![](https://img5.evepla.com/887/711/1228218658877118.jpg)
30/12/2024
———💐🐍🙏हार्दिक धन्यवाद 🙏🐍💐———
🙏ल्हास्सो फ्याफुल्जी/ नमस्कार 🙏
तामाङ समाज पोर्तुगल द्वारा आयोजित मंञ्जुश्री संम्वत् २८६१ डुल ल्हो /सा पुख्री सर्प वर्गको पावन अवसरमा सोनाम ल्होछार शुभकामना अदान-प्रदान तथा साँस्कृतिक कार्यक्रम-२०२५ लाई सभ्य र भव्य रुपमा सफल बनाउन कोरियोग्राफर तथा डान्सर श्री बिशाल लामा ज्यु ले नृत्य प्रस्तुतिको रुपमा सहयोग गर्ने वचन दिनु भएकोमा तामाङ समाज पोर्तुगल हार्दिक कृतज्ञता एवं धन्यवाद ब्यक्त गर्दछौ।
साथै आगामी दिनहरुमा पनि यहाँको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै हजुरको उज्वल भविष्य एमं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
आयोजक
तामाङ समाज पोर्तुगल
स्थान -Time out Market cais do sodre
Adress-Mercado da Rebeira,
Avenida 24 de julho 50
1200-479 Lisbon
समय-बिहान 11:00AM देखि राती 12:00PM सम्मा
कार्यक्रम मिति -2 February 2025 Sunday