10/05/2021
धेरै भन्दा धेरै शेयर गर्नुहोस ।
अक्सिजन लेभल 90-95 भन्दा कम अथवा त्यो भन्दा कम भएको अबस्था वा स्वाश फेर्न असहज भएमा मा यस्तो पोजिसनहरुमा बस्नुहोस तथा झ्याल ढोका खुला राख्नुहोस । केही गरी अक्सिजन लेभल 90-88 भन्दा कम भएमा डाक्टर सँग परामर्श गर्नुहोस !
Sharing some crucial information.