High School, Old Baneshwor
~ Tayami Khaling Rai: Babylon National School, Santinagar
~ Aarushi Thapa: Eden Bridge Academy, Dhapasi
~ Aarya Acharya: Nexus International, Pepsikola
~ Sadikshya Shrestha: Nepal Central High School, Narephat
~ Rishika Parajuli: Chhahari School, Gokarneswor
~ Samridhi Thapa: Nava Suntakhan Academy,
~ Supriya Yakkha: Bagmati Boarding School, Sukedhara
~ Kabya Kumal: Bagmati Boarding School, Sukedhara
~ Pratigya Pandey: Gyan Niketan English School, Sankhamul
~ Harsh*ta Acharya: Angel's Heart Secondary School, Manamaiju
~ Anwesha Pokhrel: Riviera International Academy, Maijubahal
~ Bella Maharjan: Cambridge Public High School, Old Baneshwor
~ Kritika Baral: Riviera International Academy, Maijubahal
~ Aayusha Pariyar: Angel's Heart Secondary School, Manamaiju
~ Anushree Shrestha: Riviera International Academy, Maijubahal
~ Prasamsha Ale Magar: Riviera International Academy, Maijubahal
~ Prapti Kunwar: National Blooming Flower Academy, Narayanth
~ Fiona Kunwar: National Blooming Flower Academy, Narayanth
~ Shreeya Bhandari: Gyan Niketan English School, Sankhamul
~ Ashriya Lamichhane: mGyan Niketan English School, Sankhamul
~ Prachi Bhattrai: Nexus International, Pepsikola
~ ~ ~
Handwriting Excellence Award
~ Aarya Dahal: Riviera International Academy, Maijubahal
~ Prakriti Khadka: Valley Public School, Bhangal
~ Ashrika Mainali: Valley View School Mid Baneshwor
~ Darshana Guragain: Riviera International Academy, Maijubahal
~ Aaradhya Adhikari: Angel's Heart Secondary School, Manamaiju
~ Nishma Khadka: Angel's Heart Secondary School, Manamaiju
~ ~ ~
Singing Recognition Reward
~ Ronisha Basnet: Nepal Central High School, Narephant
~ Paridhi Dahal: Gyan Niketan English School, Sankhamul
~ Stuti Shrestha: Babylon National School, Santinagar
~ Aditi Laxmi Khadka: Valley Public School, Bhangal
~ Biyonsy Saru Magar: Valley Public School, Bhangal
~ ~ ~
Public Speaking Recognition Reward
~ Neharika Shahi: Babylon National School, Santinagar
~ ~ ~
Dancing Recognition Reward
~ Sachi Bhattrai: Nexus International, Pepsikola
~ Sanbhi Timalsina: Valley View School, Mid Baneshwor
~ Subasna Thapa: Valley Public School, Bhangal
~ Lihyona Pun: Valley Public School, Bhangal
~ Kritina KC: Valley View School, Baneshwor
~ Prapti Dawadi: Gyan Niketan English School, Sankhamul

Congratulations & all the best to you all gorgeous finalists.PABSON Little Idol-2023.Organized:PABSON Kathmandu &Action ...
12/08/2023

Congratulations & all the best to you all gorgeous finalists.
PABSON Little Idol-2023.
Organized:
PABSON Kathmandu &
Action Entertainment
Live on: Kastamandav Television 2:00 pm onward today.

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्धारा संयुक्त रुपमा आयोजित ‘प्याब्सन लिटिल आइडल २०२३’ को ट्यालेन्स शो भव्य रुपमा...
05/08/2023

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्धारा संयुक्त रुपमा आयोजित ‘प्याब्सन लिटिल आइडल २०२३’ को ट्यालेन्स शो भव्य रुपमा सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी ७० जना छात्राहरुलाई रोमाञ्चक प्रस्तुतिका लागि बधाई तथा शुभकामना। बहुमुल्य समयका लागि लब्धप्रतिष्ठित सबै निर्णायकज्यूहरुलाई हार्दिक धन्यवाद। प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा २०८० साउन २७ गते राजधानीमा हुँदै छ।

Miss Mongol Nepal-2023Registration beginsFor details:Action EntertainmentKathmandu, NepalPh: 9813609585, 9801097556
02/08/2023

Miss Mongol Nepal-2023
Registration begins
For details:
Action Entertainment
Kathmandu, Nepal
Ph: 9813609585, 9801097556

प्याब्सन लिटिल आइडल २०२३+++प्याब्सन काठमाडौं र एक्सन इन्टरटेन्मेन्टद्धारा आयोजित प्याब्सन लिटिल आइडल–२०२३ को आवेदन फारम ...
17/07/2023

प्याब्सन लिटिल आइडल २०२३
+++
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेन्मेन्टद्धारा आयोजित प्याब्सन लिटिल आइडल–२०२३ को आवेदन फारम खुल्ला गरिएको छ। शैक्षिक कोर्समा नसमेटिएका तर समयानुसार आवश्यक विषयबारे ज्ञान एवम् सिपको विकास गर्न र बालबालिकाहरूमा अन्तरनिहित प्रतिभालाई उजागर गरि सिर्जनशील काममा प्रेरित गर्न यो प्रतियोगिता आयोजना गरिएको हो। साथै प्रतिभावान छात्रालाई यस प्रतियोगितामा सहभागी गराई उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वासमा अभिवृद्धि तथा नेतृत्व विकास गर्नु पनि यस प्रतियोगिताको मूल उद्देश्य रहेको छ। यस प्रतियोगितामा आफ्ना छात्रा विद्यार्थीहरूलाई सहभागि गरार्ई यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न प्याब्सन काठमाडौं सदस्य विद्यालयहरूलाई अनुरोध गर्दछ।
+++
कार्यक्रम तालिका :
१. फारम बुझाउने मिति : २०८० साउन ५ गतेसम्म
२. प्रशिक्षण कक्षा प्रारम्भ : २०८० साउन ६ गते शनिबारदेखि
३. स्थान : सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल
४. समय : बेलुकी ५:०० देखि ६:३० बजेसम्म
५. फाइनल : २०८० साउन २७ गते (शनिबार)
६. स्थान : सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल।
+++
सहभागी हुनका लागि :
१. कक्षा ४ देखि कक्षा ८ सम्मका छात्रा मात्र, (८ देखि १३ वर्ष उमेर समूहका) विद्यालयमा अध्ययनरत छात्रामात्र सहभागि हुन पाउने छन्। आवेदन फारम शुल्क १०० रुपैयाँमात्र।
२. आवेदन फारम भर्नेमध्ये आन्तरिक छनोटबाट (first come first service) को आधारमा ७० जना चयन गरिने छ।
३. फाइनलका लागि छनोट भएका प्रतियोगीका लागि प्रशिक्षण शुल्क, पोसाक, टिसर्ट, मेकअप, फोटोसुट, अवलोकन भ्रमणलगायत प्रतियोगिताको सम्पूर्ण लागतका लागि रु.१२,०००/- (बाह्र हजार रुपैयाँ) लाग्ने छ।
४. प्रतियोगिमा विजेता, फष्ट रनरअप र सेकेण्ड रनरअपलाई क्रमश रु. ३०,०००/-, रु. २०,०००/-, र रु. १०,०००/- का साथमा चाँदीको ताज, ट्रफी, विभिन्न उपहार एवम् प्याब्सन काठमाडौँको तर्पmबाट सम्बन्धित विद्यालयमा मासिक शुल्कमा एक वर्षको छात्रवृत्ति प्रदान गरिने छ।
५. प्रतियोगिमा मिस ट्यालेण्ट उपाधिको विजेतालाई नगद रु. १०,०००/- पुरस्कारका साथमा सम्बन्धित विद्यालयमा मासिक शुल्कमा एक वर्षको छात्रवृत्ति प्रदान गरिने छ।
६. प्रतियोगितामा सहभागी सबै प्रतियोगिहरूलाई आआफ्नो क्षमता र प्रतिभा पहिचान गरी सोहीअनुसार विधागत रुपमा बिभिन्न उपाधिका साथै प्रशंसा पत्र प्रदान गरिने छ।
७. आयोजकले कल्चरल राउन्ड बाहेक अन्य राउण्डका लागि नि:शुल्क पोसाकको व्यवस्था गर्ने छ।
८. तीन साता लामो प्रशिक्षण सत्र, प्रशिक्षणमा निःशुल्क टिसर्ट, निःशुल्क फोटो सुट तथा अन्तिम प्रतियोगिताको भिडियो सेट प्रतियोगितापछि सबैलाई निःशुल्क उपलब्ध गराइने छ।
+++
थप जानकारीका लागि
फोन : ९८१३६०९५८५, ९८०१०९७५५६

आवेदन फारम सुरू !प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने ‘मिस लिटिल आइडल २०२३’ को आज राजधानीमा प...
10/06/2023

आवेदन फारम सुरू !
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने ‘मिस लिटिल आइडल २०२३’ को आज राजधानीमा पत्रकार सम्मेलन गरी आवेदन फारम खुला भएको घोषणा गरिएको छ। प्रतियोगितामा कक्षा ४ देखी कक्षा ८ सम्मका छात्राले भाग लिन सक्नेछन्। आवेदन फारम भर्नेमध्ये पहिले आउने आधारमा बढीमा ७० जनालाई प्रतियोगितामा सहभागी गराइने छ। साउन ६ गतेबाट प्रशिक्षण सुरु गरी साउन २७ गते अन्तिम प्रतिष्पर्धा हुने छ।
थ्प जानकारीका लागि :
फोन : ९८१३६०९५८५, ९८०१०९७५५६

ग्याल्पाे ल्हाेछारकाे हार्दिक शुभकामना I 💐🍀🇳🇵🙏
21/02/2023

ग्याल्पाे ल्हाेछारकाे हार्दिक शुभकामना I
💐🍀🇳🇵🙏

Mongol Queens 👸Miss Mongol Nepal 2022Pasang D. Sherpa : winnerDeepika Thapa Magar : 1st Runner upDolma Chhiring Sherpa :...
19/01/2023

Mongol Queens 👸
Miss Mongol Nepal 2022
Pasang D. Sherpa : winner
Deepika Thapa Magar : 1st Runner up
Dolma Chhiring Sherpa : 2nd Runner up
💐🎈🎊🍀🔥🎉

s'रिडी ग्रुप मिस मंगोल नेपाल-२०२२' का प्रतियोगीहरुले ट्यालेन्ट राउण्डमा आफुमा निहित क्षमता प्रस्तुत गरेका छन्। रोमाञ्चका...
19/12/2022

s
'रिडी ग्रुप मिस मंगोल नेपाल-२०२२' का प्रतियोगीहरुले ट्यालेन्ट राउण्डमा आफुमा निहित क्षमता प्रस्तुत गरेका छन्। रोमाञ्चकारी प्रस्तुतिका लागि सबै प्रतियोगीलाई हार्दिक बधाई तथा अन्तिम प्रतिष्पर्धाका लागि शुभकामना।

Miss Mongol Nepal 2022Application form begin...Action Entertainment (Kathmandu)9813609585 / 9801097556
15/11/2022

Miss Mongol Nepal 2022
Application form begin...
Action Entertainment (Kathmandu)
9813609585 / 9801097556

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको १७औं स्थापना दिवस तथा चौथो अधिवेशनमा सम्मानित हुनुभएकोमा मिस मंगोल नेपाल २०१९ सिभिरा...
02/09/2022

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको १७औं स्थापना दिवस तथा चौथो अधिवेशनमा सम्मानित हुनुभएकोमा मिस मंगोल नेपाल २०१९ सिभिरा लामा र २०२१ को फर्स्ट रनरअप प्रिया मादेनलाई हार्दिक बधाई तथा शुभकामना।

66 Finalists of ‘PANSON Little Idol-2022’ during grooming season. All the best to you all. 💐🎉🎈Organized by:Action Entert...
18/08/2022

66 Finalists of ‘PANSON Little Idol-2022’ during grooming season. All the best to you all. 💐🎉🎈
Organized by:
Action Entertainment & Pabson Kathmandu

DIG Bhim Dhakal orientating to participants of ‘Miss Little Idol 2022’ about social and personal security.
16/08/2022

DIG Bhim Dhakal orientating to participants of ‘Miss Little Idol 2022’ about social and personal security.

Glimpses of Talent Show.Miss Little Idol-2022.Organized by:PABSON Kathmandu & Action Entertainment.
15/08/2022

Glimpses of Talent Show.
Miss Little Idol-2022.
Organized by:
PABSON Kathmandu & Action Entertainment.

Mathematician Mr. Hukum Prasad Dahal orienting to participants of PABSON Miss Little Idol 2022. Thank you Hukum sir 🙏
13/08/2022

Mathematician Mr. Hukum Prasad Dahal orienting to participants of PABSON Miss Little Idol 2022.
Thank you Hukum sir 🙏

प्रशिक्षणका क्रममा रहेका 'मिस लिटिल आइडल २०२२' का सहभागीलाई आफ्नो अनुभव तथा प्रतियोगिताको महत्वका बारेमा जानकारी गराएपछि...
08/08/2022

प्रशिक्षणका क्रममा रहेका 'मिस लिटिल आइडल २०२२' का सहभागीलाई आफ्नो अनुभव तथा प्रतियोगिताको महत्वका बारेमा जानकारी गराएपछि सामुहिक फोटो लिने क्रममा वरिष्ठ फोटोग्राफर राजभाई सुवाल।

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘लिटिल आइडल-२०२२’ मा सहभागी विभिन्न विद्यालयका छात्राहरुलाई कार्य...
02/08/2022

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘लिटिल आइडल-२०२२’ मा सहभागी विभिन्न विद्यालयका छात्राहरुलाई कार्यक्रमका बारेमा जानकारी दिँदै प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)।

21/07/2022

Miss Mongol Nepal 2022
आवेदन फारमका लागि :
Action Entertainment, Kathmandu
Ph: 9813609585, 9801097556

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको मिस लिटिल आइडल २०२२ को बारेमा जानकारी दिन सोमबार रा...
18/07/2022

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको मिस लिटिल आइडल २०२२ को बारेमा जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलन। विभिन्न विद्यालयमा अध्ययनरत ८ देखी १३ वर्ष उमेर समूहका छात्राहरुले प्रतियोगितामा भाग लिन पाउने छन्। २०७९ असार ७ गतेदेखी प्रशिक्षण सुरु हु्ने छ।
आवेदन फारमका लागि :
९८१३६०९५८५, ९८०१०९७५५६

हार्दिक बधाई तथा शुभकामना 💐🙏मिस मंगोल नेपाल २०२१ का विजेता, विभिन्न उपाधिहरूबाट विभूषित एवं सहभागी सबैलाई हार्दिक बधाई त...
19/12/2021

हार्दिक बधाई तथा शुभकामना 💐🙏
मिस मंगोल नेपाल २०२१ का विजेता, विभिन्न उपाधिहरूबाट विभूषित एवं सहभागी सबैलाई हार्दिक बधाई तथा शुभकामना। प्रायोजक, प्राविधिकका साथै कार्यक्रम भव्य एवं सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरेकोमा नयाँ टिमलाई पनि हार्दिक बधाई।
~मिस मंगोल नेपाल २०२१~
# विजेता: एप्रिला लामा (काठमाडौं)
# फस्ट रनरअप: प्रिया मादेन लिम्बु (ताप्लेजुङ)
# सेकेन्ड रनरअप: विभीषिका श्रेष्ठ (ललितपुर)
# मिस मंगोल बागमती २: चन्द्रकुमारी सारुमगर (रौतहट)
# मिस मंगोल प्रदेश १: शान्ता योङहाङ (पाँचथर)
# मिस ट्यालेन्ट: शान्तवना राई (खोटाङ)
# मिस लिडरसिप / मिस फोटोजेनिक: पासाङ डोल्मा शेर्पा (सिन्धुपाल्चोक)
# मिस कल्चरल एम्बासडर: समिता बज्राचार्य (ललितपुर)

Miss Mongol Nepal 2021Experience sharing with Miss Mongol Nepal 2019 Sivira Lama Ruit, 1st Runner up ReNuka Pun, 2nd Run...
13/12/2021

Miss Mongol Nepal 2021
Experience sharing with Miss Mongol Nepal 2019 Sivira Lama Ruit, 1st Runner up ReNuka Pun, 2nd Runner up Yajju karmacharya.

Miss Mongol Nepal 2021Interaction class with veteran musician, writer and academician Mr. Shantiram Rai.
11/12/2021

Miss Mongol Nepal 2021
Interaction class with veteran musician, writer and academician Mr. Shantiram Rai.

Thank you very much multitalented Sumnima Dewan Miss Mongol Nepal-2011 for experience sharing and wonderful class to Mis...
10/12/2021

Thank you very much multitalented Sumnima Dewan Miss Mongol Nepal-2011 for experience sharing and wonderful class to Miss Mongol Nepal-2021 finalists.

Gorgeous Miss Mongol Nepal-2021 finalists during dress measurements at iift Kumari Pati, Lalitpur.
01/12/2021

Gorgeous Miss Mongol Nepal-2021 finalists during dress measurements at iift Kumari Pati, Lalitpur.

यसपाली मंसिरमा मिस मंगोल... Action Entertainment Kathmandu, Nepal Ph : 9801097556, 9813609585 www.missmongolnepal.com
14/09/2021

यसपाली मंसिरमा मिस मंगोल...
Action Entertainment
Kathmandu, Nepal
Ph : 9801097556, 9813609585
www.missmongolnepal.com

Address

Anamnagar
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

00977-01-4770471

Alerts

Be the first to know and let us send you an email when Action Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Action Entertainment:

Share

Nearby event planning services



You may also like