CricketKing.Cricket

CricketKing.Cricket www.tbmr.com.np Welcome to the Official page of "CricketKing.Cricket". Please Like & Share to Get all the Latest News of Nepali Cricket.
(21)

पूर्व भारतीय ओपनिंग ब्याट्सम्यान बिरेन्द्र सेहवागले दिल्ली क्यापिटल्स र सनराइजर्स बिरुद्ध आइतबार राति सुपर ओभरमा पुगेको ...
26/04/2021

पूर्व भारतीय ओपनिंग ब्याट्सम्यान बिरेन्द्र सेहवागले दिल्ली क्यापिटल्स र सनराइजर्स बिरुद्ध आइतबार राति सुपर ओभरमा पुगेको खेलमा डेभिड वार्नर कप्तानीको हैदरावादले जोनी बेयरस्टोलाई ब्याटिंग गर्न नदिने निर्णयमा आश्चर्य प्रकट गरेका छन्। बेयरस्टोले खेलमा १६० रनको लक्ष्य पछ्याउने क्रममा कप्तान डेभिड वार्नरसंग ओपनिंग ब्याटिंग गर्ने क्रममा आक्रामक ब्याटिंग गर्दै १८ बलमा ३८ रन बनाएका थिए। बेयरस्टो खेलमा बिपक्षी बलरबिरुद्ध हावी भएका थिए र आक्रामक रुपमा प्रस्तुत भएका थिए। तर सुपर ओभरमा ब्याट्सम्यान चुन्दा बेयरस्टोलाई पहिलो रोजाइमा राखिएन। हैदरावादले डेभिड वार्नर र केन विलियमसनबाट सुपर ओभरमा ओपनिंग गराउने निर्णय लियो। विलियमसनले खेलमा ५१ बलमा अविजित ६६ रन बनाएका थिए। वार्नर र विलियमसनले सुपर ओभरमा मात्र ७ रन बनाउन सक्यो जसलाई दिल्लीले पछ्याउदै जित दर्ता गर्यो।...

https://matchcentre.cricpati.com/2021/04/26/8833/

पूर्व भारतीय ओपनिंग ब्याट्सम्यान बिरेन्द्र सेहवागले दिल्ली क्यापिटल्स र सनराइजर्स बिरुद्ध आइतबार राति सुपर ओभ....

रोयल च्यालेन्जर्स बैंगलोरका दुई स्टार अस्ट्रेलियन खेलाडी एडम जाम्पा र केन रिचार्डसनले भारतमा जारि १४ औं इन्डीयन प्रिमियर...
26/04/2021

रोयल च्यालेन्जर्स बैंगलोरका दुई स्टार अस्ट्रेलियन खेलाडी एडम जाम्पा र केन रिचार्डसनले भारतमा जारि १४ औं इन्डीयन प्रिमियर लिग ( आईपीएल ) छोडेर अस्ट्रेलिया फर्कने निर्णय लिएका छन्। बैंगलोरले जारि लिगमा चेन्नाईसंग ठुलो हार बेहोरेपछि उक्त निर्णय सार्वजनिक भएको हो। केन रिचर्डसनले लिगमा हालसम्म राजस्थान रोयल्ससंग एउटा मात्र खेल खेलेका थिए जुन खेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए। एडम जाम्पाले हालसम्म मौका पाएका छैनन्।...

https://matchcentre.cricpati.com/2021/04/26/8831/

रोयल च्यालेन्जर्स बैंगलोरका दुई स्टार अस्ट्रेलियन खेलाडी एडम जाम्पा र केन रिचार्डसनले भारतमा जारि १४ औं इन्डीय.....

आईपीएल १४ अन्तर्गत आइतबार रोयल च्यालेन्जर्स बिरुद्ध चेन्नाई अलराउण्डर रभीन्द्र जडेजा वान-म्यान आर्मीको रुपमा उभिएपछि टिम...
26/04/2021

आईपीएल १४ अन्तर्गत आइतबार रोयल च्यालेन्जर्स बिरुद्ध चेन्नाई अलराउण्डर रभीन्द्र जडेजा वान-म्यान आर्मीको रुपमा उभिएपछि टिमले सहज जित दर्ता गर्यो। जडेजाले खेलमा ब्याटिंग मार्फत २८ बलमा ४ चौका र ५ छक्का मद्दतले अविजित ६२ रन बनाए भने बलिंगतर्फ ४ ओभरमा १ मेडन ओभर गर्दै १३ रन खर्चेर ३ विकेट पनि लिए। यस्तै जडेजाले एउटा रन आउट समेत गरे। जडेजाको सोहि उत्कृस्ट प्रदर्शनको कारण चेन्नाईले पहिलो इनिंग्समा १९१ रन बनाउन सक्यो भने दोश्रो इनिंग्समा बिराट कोहली कप्तानीको बैंगलोरले लिगमा पहिलो हार बेहोर्ने क्रममा १२२ रन मात्र बनाउन सक्यो। जित पछि चेन्नाई अंकतालिकाको शिर्षस्थानमा समेत उक्लियो।...

https://matchcentre.cricpati.com/2021/04/26/8829/

आईपीएल १४ अन्तर्गत आइतबार रोयल च्यालेन्जर्स बिरुद्ध चेन्नाई अलराउण्डर रभीन्द्र जडेजा वान-म्यान आर्मीको रुपमा उ...

दिल्ली क्यापिटल्सका अफ स्पिनर रभीचन्द्रन आश्विनले अचानक इण्डियन प्रिमियर लिग २०२१ बाट विदा लिने निर्णय गरेका छन्। आइतबार...
26/04/2021

दिल्ली क्यापिटल्सका अफ स्पिनर रभीचन्द्रन आश्विनले अचानक इण्डियन प्रिमियर लिग २०२१ बाट विदा लिने निर्णय गरेका छन्। आइतबार राति दिल्ली र हैदरावाद बीचको खेलमा दिल्लीले सुपर ओभरमा हैदरावादलाई पराजित गरेको थियो। जितको खुसि पछि आश्विनले खेल पछि राति ट्वीट गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन्। आश्विनको घरेलु मैदान चेन्नाईमा दिल्लीले उक्त जित हात पारेको थियो। हैदरावादसंगको उक्त खेलसंगै दिल्लीले चेन्नाईमा हुने आफ्नो खेलहरु सकेको छ र अब अर्को सेटको खेलको लागि अहमदावाद जानेछ।...

https://matchcentre.cricpati.com/2021/04/26/8827/

दिल्ली क्यापिटल्सका अफ स्पिनर रभीचन्द्रन आश्विनले अचानक इण्डियन प्रिमियर लिग २०२१ बाट विदा लिने निर्णय गरेका छ.....

भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले आइपीएल छोडेका छन । उनले आफ्नो परिवारलाई सपोर्ट गर्नुपर्ने भन्दै आइपीएलको विचबाट नै प...
26/04/2021

भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले आइपीएल छोडेका छन । उनले आफ्नो परिवारलाई सपोर्ट गर्नुपर्ने भन्दै आइपीएलको विचबाट नै प्रतियोगिता छोडेका हुन । उनले आफ्नो ट्विटरबाट आइपीएलको यो सिजन छोडेको बताएका छन । उनले हैदरावादविरुद्ध खेल खेलेपछि सो ट्विट गरेका हुन । उनले आफ्नो परिवार कोभिडबाट लडिरहेको र यो अवस्थामा परिवारलाई सपोर्ट गर्नुपर्ने देखिएकाले आइपीएल खेल्न नसक्ने […] The post आश्विन र तेईले छाेडे आइपीएल appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/26/8825/

भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले आइपीएल छोडेका छन । उनले आफ्नो परिवारलाई सपोर्ट गर्नुपर्ने भन्दै आइपीएलको व...

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले चेन्नेई र रोयल च्यालेञ्जर्स बैंग्लोरविच प्रतिस्पर्धा भइरहेको छ । जसमा चेन्नेईले बैंग...
25/04/2021

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले चेन्नेई र रोयल च्यालेञ्जर्स बैंग्लोरविच प्रतिस्पर्धा भइरहेको छ । जसमा चेन्नेईले बैंग्लोरलाई एक सय ९२ रनको लक्ष्य दिएको छ । मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायो । बलियो सुरुवात गरेको चेन्नेईले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो […] The post चेन्नेईले बैंग्लोरलाई एक सय ९२ रनको लक्ष्य appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/25/8823/

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले चेन्नेई र रोयल च्यालेञ्जर्स बैंग्लोरविच प्रतिस्पर्धा भइरहेको छ । जसमा चेन्...

जिम्बावेविरुद्धको तीन टी २० खेलको सिरिज पाकिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले जिम्बावेलाई २४ रनले ह...
25/04/2021

जिम्बावेविरुद्धको तीन टी २० खेलको सिरिज पाकिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले जिम्बावेलाई २४ रनले हराउँदै सिरिज दुई एकले जित्न सफल भयो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६३ रन बनायो । मध्यम सुरुवात गरेको पाकिस्तानले ३५ रनमा पहिलो विकेट गुमायो । उसका सरजिल […] The post पाकिस्तानलाई टी २० सिरिज appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/25/8821/

जिम्बावेविरुद्धको तीन टी २० खेलको सिरिज पाकिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले जिम्बावेलाई...

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले पहिलो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा बैंग्लोर चेन्नेई सुपर किंग...
25/04/2021

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले पहिलो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा बैंग्लोर चेन्नेई सुपर किंग्ससँग ६९ रनले पराजित भयो । मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायो । बलियो सुरुवात गरेको चेन्नेईले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो । उसका […] The post रोयल च्यालेञ्जर्स बैंग्लोरले पहिलो हार appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/25/8819/

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले पहिलो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा बैंग्लोर चेन्नेई...

बैशाख २५ गतेबाट सुरु हुने भनिएको तेस्रो मनमोहन स्मृती राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता फेरी स्थगित भएको छ । पछिल्ल...
25/04/2021

बैशाख २५ गतेबाट सुरु हुने भनिएको तेस्रो मनमोहन स्मृती राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता फेरी स्थगित भएको छ । पछिल्लो पटक नेपालमा उच्च दरमा फैलिरहेको कोरोनाका कारण यो प्रतियोगिता अनिश्चित समयका लागि स्थगित भएको छ । एम एम कप फाउन्डेसन र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश एकको संयुक्त आयोजनामा हुने प्रतियोगिताको तयारी भइरहेको भएपछि कोरोनाका कारण […] The post मनमोहन स्मृती राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता स्थगित appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/25/8817/

बैशाख २५ गतेबाट सुरु हुने भनिएको तेस्रो मनमोहन स्मृती राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता फेरी स्थगित भएको .....

सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्र्सविचको खेल सुपर ओभरमा गएको छ । आइतबार राति टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ...
25/04/2021

सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्र्सविचको खेल सुपर ओभरमा गएको छ । आइतबार राति टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शा र शिखर धवनले ८१ रनको साझेदारी गर्दै बलियो शुरुवात गरेका थिए । पहिलो विकेटको रुपमा धवन २६ बलमा २८ रन बनाएर आउट […] The post दिल्ली र हैदरावादकाे खेल सुपर ओभरमा appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/25/8815/

सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्र्सविचको खेल सुपर ओभरमा गएको छ । आइतबार राति टस जितेर पहिला ब्याटिङ गरेको द...

इन्डिन प्रिमियर लिगमा दिल्ली क्यापिटल्र्सले चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ...
25/04/2021

इन्डिन प्रिमियर लिगमा दिल्ली क्यापिटल्र्सले चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्यो । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शा र शिखर धवनले […] The post दिल्ली सुपर ओभरमा विजयी appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/26/8813/

इन्डिन प्रिमियर लिगमा दिल्ली क्यापिटल्र्सले चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले सनराइजर्स है.....

सुपर ओभरमा पुगेको रोमान्चक खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले १४ औं आईपीएलमा चौथो जित हात पारे...
25/04/2021

सुपर ओभरमा पुगेको रोमान्चक खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले १४ औं आईपीएलमा चौथो जित हात पारेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न रोमान्चक खेलमा दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ७ विकेट क्षेतीमा १५९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। यो सिजन पहिलो पटक खेल सुपर ओभरमा पुगेको हो। के भयो सुपर ओभरमा ...

https://matchcentre.cricpati.com/2021/04/26/8811/

सुपर ओभरमा पुगेको रोमान्चक खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले १४ औं आईपीएलमा चौथो जि...

१४ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिल...
25/04/2021

१४ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिलो खेलमा चेन्नाईले बैंगलोरलाई पराजित गर्यो। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाउदै हैदरावादलाई १६० रनको लक्ष्य दिएको छ। उत्कृस्ट सुरुवात दिलाउने क्रममा दिल्ली ओपनर पृथ्वी श र शिखर धवनले ८१ रनको साझेदारी गरे। २६ बलमा २८ रन बनाएका धवनलाइ एघारौं ओभरमा राशिद खानले बोल्ड गरे। अर्धशतक पुरा गरेपछि पृथ्वी बाह्रौ ओभरमा रन आउट हुन पुगे। त्यस अघि उनले ३९ बलमा ७ चौका र १ छक्का मद्दतले ५३ रन बनए।...

https://matchcentre.cricpati.com/2021/04/25/8809/

१४ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। ...

नेदरल्याण्ड बिरुद्ध ऐतिहासिक सिरिज जित पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को टि-२० अन्तर्राष्ट्रिय वरियतामा ने...
25/04/2021

नेदरल्याण्ड बिरुद्ध ऐतिहासिक सिरिज जित पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपालले १ स्थान उक्लेको छ। सिरिजमा नेपालले खेलेको ५ वटा मध्ये ४ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो। नेदरल्याण्डले ५ खेलमा ३ जित , १ हार र १ बराबरी खेल खेल्यो। मलेसियाले ४ खेलमा ३ हार र १ बराबरी खेल खेल्यो। सिरिज सुरु हुनु अघि १५ औं स्थानमा रहेको नेपाल हाल १४ औं स्थानमा रहेको छ। नेदरल्याण्ड भने हार पछि पनि १७ औं स्थानमा यथावत रहेको छ। यस्तै मलेसिया भने १ स्थान तल झर्दै ३२ औं स्थानमा पुगेको छ।...

https://matchcentre.cricpati.com/2021/04/25/8807/

नेदरल्याण्ड बिरुद्ध ऐतिहासिक सिरिज जित पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को टि-२० अन्तर्राष्ट्रिय वरि...

बैंगलोरको लगातार पाँचौ जित दर्ता गर्ने चाहनालाई चेन्नाई सुपर किंग्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। ५ खेलमा ...
25/04/2021

बैंगलोरको लगातार पाँचौ जित दर्ता गर्ने चाहनालाई चेन्नाई सुपर किंग्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। ५ खेलमा चेन्नाई चौथो जित पछि ८ अंक सहित पहिलो स्थानमा छ। समान अंक रहेता पनि नेट रन रेटमा पछि परे बैंगलोर दोश्रो स्थानमा झरेको छ। ६ अंक रहेको दिल्ली तेश्रो स्थानमा छ। मुम्बई स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो र ६९ रनले पराजित हुन पुग्यो।...

https://matchcentre.cricpati.com/2021/04/25/8805/

बैंगलोरको लगातार पाँचौ जित दर्ता गर्ने चाहनालाई चेन्नाई सुपर किंग्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ...

निर्णायक तेश्रो खेलमा घरेलु टोलि जिम्बाब्वेलाई २४ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले तिन वटा टि-ट्वान्टीको सिरिज २...
25/04/2021

निर्णायक तेश्रो खेलमा घरेलु टोलि जिम्बाब्वेलाई २४ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले तिन वटा टि-ट्वान्टीको सिरिज २-१ ले जितेको छ। हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो। जिम्बाब्वेको आगी ओपनर वेसले मधिभीरेले सर्वाधिक ५९ रन बनाए जुन क्रममा ४७ बलमा ७ चौका प्रहार गरे। यस्तै तडीवानाशे मरुमनीले ३५ रन, ब्रेण्डन टेलरले २० रन तथा तरिसाई मुसाकान्डाले १० रन बनाए।...

https://matchcentre.cricpati.com/2021/04/25/8803/

निर्णायक तेश्रो खेलमा घरेलु टोलि जिम्बाब्वेलाई २४ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले तिन वटा टि-ट्वान्टी.....

The Tri-Nation Series is done and Nepal are the proud champions of the tournament winning their first international trop...
25/04/2021

The Tri-Nation Series is done and Nepal are the proud champions of the tournament winning their first international trophy at home soil in 11 years. Nepal defeated Netherlands by 141-runs in the final on Saturday, inflicting the Dutch their biggest defeat in Twenty20 Internationals and registering their own biggest victory in the format. Here we are giving you the best moments caught in camera during the tournament....

https://matchcentre.cricpati.com/2021/04/25/8801/

The Tri-Nation Series is done and Nepal are the proud champions of the tournament winning their first international trophy at home soil in 11 years. Nepal defeated Netherlands by 141-runs in the fi…

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका क...
25/04/2021

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका कुशल भुर्तेलले देशमा लामो समय पछि विजेता ट्रफी भित्र्याउन पाउदा खुसि व्यक्त गरेका छन्। कुशल डेब्यु अन्तर्राष्ट्रिय सिरिजमा प्लेयर अफ द सिरिज हुने अविनाश बोहरा पछि दोश्रो नेपाली क्रिकेटर बन्न पुगे। “राम्रो महसुस भैरहेको छ। धेरै पछि हामीले होम सिरिजमा ट्रफी जितेका छौँ।” “यसैको लागि पहिले देखि हाम्रो योजना थियो। पहिलो अन्तर्राष्ट्रिय सिरिज हो यो लकडाउन पछि, अब क्वालिफायर पनि आउदैछ। राम्रो सुरुवात भएको छ खुसि लागेको छ।”...

https://matchcentre.cricpati.com/2021/04/25/8799/

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गर्दै प्रतियोगिताकै उत्कृस्ट खेला.....

बायाँ हाते ब्याट्सम्यान कुशल मल्लले शनिबार सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा नयाँ विश्व कीर्तिमान बनाएका छन । उनले टी २...
25/04/2021

बायाँ हाते ब्याट्सम्यान कुशल मल्लले शनिबार सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा नयाँ विश्व कीर्तिमान बनाएका छन । उनले टी २० अन्तराष्ट्रियमा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड आफ्नो नाममा लेखेका हुन । उनले युगान्डाका ब्याट्सम्यान फ्रांक अक्कांवासको रेकर्डलाई तोड्दै टी २० मा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बने । कुशलले शनिबार टी २० मा करियरको पहिलो […] The post कुशल बने एकदिवसिय र टी २० मा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/25/8797/

बायाँ हाते ब्याट्सम्यान कुशल मल्लले शनिबार सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा नयाँ विश्व कीर्तिमान बनाएका छन । ....

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालसंग १४२ रनको विशाल अन्तरको हार पछि नेदरल्याण्ड क्रिकेट टिमका कप्तान पिटर सिलारले नेपाल...
25/04/2021

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालसंग १४२ रनको विशाल अन्तरको हार पछि नेदरल्याण्ड क्रिकेट टिमका कप्तान पिटर सिलारले नेपाली क्रिकेट टिमको तारिफ गरेका छन्। प्रतियोगितामा नेपालले टि-ट्वान्टी फर्म्याटमा खेल्ने शैली परिवर्तन गरेको र उत्कृस्ट क्रिकेट खेल्दै एसोसिएट राष्ट्रहरुलाई एउटा नयाँ स्तर निर्धारण गरेको बताएका छन्। नेपालले प्रतियोगिताको उपाधि जित्ने क्रममा नेदरल्याण्डसंग टस हारेर ब्याटिंग गर्दै २३८ रनको विशाल योगफल तयार गरेको थियो। जवाफमा ब्याटिंग गरेको नेदरल्याण्डले ९६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेपछि नेपालले टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै आफ्नो विशाल रन अन्तरको जित दर्ता गर्यो।...

https://matchcentre.cricpati.com/2021/04/25/8794/

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालसंग १४२ रनको विशाल अन्तरको हार पछि नेदरल्याण्ड क्रिकेट टिमका कप्तान पिटर सिल...

कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै राजस्थान रोयल्सले आईपीएल १४ मा दोश्रो जित दर्ता गरेको छ। मुम्बई स्थित वान...
24/04/2021

कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै राजस्थान रोयल्सले आईपीएल १४ मा दोश्रो जित दर्ता गरेको छ। मुम्बई स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १३४ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा ओपनर जोस बटलर ५ रन बनाएर आउट भएपछि तेश्रो नम्बरमा आएका सन्जु स्यामसनले अर्को किनारमा विकेट गुमेता पनि एक किनार सम्हाले। अर्का ओपनर यसस्वी जैसवाल २२ रन बनाएर आउट भए पछि तेश्रो विकेटको लागि स्यामसनले शिभम दुबेसंग ४५ रन जोडे। ११ औं ओभरमा २२ रन बनाएर दुबे आउट भए भने १४ औं ओभरमा ५ रन बनाएर राहुल तेवतिया आउट भए। त्यसपछि स्यामसनले डेभिड मिलरसंग अविजित ३४ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।...

https://matchcentre.cricpati.com/2021/04/24/8792/

कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै राजस्थान रोयल्सले आईपीएल १४ मा दोश्रो जित दर्ता गरेको छ। मुम्बई स...

नेपाली खेलाडी कुशल मल्ल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने ब्याट्सम्यान बनेक...
24/04/2021

नेपाली खेलाडी कुशल मल्ल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। कुशलले त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत शनिवार सम्पन्न फाइनलमा नेदरल्याण्ड बिरुद्ध आफ्नो पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा उक्त विश्वकीर्तिमान बनाएका हुन्। १७ वर्ष ५० दिनको उमेरमा कुशलले अर्धशतक बनाएका हुन्। यस क्रममा कुशलले यस अघिको कान्छो अर्धशतक बनाउने किर्तिमान मात्र २ दिनले तोडेका छन्।...

https://matchcentre.cricpati.com/2021/04/24/8790/

नेपाली खेलाडी कुशल मल्ल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने ब्याट्....

काठमाडौं (अनलाइन खेल खबर) । नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले विजयी ...
24/04/2021

काठमाडौं (अनलाइन खेल खबर) । नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा काठमाडौंले शनिबार ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्यो । त्रिपुरेश्वरस्थित दशरथ... Source link

https://matchcentre.cricpati.com/2021/04/24/8788/

काठमाडौं (अनलाइन खेल खबर) । नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले ...

क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले त्रिकोणात्मक सिरिज विजेता नेपाली राष्ट्रिय क्रिकेट...
24/04/2021

क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले त्रिकोणात्मक सिरिज विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमको विजयी ट्रफी सहितको फोटो आफ्नो फेसबुक र ट्वीटरको कभर फोटो राखेको छ। नेपालले नेदरल्याण्डलाई शनिवार १४२ रनको विशाल अन्तरले पराजित गर्दै सिरिजको उपाधि जित्न सफल भएको थियो। नेपालले जितेको यो नै पहिलो टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यस्तै घरेलु भुमिमा जितेको यो नै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज हो। सन् २०१० आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ पछि नेपालले घरेलु भूमिमा जितेको ११ वर्ष पछि जितेको यो पहिलो प्रतियोगिता हो।...

https://matchcentre.cricpati.com/2021/04/24/8786/

क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले त्रिकोणात्मक सिरिज विजेता नेपाली राष्ट्र.....

त्रिकोणात्मक सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ब्याट्सम्यान कुशल भुर्तेल सिरिजकै उत्कृस्ट खेलाडी च...
24/04/2021

त्रिकोणात्मक सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ब्याट्सम्यान कुशल भुर्तेल सिरिजकै उत्कृस्ट खेलाडी चुनिएका छन्। सिरिजको ५ खेलमा दायाँ हाते ओपनिंग ब्याट्सम्यान कुशलले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २७८ रन बनाए। सिरिजमा उनले २४ चौका र १६ छक्का प्रहार गरे भने उनको स्ट्राइक रेट १४०.४० रह्यो। कुशलले फाइनलमा नेदरल्याण्ड बिरुद्ध नेपालको लागि सर्वाधिक ७७ रन बनाए जुन क्रमअ ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। उनले समुह चरणमा नेदरल्याण्ड बिरुद्ध पहिलो खेलमा ६२ रन, मलेसिया बिरुद्ध दोश्रो खेलमा अविजित ६१ रन, तेश्रो खेलमा नेदरल्याण्ड बिरुद्ध ६२ रन, चौथो खेलमा मलेसियासंग १६ रन बनाएका थिए।...

https://matchcentre.cricpati.com/2021/04/24/8784/

त्रिकोणात्मक सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ब्याट्सम्यान कुशल भुर्तेल सिरिजकै उत्कृ.....

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपालले टस ...
24/04/2021

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । नेपाली टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ । सुसन भारीको स्थानमा अभिनाश बोहोरालाई टिममा राखेको छ । टिममा चार जना तिब्रगतिका बलर राखिएको छ । जसमा सोमपाल कामी, करण […] The post त्रिकोणात्मक टी २० क्रिकेट : टस हारेको नेपाल पहिले ब्याटिङमा appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/24/8782/

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ । जसमा न.....

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले आफ्नो उत्कृष्ट लयलाई टी २० सिरिजको फाइनलमा पनि देखाएका छन । डेब्यु सिरिजमा नै लगाता...
24/04/2021

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले आफ्नो उत्कृष्ट लयलाई टी २० सिरिजको फाइनलमा पनि देखाएका छन । डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक बनाएर इतिहास बनाएका उनले अर्को कीर्तिमान पनि बनाएका छन । कुशल डेब्यु सिरिजमा नै चार अर्धशतक बनाउने पहिलो क्रिकेटर बनेका छन । जारी सिरिजमा पहिलो खेलबाट नै आक्रामक र उत्कृष्ट लयमा देखिएका कुशलले […] The post कुशल भुर्तेलको अर्धशतक appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/24/8780/

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले आफ्नो उत्कृष्ट लयलाई टी २० सिरिजको फाइनलमा पनि देखाएका छन । डेब्यु सिरिजमा ...

नेपालका विस्फोटक ब्याट्सम्यान कुशल मल्लले टी-२० अन्तराष्ट्रिय पहिलो अर्धशतक बनाएका छन । साथै उनले करियरमा टी २० क्रिकेटम...
24/04/2021

नेपालका विस्फोटक ब्याट्सम्यान कुशल मल्लले टी-२० अन्तराष्ट्रिय पहिलो अर्धशतक बनाएका छन । साथै उनले करियरमा टी २० क्रिकेटमा सर्वाधिक रन बनाएका छन । कुशलले त्रिकोणात्मक टी २० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट पारी खेल्दै अर्धशतक बनाए । जसमा उनले बलमा अर्धशतक बनाए । ज्ञानेन्द्र मल्ल आउट भएपछि क्रिजमा आएका कुशलले २४ बलमा दुई चौका र पाँच […] The post कुशलको टी २० मा पहिलो अर्धशतक appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/24/8778/

नेपालका विस्फोटक ब्याट्सम्यान कुशल मल्लले टी-२० अन्तराष्ट्रिय पहिलो अर्धशतक बनाएका छन । साथै उनले करियरमा टी २० ...

कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङका कारण त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३९ रनक...
24/04/2021

कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङका कारण त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३९ रनको लक्ष्य दिएको छ । नेपालले टी २० अन्तराष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ३८ रन बनायो । मध्यम सुरुवात […] The post नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३९ रनको लक्ष्य appeared first on Nepal Cricket. Source link

https://matchcentre.cricpati.com/2021/04/24/8776/

कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङका कारण त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई द.....

Address

Birendra Aishwarya Marg, Mitranagar/29
Kathmandu

Alerts

Be the first to know and let us send you an email when CricketKing.Cricket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share