BaGale

BaGale Helping hands and social working group of boys.

24/04/2022

काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश:
• जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी
• पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर
• भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी
• रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०% ठाउँ
• युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा
• सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा
• निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने
• ७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने
• सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति
• बस स्टपहरुमा फल्चा स्थापना गरिने
• सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाईभ टेलेकास्ट
• काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने
• उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने
• काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने
• सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने
• अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने
• अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने
• एक घर एक रुख अभियान सुचारु गरिने

10/07/2020

के हामी नेपालीमा यो हिम्मत छ ? छ भने कमेन्टमा Yes लेख्नुहोस ।

01/07/2020
01/07/2020

भारतले नाकाबन्दी गर्दा भारतले होईन हामीले सीमामा अवरोध गरेको भन्नी भारतीय दलालहरू र अहिले भारतले होईन मैले मागेको हो प्रधानमन्त्रीको राजिनमा भन्दै यो विषम परिस्थितिमा देशलाई अस्थिरता तर्फ धकेल्न खोज्ने यो व्यक्ती नेपाल र नेपाली विरुद्ध छ। हुन त पैसा र पदको लागी नेपाल जस्तो शान्त र अखण्ड देशलाई भारूको बलमा युद्धभुमी बनाउन पछी नपरेको व्यक्ति निर्दोष १७हजार नेपालीको हत्या गरी देशलाई रूवाउदाँ जीत सम्झिने यस्तालाई हामी नेपालीहरुले जती ढिला सम्म पद र शक्तिमा राख्छौ नेपाल त्यतीनै अस्थिर हुनेछ। आफ्नो छोरा कालले मर्दा मन्त्रालय आफ्नै बुवाको अंश भाग जसरी केही योग्यता नभएको बुहारीलाई मन्त्री बनाउने,१७ हजार निर्दोष नेपाली मर्दा विदेशीसॅग खुशी साट्ने यस्तो व्यक्तिलाई चिन्न ढिला भएनर नेपाली ???
हो प्रधानमन्त्रीको कामकाजी रवैया गलत छ,सरकारमा समस्या छ ,धेरै सुधार गर्नु आवश्यक छ तर यो कोरोनाको कहर र हालसालै जारी गरिएको नया नक्शालाई वैधानिकता दिन सरकार फेरबदल गर्नुहुन्न। मुख्य कुरा नेपालको बारेमा निर्णय नेपालीले गर्नुपर्यो कुनै विदेशी एजेन्टले होइन।
#जयनेपाल 🇳🇵
#पशुपतीनाथलेहामीसबैकोरक्षागरुन 🙏

This guy on the left named Charan Ram on Facebook tried to harass a girl by offering her money to sleep with him. And an...
07/04/2020

This guy on the left named Charan Ram on Facebook tried to harass a girl by offering her money to sleep with him. And another one on the right named Gumpey Gurung harassed another girl by sending her his dick picture! Doing this kinds of shameless continuously on the internet, what do they think they could achieve? These di*****ds seriously need to be exposed! Share this picture as a small attempt for justice to these girls! These guys involved in such harassment and misusing the internet should be given the toughest possible punishment!

Original post from: Rock And Metal Saved My Life

02/03/2020

काठमाण्डौ - कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण अहिले विश्वभरको जनजीवन प्रभावित भएको छ । यसबाट तीन हजार जनाको ज...

28/02/2020
24/01/2020

This song is all about the pain we get when someone we love leaves us and we get sooo much pain that we think our life ends here goes through depression, and...

24/12/2019
31/10/2019

😜😜😜

24/10/2019

जथाभाबी बोल्दै हिंड्यो भन्ने आरोप लगाएर सारा-संसारको अगाडी प्रहरी प्रशासनकै घाँटी नजिक एक हुल गुण्डा आएर ढुंगाले भालाले एक जना युवालाई मार्ने प्रयास गर्यो। प्रहरीले अझै ति गुण्डा र तिनलाई मार्न पठाउने नाइके सबैलाई पक्रने आँट गरेको छैन। सोहि प्रहरीले एक जना Rapper ले costume लगाएर Facebook मा photo राख्यो, photo मा गाँजा देखियो भन्ने आरोप लगाएर पक्रियो। अब यसो हो भने आजसम्म बनेका सम्पूर्ण नेपाली सिनेमामा प्रहरीको बर्दी लगाएको, प्रहरी नेता र गुण्डासंग मिलेर अपराध गरेको दृश्य, प्रहरीले हिरासतमा लिईसकेपछि पिटेको दृश्य, प्रहरीले घुष खाएको दृश्य आदि राख्ने निर्माता निदेशकलाई पनि पक्रने हो? कि ती सिनेमाका दृश्यहरु वास्तविक हुन त्यहि भएर कारबाही हुँदैन?

21/09/2019
16/09/2019

कर तिर्दैनौ भनेका छैनौ....तिर्छौ किनकी त्यो एउटा नागरिकको दायित्व हो! तर कति, किन अनि कसरी तिर्ने र साथै तिरे बापत के के सुबिधा पाइन्छ त्यो जान्न पाउने हाम्रो मौलिक अधिकार हो! कि होइन?

दिन प्रती दिन सामन्य जनतालाइ जिउन गाह्रो भैसक्यो बड्दो महङिको कारण त्यैपनी सरकारले जताततै कर बडाउने अनि थप्ने काम गरेको देख्दा टाउको नै फुट्न आटिसक्यो हामी सबै नेपालीको!!

यसरी अर्थ मन्त्रीज्युले जताततै कर लगाएर के गर्न खोज्न भएको बुझ्नै गाह्रो भैसक्यो! कस्को लागि यत्रो कर असुलेको बुझ्नै सकिएन किनकी सरकारले न त राम्रो बाटोघाटो, न त उत्कृष्ट स्वास्थ सेवा, न त स्वच्छ पानी, न त निसुल्क शिक्षा या कुनै पनि कुरा (जुन हाम्रो दैनिकी जीवनमा आवस्यक छ) या सुबिधा दिन सकेको छ!! किन जैले जनतालाइ मात्र मार पार्ने नीति नियम ल्याउछ यो सरकारले?

सकिन्छ भने NCELL को कर असुल्न पर्दैन? केही नगर्ने ती ठुला ठुला व्यापारी संस्थाहरुलाई जस्ले कर छलेका छन? वास्तविक आम्दानी लुकाएर कर छलेकाहरुलाइ छुट दिने? अबैध काम बाट करोडौंको अकुत सम्पती जम्मा गर्नेहरुलाइ चाहिँ के गर्ने हो? छानबिन गर्नु पर्दैन? ब्यवसाही फस्ट्याउने कुनै राम्रो नीति ल्याउनु पर्दैन? सधै कर असुलिमा जोड दिई राख्नु पर्ने?

अब आगामी दिनहरुलाइ कसरी हेर्ने??

जय चन्द्र सुर्य

16/09/2019

आजको कान्तिपुरबाट अविन कार्टुन

12/09/2019

Heaven is Myth, Nepal is Real

04/09/2019

रसुवा/जिल्ला प्रहरी कार्यालय रसुवाले बिच सडकमै गाडी चालकलाई नि*र्घात कु*टपिट गरेको छ ।रसुवाको गोसाइँकुण्ड गाउँप....

03/09/2019

महालेखा परिक्षकको कार्यालयमा का बा पुर्व प्रमुखले एन सेल कर काण्डमा सर्बोच्च अदालत विवादमा फसेको बता...

31/08/2019
26/08/2019

रबि लामिछानेलाई न्याय दिनुहुने न्यायमूर्ती श्री मान हेमन्त रावलज्यू प्रति मुरी मुरी धन्यबाद ज्ञापन गर्दछु। न्यायका लागि चितौनको सडकमै उत्रिनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुप्रति शिर झुकाएर प्रणाम गर्दछु तथा रबि लामिछाने भाईलाई हार्दिक बधाई दिन चाहन्छु।
एउटा कुरा
नेपालको कानुनको जुन धारा, उपधाराले रबिलाई झन्डै फसाउन लागिएको थियो त्यो धाराउपधारा सबै भन्दा बढी Risky अदालतका न्यायमुर्तीहरुलाई पो देख्छु म त। किनभने मुद्दा छिन्दा एक पक्षलाई जिताउँदै अर्को एक पक्ष हराउनै पर्छ।यदि कुनै मुद्दा हार्ने ब्यक्तीले मलाई फलानो न्यायधिशले अन्यायपूर्बक हराई दिएको कारण मैले अात्महत्या गरेक‍ो हुँ। त्यसैले फलाना फलाना न्यायधिश र फलाना फलाना अधिबक्ताहरुलाई कडा भन्दा कडा सजायँ दिएमा मेरो अात्माले शान्ति पाउने छ लेखेर गएको फेला पर्यो भने के गर्ने होला लौ... त्यसैले कानुनको त्यो धारालाई जति सकिन्छ छिटो सच्याउनु बेशै होला। काम गर्दा गल्तीहरु भेटिन्छन त्यसलाई सच्याउँदै अगाडी बढ्दै जानु लोकतन्त्रको सुन्दर पक्ष हो।

25/08/2019

डा. युवराज संग्राैला म बिहान ७:३० बजे काममा हिडछु। म घरमा सुच्छु। यो मेरो श्रमले

25/08/2019

The pioneering eye surgeon speaks about how he got into eye care, his work with cataracts and his infamous trip to North Korea.

25/08/2019

एजेन्सी । आफ्नै देशमा सुविधा सम्पन्न अस्पताल बनाउनुको साटो आफ्नो उपचार गराउन विदेश गएको भन्दै नाइजेरिन नेतालाई ....

Address

Barhabise
Kathmandu
45302

Alerts

Be the first to know and let us send you an email when BaGale posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like