![02-12-2020 देखी आरम्भ गरेको हाम्रो Khakan basti girl's cetring group को पनि आज 3साल सम्पूर्ण भएछ । सबै सहयोगी साथी हरुला...](https://img4.evepla.com/606/108/727585866061082.jpg)
02/12/2023
02-12-2020 देखी आरम्भ गरेको हाम्रो Khakan basti girl's cetring group को पनि आज 3साल सम्पूर्ण भएछ । सबै सहयोगी साथी हरुलाई बधाई छ, साथै हाम्रो यो यात्रा मा समभागि भएर हामिलाई धैरै प्रकारका कार्यक्रम हरूमा निम्ताएर हौसला दिनु हुने सबैमा धेरै धन्यवाद र आशा राख्छौ आउने समय हरूमा पनि हामिलाई एसैगरि साथ दिनु हूनेछ।
🙏🙏 Cetaring service